सप्तरीको विभिन्न स्थानमा हात्तीको समूहले एक दर्जन घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पु-याएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका चार÷पाँच वटा हात्तीको समूहले सप्तकोशी र खड्ग नगरपालिकामा घरको पर्खाल, टाटी भत्काउनुका साथै अन्नपात खाएर क्षति पु-याएको सप्तरी प्रहरीले जनाएको छ । हात्तीको समूहल. . .
विराटनगर पुष १५ , विराटनगर क्रिकेट क्लबको आयोजनामा विराटनगरमा सन्चालित विराटनगर टिन कप कलेज क्रिकेट लिगको उपाधि केएमसी टाइगरर्सले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा केएमसीले कान्तिपुर राइनोजलाई ९ विकेटले पराजित गरि उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा १७. . .
सुभाष भण्डारी । काठमाडौँ । हिन्दु धर्मको आस्थाको केन्द्र पशुपति नाथमा हरेक दिन श्रदालुको भिड लाग्छ । त्यही भिडका बिचमा आफ्ना पीडा, दुख र तानवबाट मुक्ति दिनको लागि हरेक साँझमा पशुपतिमा पुग्ने श्रद्धालुको संख्या पनि ठुलै हुन्छ । सोमबार साँझको करिब ६ बजेर २० मिनेट जानै लाग्दा हरहर महादेबको भक्तिभाव सहि. . .
विराटनगर । बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई अदालतले धरौटीमा छोड्ने आदेश दिएसँगै उनी अस्पतालमा भर्ना भएका छन् । जिल्ला अदालत सुनसरीले सोमबार गिरीलाई तीन लाख धरौटीमा छोड्ने आदेश दिएको हो । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश दिएको श्रेस्त. . .
बिराटनगर । विराटनगर ८ हाखोला सिङघिया खोलाको पुल मुनि एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । विराटनगर – कटहरी विचमा रहेको पुल मुनी मृत अवस्थामा भेटिएको शवलाई स्थानियले देखेपछि हाटखोला प्रहरीलाई खबर गरेका थिए । मृत अवस्थामा भेटिएको शिशु छोरी रहेको हाटखोला प्रहरी चौकीका ईन्चार्ज मनोज अधिकारीले जान�. . .
प्रेम देवान विराटनगर । विराटनगर बस पार्कबाट सशस्त्र प्रहरी जवान सचित नारायण विश्वास घुस सहित पक्राउ परेका छन् । मोरङको ग्रामथान गाँउपालीका ३ तेतरीया बस्दै आएका विस्वासलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले विराटनगर–११ बसपार्कबाट पक्राउ गरेको हो । उनलाई विराटनगर बसपार्कमा रहेको अ�. . .
मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाइँ भनिने नरेश चौलागाइँ, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल �. . .
विराटनगर पुष १४ , विराटनगरमा जारी ‘टिन कप कलेज क्रिकेट लिग’ प्रतियोगिताको फाइनल आज हुने भएको छ । विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित डिग्री क्याम्पसको खेलमैदानमा पुस ७ देखि जारी उक्त प्रतियोगिताको फाइनलमा कोशी कलेज र कान्तिपुर कलेज भिड्ने भएका छन् । विराटनगर महानगर क्षे�. . .
रबिन्द्र बराल रंगेली । रंगेली–बिराटनगर सडक खण्ड अन्तरर्गत धनपालथान गाउँ पालिका ३ स्थित कर्सिया बजारमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । आईतबार साँझ पुर्वबाट पश्चिमी तर्फ आउदै गरेको को ३८ प १७७ नम्बरको स्कुटरलाई पुर्वतर्फ जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो । ट�. . .
विराटनगर । विराटनगर १३ कोशी प्रोजेक्ट नजिकै राजदेवी मार्गमा बसोबास गर्ने तारिणी सिंहको घरमा आईतबार दिउसो चोरी भयो । चोरीमा संलग्न दुई बालक पक्राउ पनि परे । विराटनगर १२ का सुनिल कामतका दुई छोरालाई स्थानियले पक्राउ गरे । पक्राउ परेका दुई बालकलाई विजुलीको तारले खुट्टामा बाँधेर चौरीमा केही बेर राखे पनि �. . .
विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुले स्थानीय स्तरमा उत्पादन गरेका सामाग्रीहरुको बिराटनगरमा प्रर्दशनी गरिएको छ। राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर १ र समाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ को संयुक्त आयोजनामा विराटनगरमा पुस ११ र १२ गते भएको प्रदर्शनीको आईतवार सम्पन्न भएको हो । दुई दिनसम्म संच�. . .
दमक। झापाको दमक नगरपालिका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर हो । प्रधानमन्त्रीको निवास यहीँ रहेकाले दमकको चर्चा राष्ट्रिय राजनीतिमा अरू बेला पनि हुने गर्छ । केही अघिदेखि काठमाडौंमा प्रधानमन्त्री निवास रहेको बालुवाटारको जग्गाको प्रकरण निकै चर्चामा थियो । त्यसमा ‘केन्द्रीय तहकै नेताको संलग्�. . .