विशेष

‘स्मार्ट’ मालपोतमा कर्मचारीको बहाना, ‘नेटै चलेन’, एकै छिनमा हुने काम सक्न चार दिन

विराटनगर : चाँडो सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सरकारले ८० मालपोत कार्यालयमा अनलाइन सेवा ल्यायो। तीमध्ये प्रदेश १ का १४ मध्ये ९ जिल्ला परे। तर, ती ‘स्मार्ट’ मालपोतमा कर्मचारीले काम अड्काउन झन् बहाना पाएका छन्, ‘नेटै चलेन।’ ‘नेट नचल्ने’, ‘सर्भर बिग्रिने’ जस्ता बहानाकै कारण पहिला एकै छिनमा हुने काम �. . .


विराटनगर महानगरद्वारा छोरी जन्माउने ४३ दम्पतिलाई प्रोत्साहन रकम बितरण

बिराटनगर । बिराटनगर महानगरपालिकाले प्रथम छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप रकम वितरण गरेको छ । गर्भमा छोरी रहेको थाहा हुनासाथ भ्रुणहत्या हुने क्रममा वृद्धि हुन थालेपछि छोरी वचाउ अभियान अन्तरगत महानगरले यो अभियान थालनी गरेको हो । महानगरले पहिलो छोरी जन्माउने ४३ जना दम्पतिलाई नगद तीन हजार रक. . .


आफुसँगै राखिएकी प्रेमिकाको हत्या गर्ने ब्यक्ति पक्राउ, लात्ता र मुक्का प्रहार गरेको प्रहरीको भनाई

विराटनगर । एक महिलाको हत्या गरेर फरार रहेका झापाको गौरादह नगरपालिका–६ दामुना बजार घर भएका ४५ वर्षीय पुण्य चूँडाललाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक मोहन रायमाझीको नेत्रृत्वमा खटिएको टोलीले मोरङको उर्लाबारी स्थित दुर्गापुरीबाट मंगलबार राति पक्राउ गरेको ह�. . .


जहदास्थित शैलजा आचार्य पोलिटेक्निकमा मापदण्ड अनुसार तलब नपाएको भन्दै आन्दोलन

विराटनगर  । मोरङको जहदा गाउँपालिकास्थित शैलजा आचार्य पोलिटेक्निकमा कार्यरत कर्मचारी र प्रशिक्षकहरू आन्दोलित भएका छन् । सरकारले निर्धारण गरेको सेवासुविधा पाउनुपर्ने मागसहित उनीहरू आन्दोलित भएका हुन् । सञ्चालक समितिलाई पटकपटक सरकारी नियम अनुसारको तलब सुविधा उपलब्ध गराउन माग गर्दै आए पनि सुनुवाइ न. . .


ओवी समाचार प्रभाव : विराटनगरको जेसी स्कुल अगाडि लत्रिएको तार हट्यो

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १३ मा रहेको जेसी बालसदन अगाडि लत्रिएका तारहरु ब्यवस्थित गर्ने काम शुरु भएको छ । आवर विराटनगरले गत भदौ ११ गते ठेकेदारको लापरवाहीका कारण बिद्यालयको मुल गेटमा नै ताल लत्रिएको बारेमा रिपोर्ट सहितको समाचार प्रकाशन गरेको थियो । अव्यवस्थित तारले गर्दा विद्यार्थ�. . .


विराटनगरमा मुस्लिम समुदायको मोहर्रम पर्वमा तरवार जुधाउँदा पाँच जना घाइते

विराटनगर । मुस्लिम समुदायको मोहर्रम पर्वमा तरवार जुधाउँदा विराटनगरमा पाँच जना युवा घाइते भएका छन् । विराटनगर महानगरपालिका–९ घोघा पुलचोकमा सोमबार राती प्रदर्शन गर्दै घरेलु हतियार तरवार जुधाउँदै र नचाउँदै मुस्लिम युवाहरुले मोहर्रम पर्व बनाएका थिए । सोही क्रममा युवाहरु घाइते भएका हुन् । घाइते हुनेम�. . .


विराटनगरमा कोसेली महोत्सवको तयारी, ३० हजार दर्शकलाई देखाउन २५ लाख खर्च हुँदै

विराटनगर । विराटनगरमा प्रदेश स्तरीय कोसेली महोत्सव मेड ईन नेपाल २०७६ हुने भएको छ । ‘राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौं, स्वदेशी उत्पादनको प्रयोग गरौं’ भन्ने मुल नाराका साथ मेला हुन लागेको हो । यही असोज १० देखि १४ गतेसम्म बिराटनगरको जैन भवनमा कोसेली महोत्सव हुने जानकारी दिईएको हो । महोत्सव बारेमा जा�. . .


सम्राट होटलको सेटिङमा, रातभरी तास खेल्ने १० जना जुवाडे प्रहरीको नियन्त्रणमा

विराटनगर, २४ भदौ । रातभरी बजारमा रहेका होटलमा खाल नै बनाएर तास खेलाउने र खेल्नेलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । होटलमा तास खेलिरहेको अवस्थामा प्रहरीले उलाबारीबाट सोमबार राति १२ बजे १० जनालाई पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका–५ मा रहेको सम्राट होटलबाट प्रहरीले एकै पटक सबै जनालाई पक्राउ गरेको इला. . .


ओली र मोदीले पेट्रोलियम पाइपलाइनको संयुक्त रुपमा उद्घाटन

भउचप्रसाद यादव,  काठमाडौँ, भदौ २४ गते । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री ओलीले र भारतका प्रधानमन्त्री मोदीले नयाँ दिल्ल�. . .


विराटनगरको सडक निर्माणमा देखिएका ब्यवधान दशै अगावै हटाउन मेयर पराजुलीको निर्देशन

विराटनगर । विराटनगर महानगरका मेयर भीम पराजुलीले दशै, तिहार अगावै नगरक्षेत्रका सडकसंग सम्वन्धित सवैखाले ब्यवधान हटाउन कर्मचारीलाई निर्देशन दिएका छन् । सोमवार र मंगलवार भएका अनुगमनका क्रममा मेयर पराजुलीले दशै, तिहार अगावै बजार क्षेत्रको सडक पिच गर्ने काम गर्न र ब्यवधान भएका स्थानको निकास निकाल्न नि�. . .


विराटनगरका मेयर पराजुली र प्रमुख प्रशासकीय अधिकृत स्वीकृति बेगर विदेश भ्रमण

विराटनगर ।  विराटनगर महानगरपालिकाले प्रमुख भीम पराजुली र प्रमुख कार्यकारी अधिकृत एकदेव अधिकारी जापानमा विपद् व्यवस्थापन कार्यक्रममा भाग लिनेसम्बन्धी प्रस्ताव अनुमोदन गरिदिन भदौ ३ मा पठाएको पत्र मन्त्रिपरिषद्मा अझै विचाराधीन छ तर पराजुली र अधिकारी जापान पुगेर फर्किसकेका छन् । फिनल्यान्डको हेलस�. . .


नेकपा संसदीय दलको बैठक ठेक्कापट्टामा कमिशनको बिषयमा केन्द्रीत,मन्त्रिपरिषद विस्तार गर्न दबाब

विराटनगर ।   प्रदेश १ को नेकपा सांसदहरूले काम कारबाहीबारे सरकारको जवाफ माग गरेका छन्।  वर्षे अधिवेशन अन्त्यको संघारमा समीक्षा गर्न सोमबार बसेको नेकपा संसदीय दलको बैठकमा सांसदले यस्तो बताएका हुन्। दलको बैठकमा वर्षे अधिवेशनको समीक्षा गरेको, मन्त्रालयको कामको समीक्षा भएको, कृषि मन्त्रालयले आव्हान �. . .