खेलकुद

साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र पाकिस्तान भिड्ने

काठमाडौं भदौ १९ । साफ च्याम्पियनसिप फुटबलमा नेपाल मंगलबार पहिलो खेलमा पाकिस्तानविरुद्ध खेल्दैछ । प्रतियोगिताको समूह ए मा रहेको नेपाल आफनो पहिलो खेलमा पाकिस्तानको सामना गर्न लागेको हो । ढाकास्थित बंगबन्धु रंगशालामा खेल अपरान्न ४ बजे सुरु हुनेछ । अहिलेसम्म साफ च्याम्पियन बन्न नसकेको नेपाल फिफा बरि�. . .


यस्तो भए नेपाल एसिया कप क्रिकेटमा छनोट हुनेछ !

काठमाडौं । २२ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा डिभिजन पाँच हुँदै एकदिवसीय मान्यतासम्म आइपुग्न नेपालले विभिन्न आरोह अवरोहको सामना गर्नुपर्यो । कहिले भाग्य अनि कहिले मेहनतमा भर परेको नेपाल अहिले एकदिवसीय मान्यतापछि चुनौतीको सामना गर्दै अवसरलाई पछ्याइरहेको छ । गत महिना नेदरल्याण्ड्सविरुद्. . .


सिंगापुर विरुद्ध ४ विकेटको जितसँगै नेपालको फाइनलमा पुग्ने झिनो सम्भावना जिवित

काठमाडौं १७ भदौ। एसिया कप छनोट क्रिकेटमा नेपालले दोस्रो जित हात पारेको छ । सिंगापुर विरुद्ध ४ विकेटको जितसँगै नेपालले फाइनलमा पुग्ने झिनो सम्भावना जिवित राखेको छ । सिंगापुरले नेपाललाई १ सय ५२ रनको सामान्य लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर अनिल शाहले आक्रमक सुरुवात दिएका थिए । �. . .


झापाकै न्यु स्टारलार्इ २-१ गाेलले हराउँदै रेड स्टार क्लबले उचाल्यो पाथीभरा गोल्डकपको उपाधि

ताप्लेजुङ, १६ भदाै । ताप्लेजुङमा सम्पन्न तेस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रेड स्टार क्लब, झापाले जितेको उचालेको छ । शनिबार भएको फाइनलमा झापाकै न्यु स्टार क्बललाई २–१ गोलअन्तरले पराजित गर्दै रेड स्टारले उपाधि हात पारेको हो । लाखेजात्रा सञ्चालन समितिको आयोजनामा खेलाइएको प्रतियोगित�. . .


नेपाललार्इ पहिलाे सफलता: मलेसिया १९ रनले पराजित

विराटनगर, १६ भदाै ।  एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । १८९ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेलेसियाले ९ विकेटको नोक्सानीमा १६९ रन बनाएपछि नेपाल १९ रनले विजयी भएको हो । लगातार दुई खेलमा पराजित भएको नेपाल आज तेस्रो खेलमा पहिलो जित आत्मसाथ गर्न सफल भयो ।नेपाललाई जिताउन बसन्त रेग्मील. . .


भारत-इंग्ल्यान्डबीच आजबाट चौँथो टेस्ट सुरू हुँदै

बिराटनगर भदौ १४, भारत-इंग्ल्यान्डबीच आजबाट चौँथो टेस्ट सुरू हुँदैछ। पाँच खेलको टेस्ट सिरिजमा इंग्ल्यान्ड २-१ ले अघि रहेको छ। भारतलाई सिरिजमा फर्कन जित्नै पर्ने दबाब छ। तर इंग्ल्यान्ड भने अन्तिम टेस्ट अगावै सिरिज कब्जा गर्ने ध्याउनमा रहेको छ। यदि इंग्ल्यान्डले यो सिरिज जितेमा भारतविरुद्ध इंग्ल्या�. . .


सन्दिपको उत्कृष्ट प्रदर्शन ,युएईद्वारा नेपाललाई २५५ रनको चुनौती

बिराटनगर भदौ १४ । एसिया कप छनोट क्रिकेटमा युएईले नेपाललाई २५५ रनको चुनौती दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको हो । नेपालले केहीबेरमा ब्याटिङ थाल्नेछ । यूएईका लागि असफाक अहमदले ४५, चिराग सुरीले ६५, रमिज सहजादले ३५, महोम्मद उस्मानले १. . .


यूएईको चौंथो विकेटको पतन , सन्दीपले लिए विकेट

एसिया कप छनोट प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरिरहेको यूएईको चौंथो विकेटको पतन भएको छ । ३० औं ओभरको पहिलो बलमा सन्दीपले साइमन अनवरलाई पारस खड्काको हातबाट क्याच आउट गराएका हुन् । अनवरले ३ रन मात्र जोड्न सके । यसअघि वसन्त रेग्मीले पनि नेपालका लागि २ विकेट लिइसकेका छन् । साथै ३० ओभरको समाप्तिमा यू�. . .


एसिया कप छनोट क्रिकेट : ओमानसंग नेपाल ७ विकेटले हार्यो

बिराटनगर ,१३ भदौ। एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले ओमानसँग ७ विकेटको हार व्यहोरेको छ । नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा मात्र ३ विकेट गुमाएर भेटाउन सफल भयो  । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२२ रन बन�. . .


एसियाली खेलकुद इतिहासमै नेपालको दोस्रो रजत पदक,पाराग्लाइडिङमा नेपाललाई रजत

काठमाडौं भदौ १३। १८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङतर्फको पुरुष क्रस कन्ट्रीमा रजत पदक जितेको छ । नेपाल स्वर्ण पदक जित्नबाट जापानसँग २७ अंकले पछि पर्दै रजत पदक जितेको हो । नेपालले कुल ११ हजार ३६४ अंक ल्याउन सफल भयो भने पहिलो भएको जापानले ११ हजार ३९१ अंक प्राप्त गरेको हो । क्रस कन्टी्र इभे�. . .


एसिया कप क्रिकेट छनोट : नेपालले ओमानलाई २२२ रनको लक्ष्य दियो

बिराटनगर भदौ १३  । एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा ओमानविरुद्धको खेलमा नेपालले ओमानलाई २२२ रनको लक्ष्य दिएको छ ।सागर पुनको उकृष्ट (८३ रन) ब्याटिङसँगै नेपाल उक्त स्कोर सम्म पुग्न सफल भएको थियो । सागरले ८४ बलमा ८३ रन बनाए । जसमा ६ चौका र २ छक्का समावेश थियो । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्या�. . .


नेपाल र ओमान बीच क्रिकेट खेल जारी, नेपालको ३ विकेट झर्यो

एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा ओमानविरुद्धको खेलमा नेपालको तेस्रो विकेट पतन भएको छ । १७ औं ओभरमा मल्ल आउट भएका हुन् । १७ औं ओभरको अन्तिम बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल ४५ व्यक्तिगत स्कोरमा क्याच आउट भएका हुन् । यसअघि कप्तान पारस खड्का ८ रनको व्यक्तिगत स्कोरमा १६ औं ओभरमा आउट भएका थिए । �. . .