विशेष

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को निर्वाचन : किनारामा विराटनगरको संघ र संगठन

विराटनगर । गत पुस ११ गते नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को तेस्रो साधारणसभाका लागि होटल एशियाटीकमा पहाडी क्षेत्रका प्रतिनिधि भेला भईसकेका थिए । महासंघ केन्द्रको पत्रका आधारमा प्रदेश १ को साधारणसभा सम्पन्न गर्ने र नयाँ नेतृत्वमा जिम्मेवारी हस्तान्तरण गर्ने योजना अन्तिम समयमा एकाएक ‘ब्रेक’ भय�. . .


१८ वर्षीय युवकको कोरोनाका कारण मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण १८ वर्षीय युवकको मंगलबार मृत्यु भएको छ । पुस ११ गतेदेखि प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारतः उदयपुर त्रियुगा–११ का युवकको आज बिहान ७ः३० बजे मृत्यु भएको हो । प्रतिष्ठानका सह–प्रवक्ता डा.चुरामणी पोखरेलका अनुसार शवको. . .


श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

विराटनगर । ईलामको देउमाई नगरपालिका–८ आमबोटेका ३३ बर्षीय सुवास राई श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ परेका छन् । मंगलबार बिहान साँढे ५ बजेको समयमा सामान्य घरायशी बादबिबादको बिषयलाई लिएर आफ्नै श्रीमती २७ बर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको आरोपमा उननलाई नियन्त्रणमा लिइ. . .


अनुमति नपाउँदा कार्यालय तोडफोड गरेको खुलासा, तोडफोड गर्ने मजदुर नेता फरार

विराटनगर । विराटनगर–३ स्थित श्रम तथा रोजगार कार्यालयमा आइतबार दिउँसो तोडफोड गर्नेहरु फरार भएका छन् । आधिकारिक ट्रेड यूनियन संघ गठनका लागि दिइएको निवेदन उपर तत्काल सुनुवाई नगरिएको भन्दै कार्यालय हाता भित्र प्रवेश गरेर तोडफोड गर्ने विरुद्ध उजुरी परेपछि उनीहरुले फरार भएका हुन् । सुनसरीको दुहवी–८ स्�. . .


उद्योग वाणिज्य महासंघ प्रदेश १ मा सर्वसम्मत नेतृत्व चयन, ढकाल भए अध्यक्ष

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को साधारण सभाले सर्वसम्ँमत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । महासंघमा विराटनगरका भीम घिमिरे र झापाका टिका ढकालबीच चुनावी प्रपिस्प्रर्धा हुने बताउँदै आएपनि सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मतबाट निर्वाचित गरिएको हो । महासंघको प्रदेश १ को अध्यक्षमा . . .


साप्ताहिक हाट बजार लगाउन दिनुपर्ने माग राख्दै विराटनगर महानगरपालिका घेराउ

विराटनगर । साप्ताहिक रुपमा महानगरभित्र लाग्दै आएको हाटबजार लगाउन पाउनु पर्ने माग राख्दै साना व्यापारीहरुले विराटनगर महानगरपालिका अगाडी बसेर धर्ना दिएका छन् । महानगरभित्रको ३ वटा मुख्य स्थानमा लाग्दै आएको साप्ताहिक हाट महानगरपालिकाले बन्द गरेपछि व्यापारीहरु आन्दोलित बनेका हुन् । विराटनगर महानग. . .


इटहरी अस्पतालमा बल्ल भिडियो एक्स–रे सेवा सुरु

इटहरी । इटहरी अस्पतालमा भिडियो एक्सरे सेवा सुरु गरिएको छ । उपमहानगरपालिका जस्तो स्थानीय तहको सरकारी अस्पतालमा सोमबारबाट भिडियो एक्स–रे सेवा सुचारुमा आएको हो । इटहरी अस्पताल संचालक समितिका अध्यक्ष भूपेन्द्र वरालले भिडियो एक्सरे सेवाको शुभारम्भ गर्नुभएको थियो । इटहरी अस्पतालमा नीजि स्वास्थ्य सस्�. . .


डिस्चार्ज हुन एघार सय बाँकी, २९ हजार ८५५ संक्रमितमध्ये २८ हजार ७३७ सय संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार नाघेको छ । सोमबार १६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २९ हजार ८५५ पुगेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरङमा १३ हजार ११२, सुनसरीमा ८ हजार ९४७, झापामा ४ हजार ६४६, उदयपुर ४९४, इलाममा ४७२, संखुवासभा ३४१, धनकुटामा २०७, पाँचथरमा १४५, ताप्ले. . .


निर्वाचन तोकेकै मितिमा : मन्त्री तुम्बाहाङफे

विराटनगर । भुमिव्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री डा.शिवमाया तुम्वाहाङफेले सरकारले तोकेकै मितिमा निर्वाचन हुने दावी गर्नुभएको छ ।  विराटनगरमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाम्फेले ताजा जनादेशका लागि सरकारले निर्र्धारण गरेको मितिमा निर्वाचन हुने बताउनु भएको हो । आग�. . .


विराटनगरको श्रम तथा रोजगार कार्यालयमा तोडफोड, कारवाहीका लागि प्रेम सेन्जेलले गुहारे प्रहरी

विराटनगर । विराटनगर–३ स्थित श्रम तथा रोजगार कार्यालयमा आइतबार दिउँसो १ः३० बजे तोडफोड गरिएको छ । सुनसरीको दुहवी–८ स्थित अरिहन्त मल्टिफाइबर लि. मा कार्यरत रमेश थापा र सुशिल गच्छदारले कार्यालयमा तोडफोड गरेका हुन् ।   जुटमिलमा कार्यरत थापा नेपाल कारखाना श्रमिक संघ प्रदेश १ का अध्यक्ष र गच्छदार सुनस. . .


महिला क्रिकेटमा प्रदेश १ को सानदार जीत, पहिलो पटक उचाल्यो उपाधी

विराटनगर। प्रदेश १ को महिला क्रिकेट टिमले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । दाङको देउखुरीमा सम्पन्न फाइनलमा साविकको विजेता समेत रहेको विभागीय टोली एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले आइतबार पहिलोपटक उपाधि हात पारेको हो । प्रदेश १ ले दिएको १०६ रनको लक्ष्य �. . .


कारमा राखेर लागुऔषध ल्याउँदै गरेको अवस्थामा दुईजना पक्राउ

विराटनगर । प्रहरीको लागुऔषध ब्यूरो टोलिले विराटनगर–१६ हुलास मेटल चोकबाट कारमा सवार दुईजनाबाट लागुऔषध बरामद गरेको छ । प्रहरी टोलीले पश्चिमबाट पूर्बतर्फ आउदै गरेको बा २ च ६१११ नम्बरको सेतो कार चेकजाँच गर्ने क्रममा उनीहरुलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको हो । कार चालक सुनसरी ईटहरी उपमहागरपालिका २ �. . .