विराटनगर, चैत १५ । प्रदेश नम्बर १ मा कोरोना भाईरसका शंकास्पद २५ जना मध्ये २० जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्य ५ जनाको रिपोर्ट आउन भने बाकि नै रहेको छ । परीक्षणका लागि नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणको लागि पठाइएको छ । प्रदेश नम्बर १ बाट कोशी अस्पताल विराटनगरबाट ६ ज�. . .
कोरोना भाइरस (कोभिडा१९) को चौथो संक्रमित भेटिएका छन । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन । हाल उनको अवस्था सामान्य छ । उहाँ ३४ वर्षका नेपाली पुरूष हुुुनुहुन्छ. . .
विराटनगर । सरकारले लकडाउन गरेको चौथो दिन मोरङ प्रहरीले कडा निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शुक्रबार विराटनगरको विभिन्न स्थानमा पुगेर स्थानियलाई घर भित्र बस्न आग्रह गरेको छ । विराटनगर ६ स्थित सरोचियामा पनि घर बाहिर बसेका स्थानियलाई घर भित्र बस्न आग्रह गरेको हो । जिल्ला प्रह�. . .
प्रेम देवान विराटनगर । सरकारले लक डाउन गरेको चौथोदिनदेखी जिल्ला प्रहरी कार्यालय मोरङको टोली कडाईका साथ निस्कन थालेको छ । कोरोनाभाइरसको संक्रमणको जोखिमबाट बच्नको लागी सरकारले लकडाउन गरेपछि आमसर्वसाधरणलाई घर भित्रै बस्न आग्रह गरेको छ । तर पनि अधिकास मानिसहरु घरबाट बाहिर निस्कने आम सर्वसाधरणल�. . .
अमर काफ्ले, इनरुवा, १४ चैत । ‘मन तर मेरो नेपाली हो’ यही भावना बोकेर मुलुक कठोर परीक्षामा रहँदा केही युवाहरुले असहाय र गरीब परिवारका लागि आफ्नो सहयोगी मन फुकाएका छन् । लकडाउनले विहान बेलुकाको गाँस टार्न समस्या भइरहेको अवस्थामा सुनसरी इनरुवाका युवाहरुले असहाय परिवारका सदस्यहरुलाई घर–घरमा नै पुगेर सि. . .
चैत्र १४, विराटनगर । लकडाउनको आज (शुक्रबार) चौथो दिन । प्रहरीले लकडाउन अवज्ञा गर्ने ३५ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । कोरोना भाइरस संक्रमण न्यूनिकरण गर्नका लागि सरकारले घोषणा गरेको लकडाउन अवज्ञा गर्ने ३५ वटा सवारी प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्गका प्रमुख प्र�. . .
विराटनगर चैत्र १४ , कोरोना भाइरसको त्रास यती खेर सहर बजारदेखि गाउँगाउँसम्म पुगेको छ । कोरोना भाइरस कारण सबै क्षेत्र सुनसान बन्दै गएको छ । भारतीय सिमा नजिक भएको भएर विराटनगर महानगरपालिकामा पनि कोरोना भाइरसको त्रास बढिरहेको छ । भारतीय सिमाको कारण विराटनगरमा भारतबाट आएका धेरै व्यक्ति रहेको भन्ने शंका. . .
विराटनगर चैत्र १३ , विश्वभर फैलिएको "कोरोना भाइरस" महामारीको नेपालमा पनि असर नियन्त्रण गर्न अहिले नेपाल "लकडाउन" गरिएको छ । विराटनगरमा पनि "लकडाउन" को तेस्रो दिनसम्म आइपुग्दा मानिसहरुको चहलपहल सडकमा देखिने गरेको छ ।विराटनगरका बासिन्दाले लकडाउनको अवज्ञा गरेको देखिन्छ । बजार क्षेत्रमा लकडाउनले मानि�. . .
पाँचथर । कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी युवतीसँगै सउदी एयरवेजको विमानबाट क्युआर ६५२ उडानबाट नेपाल आएका यहाँ दुई युवालाई क्वारेन्टाइनमा पठाइएको छ । पाँचथरको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका ती युवालाई बुधबार साँझ प्रदेश सरकारले मोरङको मिक्लाजुङमा निर्माण गरेको क्वारेन्टाइनमा पठाएको . . .
विराटनगर चैत्र १३ , प्रदेश नम्बर १ बाट कोरोना आशङ्काका १९ वटा केस परीक्षणको लागि काठमाडौँ पठाइएको छ । १९ वटा केसको स्याम्पल काठमाडौँमा परीक्षणको लागि पठाईएकोे एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले जानकारी दिए। यस्तै, प्रदेश सरकारले एक नम्बर प्रदेशम�. . .
विराटनगर चैत्र १३, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाको परीक्षण सुरु हुने भएको छ । शूक्रबारबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण सुरु हुने एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले जानकारी दिए । काठमाडौँबाट बुधवार. . .
विराटनगर चैत १३, विराटनगर लगायत देशैभर जारी गरिएको लकडाउनको आज तेस्रो दिन । विराटनगरमा आजपनि विहानैदेखि प्रहरी ठाउँ ठाउँमा तैनाथ रहि लकडाउन नमान्ने सवारीसाधन तथा मानिसहरूलाई सम्झाएर घर पठाउने कार्य जारी रहेको छ । ठाउँठाउँमा खटिएका प्रहरीसंग अवस्था बारे जानकारी लिन खोज्दा उनिहरुले सडकमा हिड्ने म�. . .