धनकुटा । पूर्वी पहाडी जिल्लामा हिउँ खेल्न जाने आन्तरिक पर्यटकहरूको भीड लागेको छ । केही दिनदेखि पूर्वी पहाडी जिल्लाका उच्च क्षेत्रमा लगातार हिउँ परिरहेको छ । हिउँमा रमाएर फोटो खिच्न आउनेहरूको संख्या केही दिनयता अत्यधिक बढेको स्थानीयको भनाइ छ । तेह्रथुम, संखुवासभा, धनकुटा, ताप्लेजुङ, सोखुखुम्बुलगाय�. . .
प्रेम देवान । विराटनगर । विराटनगरका सञ्चारकर्मी कमल रिमाल रिपोर्टिङको क्रममा मोरङको कटहरी गाँउपालिका गए । उनी आफ्नो काम सकेर मोटरसाईकलमा फर्कँदै गर्दा विराटनगर र कटहरी जोड्ने हाटखोलामा रहेको सिंघिया खोलाको पुलमा मोटरसाई कुदाउन समस्या पर्यो । पुलको विच भागमा रहेको ठूलो भ्वाङ्गमा उनको मोटरसाईकल प¥�. . .
विराटनगर । राष्ट्रियसभा सदस्यका लागि प्रदेश १ बाट तीन दलका ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १ नम्बर प्रदेशमा राष्ट्रियसभामा रिक्त भएको दलित १, महिला १ र अन्य १ गरी तीन सदस्यका लागि मतदान हुँदैछ । जसका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली कांग्रेस र संघीय समाजवादी नेपालका फरक फरक ती�. . .
विष्णुप्रसाद पोखरेल/नवराज कट्टेल दमक, पुस २० गते । शनिबार साँझ संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा एकैसाथ झापाको दमकबाट १५ जना सडक बालबालिकाको उद्धार गरिएको छ । उद्धार कार्यमा १ नम्वर प्रदेशका सामाजिक विकासमन्त्री सहित दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी लगाय. . .
विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश १ का उम्मेदवारहरुले आइतबार नामावली दर्ता गराएका छन् । माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विराटनगरको सोमबारे हाटस्थित प्रदेश १ को निर्वाचन कार्यालयमा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । नेकपाकाका तर्फबाट गोपी अछामी, देव�. . .
विराटनगर । जाडोको लागि लुगा किन्न साथिसंग बजार आएकी विराटनगर मुनालपथकी प्रजिला अधिकारी बजारमा कपडाका मुल्य बढी भएको बताउँछिन् । बजारमा जाडोका कपडाहरु राम्रो खालको आएपनि मुल्य बढी भनेको उनले सुनाईन । उनीजस्तै नानिहरुका लागि कपडा किन्न धनपालथान गाउँपालिका देखि आएकी रमिला नानीको सुरुवाल किन्दै थिइन . . .
इनरुवा । राष्ट्रिय टिमका पूर्वओपनर सुवास खकुरेलले उत्कृष्ट ब्याटिङसँगै प्रदेश ३ दोस्रो मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । जित्नैपर्ने खेलमा सुवासले अविजित ८५ रन बनाएपछि प्रदेश ३ ले प्रदेश १ लाई ७ विकेटले हरायो । तीन टिम मात्र रहेको समूह सीमा अपराजित प्रदेश ३ �. . .
एन्जु शिवाकोटी । विराटनगर । धेरे प्रजातिका चराचुरुङ्गीहरुको चिरविर आवाज । शान्त बिशाल ताल । बोटिङ गर्दे रमाइ रहेका मानिस, तालको प्राकृतिक सुन्दरतासँगै रमाई रहेका प्रेमिल जोडी । अनी सेल्फी खिच्न नतमस्त युवा युवती । यो सुनसरी सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकामा रहेको बर्जु ताल हो । प्राकृतिक सुन्द�. . .
विराटनगर । प्रदेश १ लाई आगामी ४ बर्ष भित्र बाल विवाह मुक्त बनाईने भएको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी २०८० सालसम्ममा प्रदेश १ मा सानै उमेरमा हुने बाल विवाह अन्त्य गरिने घोषणा गरे । शुक्रबार विराटनगरमा बाल अधिकारको स्थिति सम्बन्धि अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री रा�. . .
विराटनगर । विराटनगर ३ का समाजसेवी दिलिप धाडेवाले सुरु गरेको १० रुपैयाँको खाना यति बेला चर्चामा छ । उनको यो चर्चा विराटनगरमा मात्र छैन देश भरी नै छ । जव की बजारमा एक कप चियाको मुल्य १५ रुपैयाँ पर्छ भने १० रुपैयाँमै पेटभरी खाना खान पाउनु आश्चर्यकै कुरा हो । विराटनगरबाट शुरु भएको यो अभियान अहिले अन्य ठाँउक�. . .
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले अभिभावकत्व लिनुभएका विद्यार्थीलाई आज आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ । गत बर्ष मुख्यमन्त्री राईले अल्पसंख्यक समुदायका तीन जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको थियो । मोरङको रतुवामाई नगरपालिका ५ र ६ नम्बर वडाका रोजिना खातुन, सुर्दश�. . .
काठमाण्डाै – सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ शुक्रबार तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ शुक्रबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । अमेरिका र इरानबीच तनाव बढिरहेकाल. . .