विशेष

प्रदेशसभा सदस्यलाई विराटनगरमा फेसबुक र ट्विटर चलाउने तालिम

विराटनगर ।  प्रदेशसभा सदस्यलाई एक संस्थाले विराटनगरमा फेसबुक र ट्विटर चलाउन तालिम दिन थालेको छ। प्रदेश-१का १८ प्रदेशसभा सदस्यलाई संसद् सहयोग परियोजनाको सहकार्यमा इनोभेटिभ भिजनले आइतबारबाट दुई दिने तालिम सुरु गरेको हो। तालिममा संचारको प्रयोग र संचारसँग जोडिएको सामाजिक संजाल प्रयोग गर्दा अपनाउनु �. . .


भोजपुरमा ४९ करोड ७९ लाख ९८ हजार रुपैयाँ लागतमा शहरी खानेपानी आयोजना बन्दै

भोजपुर । भोजपुर सदरमुकाममा करीब ५० करोड रुपैयाँ लागतमा शहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन गरिने भएको छ । नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको ऋण २५ प्रतिशत र स्थानीय उपभोक्ताको ५ प्रतिशत गरी कुल ४९ करोड ७९ लाख ९८ हजार रुपैयाँ लागतमा खानेपानी आयोजना बनाउन लागिएको हो । खानेपानी आयोजनाको आइतवा. . .


विराटनगर रानी भन्सारबाट हुण्डीको सात लाख भारतीय नागरिक सहित दुई युवा पक्राउ

विराटनगर, २४ कात्तिक । विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालय नजिकबाट अवैध हुण्डी कारोबारको सात लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक पनि छन् । हुण्डीको रकमसहित विराटनगर–१४ का ३० वर्षीय ज्योतिकुमार साह र भारत जोगवनीका १९ वर्षीय विक्कीकुमार साह रहे�. . .


२ बर्षदेखी सडकमा बस्दै आएका बेसहरा पुरुष र महिलाको उद्धार , महानगरपालीकालाई मंसिर सम्म बेसहरा सडक मानव मुक्त घोषणा

विराटनगर,२४ कात्तिक । २ बर्षदेखी खाली जमिनमा बस्दै आएका एक असाहय पुरुषको उद्धार गरिएको छ । विराटनगरको नमस्कार होटल अगाडी पार्किङ स्थलमा विगत २ वर्ष खाली जमिन बस्दै आएका एक पुरुषको आईतबार उद्धार गरिएको हो । मानव सेवाआश्रम विराटनगर, महानगरपालीका र वडा प्रहरी कार्यलय विराटनगरले सयुक्त रुपमा खालि जमिन�. . .


विराटनगरको विग होटलले ल्यायो कफी पारखीहरुको लागी २० लाखको लगानीमा ‘बिग क्याफे ‘ संचालनमा

विराटनगर,२४ कात्तिक । विराटनगरको विग होटलमा ' बिग क्याफे ' संचालनमा आएको छ । विराटनगर महानगरपालिका ९ स्थित रोडशेष चोकमा रहेको बिग होटलमा आईतबार देखि बिग क्याफे संचालनमा आएको हो । करिब २० लाखको लागतमा संचालनमा आएको उक्त क्याफे बिग होटलका निर्देशक विरेन्द्र न्यौपाने र रुपराज भण्डारीले संयुक्तरुपमा रि. . .


‘स्कुल प्रिन्स एण्ड प्रिन्स’को उपाधी आयुष र इनुश्रीलाई, विजेताले पाए नगद २० हजारको साथमा ५ लाखको जीवन विमा

विराटनगर,२४ कात्तिक । मोर्डन एरा स्कूलकी इनुश्री राई र ए–वान क्वालिटी स्कूलका आयुष बास्तोलाले स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ को उपाधि जितेका छन् । विराटनगरमा शनिबार राती सम्पन्न भएको प्रतियोगिताको प्रिन्सेस् तर्फको इनुश्रीले र आयुषले प्रिन्सतर्फको उपाधि जितेका हुन् । हाउस अफ मिडिया एण्�. . .


चरेस कारोबारमा संलग्न वडाध्यक्ष १५ वर्षपछि पक्राउ

काठमाडौं,२४ कात्तिक । प्रहरीले नुवाकोटको म्यागन गाउँपालिका–४ का वडाध्यक्ष रामबहादुर तामाङलाई पक्राउ गरेको छ । लागूऔषध चरेस कारोबार गरेको आरोपमा अदालतले दोषी ठहर गरेको १५ वर्षपछि उनी पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार उनलाई जिल्ला अदालत, काठमाडौंले २�. . .


स्कुटी पल्टिएर तेह्रसालचोकमा एकको मृत्यु , एक गम्भीर घाईते

कात्तिक २४ चितवन । चितवनको भरतपुर महानगरपालिका(७ तेह्रसालचोकमा स्कुटी अनियन्त्रित भई पल्टिँदा स्कुटी चालकको मृत्यु भएको छ । स्कुटी पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् । गितानगरबाट भरतपुर तर्फ आउँदै गरेको ना५९प ३३७० नम्बरको स्कुटी आइतबार बिहान अनियन्त्रित भई पल्टिँदा स्कुटी चालक भरतपुर(११ बस्न�. . .


ठगी र किर्तेमा मुछिएका राज्यमन्त्री रावलले दिए राजीनामा

काठमाडौं,२४ कात्तिक । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । ठगी र किर्ते मुद्दामा फरार रहेका मन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा बुझाएका हुन् । मन्त्री रावलका स्कीय सचिव रविन्द्र सुनारले मुख्यमन्त्र�. . .


सेताङ गाउँपालिकामा आफ्नै श्रीमतीलाई खुकुरी प्रहार

विराटनगर, २४ कात्तिक । आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ४० वर्षीया श्रीमती भगवती नेपालीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सेताङ गाउँपालिका–५ बस्ने ४२ वर्षीय शिव नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सोताङबाट खटि�. . .


शुक्रबारको तुलनामा आज (आईतबार ) फेरी सुन र चाँदीको मुल्य बढ्यो

विराटनगर,२४ कात्तिक । आइतबार (आज) सुन र चाँदी दुवैको मुल्य बढेको छ । शुक्रबार प्रतितोला ६९ हजार ९ रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी चाँदी तोलामा ८ सय ४० मा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरह�. . .


भारतीय नक्साविरुद्ध माइतीघरमा विप्लव समूहको प्रदर्शन, चारजना पक्राउ

काठमाडौं,२४ कात्तिक । भारतले गत साता सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समेटिएको विरोधमा प्रतिवन्धित नेकपा निकट विद्यार्थीहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको नाम खुलाइएको छैन । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारी भार�. . .