खेलकुद

विराट गोल्डकप : पुलिसलाई हराउँदै त्रिभुवन आर्मी सेमीफाईनल प्रवेश

विराटनगर , २२ चैत । विभागीय टिम त्रिभूवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । गएराती तेस्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन अर्को विभागिय टिम नेपाल पुलिस क्लब विरुद्ध टाईब्रेकरमा ४–२ गोल अन्तरले पाखा लगाउँदै आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । उ. . .


डीपीएल : विराटनगर किङस ४२ रनले बिजयी , प्रतियोगिताको पहिलो जित

धनगढी,चैत्र २१ । धनगढी प्रिमियर लिगमा विराटनगर किङसले पहिलो जित दर्ता गरेको छ । विराटनगर किङसले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गर्दै जित दर्ता गरेको हो । रुपन्देहीले लगातार तेस्रो हार ब्यहोरेसंगै प्लेअफमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ । धनगढीको संघीय इकाई प्रहरीको मैदानमा टस हारेर �. . .


डीपीएल : विराटनगर र रुपन्देही तथा अत्तरिया र काठमाडौं भिड्दै

कैलाली २१ चैत। धनगढी प्रिमियर लिगमा बुधबार दुई खेल हुँदैछन् । जसमा पहिलो खेलमा विराटनगर किङ्स र रुपन्देही च्यालेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेलमा सीवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्स आमनेसामने हुँदैछन् । डीपीएलमा खराब सुरुवात गरेको काठमाडौं बुधबार रुपन्देहीलाई हराउँदै पुनः लयमा फर�. . .


आयोजक मोरङ ११ लाई निराश बनाउँदै झापा ११ विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा

विराटनगर, २० चैत । घरेलु मैदानमा आयोजक रिजालको मोरङ ११ लाई निराश बनाउँदै रमपम झापा ११ विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । झापा २०७१ को विराट गोल्डकप विजेता टिम पनि हो । विराटनगर स्थित सहिद रंगशालामा सोमबार भएको खेलमा मोरङको चुनौती ५–३ गोल अन्तरले पन्छाउँदै छिमेकी टिम झापा �. . .


डीपीएलमा बिराटनगर किंग्सको आज पहिलो खेल महेन्द्रनगरसंग

बिराटनगर चैत्र १८, धनगढिमा जारि धनगढि प्रिमियर लिग २ को आज दोस्रो दिन बिराटनगर किंग्सले आफ्नो पहिलो खेल खेल्दै छ । बिराटनगरले महेन्द्रनगर युनाईटेडसंग पहिलो खेल खेल्दैछ । खेल आज १ बजे सुरु हुने छ । प्रदेश नम्बर ७ को प्रहरी खेल मैदानमा हुने प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्�. . .


धुर्मुस सुन्तली फाउन्डेसनको संयोजनमा प्रदेश नं. ३ ले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको प्रक्रिया शुरु गर्ने

भक्तपुर (रासस) । प्रदेश नं. ३ ले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको प्रक्रिया अगाडि बढाएको छ । मैदान निर्माणका लागि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक टोलीसहित आज भक्तपुरको जग्गाको अवलोकन निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले मैदान निर्माणका लागि भक्तपुरको चाँगुनारायण न. . .


राष्ट्रिय माडवारी क्रिकेट लिगको फाईनल खेल आज काठमाण्डौमा हुने

विराटनगर, १८ चैत । माडवारी राष्ट्रिय क्रिकेट लिगको अफाईलन खेल कीर्तिपुर खेल मैदानमा आज हुँदैछ । राष्ट्रिय युवा संगठनको आयोजनामा यही चैत १० गते देखि भैरहवा र बिराटनगरमा भएको प्रतियोगिताको फाईन खेल काठमाण्डौमा हुन लागेको हो । हुलास नेपाल माडवाडी क्रिकेट लिग तेश्रो सिजनको फाईलनमा विराटनगर चैलेन्जर्स �. . .


विराट गोल्डकप आज देखि शुरु हुने, पहिलो खेल मोरङ र थिम्पु बिच

विराटनगर, १७ चैत । विराट गोल्डकप फुटवल प्रतियोगिताको पाँचौ संस्करण आजदेखि शुरु हुँदैछ । विराटनगरको सहिद मैदानमा आयोजना हुने प्रतियोगिता फ्लडलाईटमा साँझ ६ बजे देखि शुरु हुने तयारी छ । आजको उद्घाटन खेलमा अयोजक मोरङ ११ र थिम्पु फुटवल क्लव भुटान भिड्दैछन् । प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी १० वट�. . .


विराटनगरमा जारी एनएमसिएल क्रिकेटमा भोलीदेखि सेमी फाईलनका खेल हुने

विराटनगर, १४ चैत । राष्ट्रिय माडवारी क्रिकेट प्रतियोगिता (एनएमसीएल) को तेश्रो संस्करणमा भोली देखि सेमीफाईलन खेलहरु हुने भएका छन् । आज भएको पहिलो खेलमा विराटनगर च्यालेन्जर्सले भद्रपुर ११ लाई ६५ रानले हराएको छ । विराटनगर च्यालेन्जर्सले १ सय ५५ रनको लक्ष्य दिएकोमा भद्रपुर ११ ले ९० रनमा मात्र बनाउँदै अलआ. . .


डेभिड वार्नरले सनराइजर्स हैदराबादको कप्तानबाट राजीनामा दिए

एजेन्सी । चर्चित अष्ट्रेलियन क्रिकेट खेलाडी डेभिड वार्नरले सनराइजर्स हैदराबादको कप्तानबाट राजीनामा दिएका छन् । सनराइजर्स हैदराबादको अफिसियल ट्विटरले वार्नरले कप्तानबाट राजीनामा दिएको उल्लेख गरेको छ । सनराइजर्स हैदराबादका प्रमुख कार्यकारी अधिकृत (सीईओ) के शंमुहामले पछिल्लो दक्षिण अफ्रिका विरुद. . .


डिपिएल : बिराटनगर किंग्सबाट २ बिदेशी खेलाडी खेल्ने

बिराटनगर चैत्र १४ , धनगढी प्रिमियर लिग(डीपीएल)–२ टोली बिराटनगर किंग्सले दुई जना विदेशी खेलाडी टिममा  अनुबन्धित गरेको  छ। बिराटनगरले हंगकंगका कप्तान बबर ह्यात र भारतीय खेलाडी शुभम कामतलाइ टिममा सामेल गरेको हो । बिराटनगर किंग्सको कप्तानी नेपाली क्रिकेट टिमका कप्तान समेत रहेका पारस खड्काले गर्दैछन भन. . .


डिपिएल : महेन्द्रनगर युनाइटेडबाट दुई भारतीय खेलाडी अनुबन्ध

काठमाडौँ, चैत १४ गते । धनगढी प्रिमियर लिग (डिपिएल) दोस्रो संस्करणको टि–ट्वेन्टी प्रतियोगिताका लागि महेन्द्रनगर युनाइटेडले दुई भारतीय खेलाडी अनुबन्ध गरेको छ । यही चैत १७ गतेदेखि कैलालीको धनगढीमा आयोजना हुने उक्त प्रतियोगिताका लागि महेन्द्रनगरले दिल्लीका पुनित विष्ट र पुनित मेहरालाई अनुबन्ध गरेको ह. . .