-नवराज पोख्रेल "नवशिला" प्रहरहरू बदलिँदैछन् मिनारहरू बदलिँदैछन् सुस्त सुस्त मनभित्रका आकारहरू बदलिँदैछन्। पाकेकाछन् आँखाहरू थाकेकाछन् आजभोलि कुण्ठित बनी छातीभित्र सारहरू बदलिँदै छन्। निष्पाप र निर्दोषी नै दोषी लाग्छन् हिजो आज अचेल सम्मान सत्कार आभारहरू बदलिँदैछन्। दिनदुःखीको भ�. . .
-रिकेश निरौला एउटी सारै राम्री केटी थिइन्, जसलाई देखेपछि मन नपराउने कोही थिएन। उसको एक गरिब प्रेमी थियो जो उसलाई धेरै माया गर्थ्यो। उनीहरूको एक आपसमा खुब माया अनि विश्वास थियो। गरिब प्रेमीले भेटमा भन्ने गर्थ्यो, "सानु, तिम्रा सारा रहर त पूरा गर्न सक्दिन, तिमीलाई सुख दिन सक्दिन, महलमा राख्न सक्दिन। मेरो घ�. . .
-चूडामणि नेपाल ‘अकिञ्चन’ ‘मान्छे मरेपछि स्वर्ग र नर्क नै जाने हो त ? नेपालकै आकाशमा बस्न पाईंदैन र ?’ देशभक्त सेनानीले प्रश्न ग¥यो । ‘खै देख्ने कोही छैन बाबु, हाम्रा पिता पुर्खा सबैले त्यही भने म पनि त्यसै भन्दै छु ।’ चिया सुरुप्प पार्दै पण्डित बोले । ‘म मरिहाँले भने मलाईचाहिं स्वर्ग नपठाउनु है पण्डित जी !. . .
- निर्मला देवी तिम्सिना घरसँगै रहर छोड्दै हावाको बेगमा चरा जस्तै उडेको जिम्मेवारीको काँध अनगन्ती श्रमका ताता ढिक्काहरु बेच्न देश छोड्दै परदेश ताक्छ ! देश बिर्सन हैन घर बिर्सन हैन। परिवार बिर्सन हैन। पलपल तड्पिएर सम्झिन चुलिँदै जान्छ छातीमा माया हिमाल जस्तै सम्झना अनन्त रहन्छ ,आकाश जस्तै मुट. . .
- सुजा चापागाई खुसी होऊन , कति रुन्छौ जिन्दगीलाई दुखाईरहन्छौ पिडा अनि चोटकै मात्रै व्यथाहरु फुकाईरहन्छौ। सुन्नेले नी तिम्रो अघि कठै बरा भनिरहन्छन् अर्को कोही भेटेपछि तिम्रो खोइरो खनिरहन्छन्। तिम्रो दुख, पिडासङ्ग तिमी आफै लड्ने गर खुसी सुख सम्वृद्दि र हाँसो सबै बाड्ने गर । एकबारको जिन्दगी हो न�. . .
- ऋषि तिवारी " हैन हौ, साहिँला बुढा, तपाई अझै जानु भएको छैन कोइरालाको घर?" एकाएक श्रीमतीको गर्जन । "हिजो बेलुका साहिँला खै भन्दै खोज्दै आउनु भएको थियो । लु लु छिटो गएर आउनुस त ?" फेरि अर्को गर्जन। अब यहाँ कोइराला छन् । थापा छन् । पण्डित छन् । जे छन् सबै यही छन् । "तर, कोइराला बाजेले किन बोलाएका त मैंले पनि कुरै . . .
-अच्युत मणि पौडेल अनेकता, समानता छ एकता समाजमा असीम ज्ञान वेदमा कुरानमा नमाजमा म बेसमा सुभेषमा रहन्छु शेष शेषमा हिमालमा पहाडमा मधेसमा स्वदेशमा (१) हिमाल उच्च माथ छन् अदम्यता सुसञ्चय पहाड भीम हात हुन् अभेद्यता क्रमान्वय मधेस फल्छ देशमा अखण्डता बचाउने समग्र फाँट रत्न हुन् अपूर्णता हटाउने (२) किराँत, �. . .
-नवराज पोख्रेल "नवशिला" पर्खी बस्नु लालभित्तीमा भेट्न आउछु पक्का, भेट भए'सि तिमी र म खाउला तातो भक्का। रमितेको टावर चढि पिरिमको गीत गाउँला बोट चढ्नलाई हामी दुबै बेतना'नि जाउँला नमान धक तिमी जवान म पनि छु लक्का पर्खी बस्नु लालभित्तीमा भेट्न आउछु पक्का। धनपालथान र सृजनापार्क घुम्नुपर्छ हा. . .
-सुरेशकुमार पाण्डे "सर !यता आएको वेला हाम्रै घरमा बसौं है !"- तिर्थराजले फोनामा भनेको कुरा सम्झिएँ।बसबाट ओर्ले पछि तिर्थराजका घर तिर जानथालें। " किन आर्कालाई दुःखदिने काम सिद्धेपछि गएर भेटहुनुपर्ला"- फेरी आर्को मनले सोंचे र पुन आफ्नो कामतिर लागे। म जहाँबाट अबकास प्राप्त गरेंको थिएं त्यही आफिसमा लाइफ सा. . .
-अरुण खड्का भुलाएर प्यासी नजरको नशामा डुबायो कसैले अधरको नशामा नथाक्ने कहिल्यै चियाएर आँखा फसेको छ दिल यो रहरको नशामा म पुग्थेँ जहाँ झन् थियो बात बेग्लै बसेको थियो लत सफरको नशामा नबोलेर बस्दा बढो पीर पर्ने हुने मन हमेसा खबरको नशामा जुनीभर मलाई मिले साथ तिम्रो रमाएर बस्थेँ असरको नशामा २०८१/०६/२२. . .
-ऋषि तिवारी शनिबारको दिन । घरमा बस्ने आराम गर्ने । लेख रचना लेख्ने पढ्ने तरखर गर्दै थिएँ । खाना खाइसकेपछि, यसो मोबाइलमा केही रचना फुर्नु पर्यो भन्दै तयारीमा थिएँ । श्रीमती धन्दा सकेर आइन् । भनिन्, 'हजुर, आज बैनीकोतिर जाऊँ हैं ?' मैले भनें, 'किन जाने ? कहिलेकाहीँ भूत चढ्छ क्या हो ? काम न बेकामे लखर लखर ?' अर्क�. . .
-नवराज पोख्रेल "नवशिला" मुक्तक १ दान गरेँ पण्डित बोलाई पुराण पनि लाएँ रामको नाम नि जपे मैले भजन पनि गाएँ तीर्थ व्रत केही गर्दा नि भएनौ तिमी मेरो, तिमी पाउने चक्करमा हन्डर मात्र खाएँ। मुक्तक २ कहिले आधा कहिले भरि यस्तै हुँदो रैछ भोग्दै जाँदा अनेक थरी यस्तै हुँदो रैछ हुन्न हजुर सोचे जस्तो हाम�. . .