- सरू आचार्य जरूरत परेमा जति खेर आउँछु हुँ, खुशीको परेवा उडेर आउँछु मन थिएन उसलाई चाहेन भेट्न मलाई त छ नि मन भेटेर आउँछु बूढो घरको टेको बन्नु छ मैले सोचेर हुँदैन मक्किएर आउँछु जसरी तिमीले मेरो हात समायौ समाउँदैनौ गर्धन सोधेर आउँछु छ छैन काँडामा काँडाको स्वभाव गएर काँडा सँग जिस्केर आउँछु जब �. . .
-पुष्पा नेपाल सुबेदी "पुष्पाञ्जलि " इटहरीको बसपार्कमा पूर्वर्जाने बस कुरिरहेको थिएँ। एकैछिनमा बस आइपुग्यो।चढेँ।बसको साइड ए को १र२नम्बर सिटको माथि महिला सिट लेखिएको थियो।त्यो सिटमा यस्तै २५/२६ वर्षजतिका दुई युवकहरू बसेर आ-आफ्नो मोबाईल सँग प्रेम गरिरहेका थिए।साइड बी को १,२ नम्बर सिटको माथि ज्येष्ठ न�. . .
-ऋषि तिवारी म बसेको घरदेखि, मेरो बाको घर छोटो दुरीमै पुगिन्थ्यो । मेरा छोराछोरी बाको प्राँगनमा पुगिसकेंका थिए । यता म र, पत्नी के कति दक्षिणा बालाई दिने भन्ने वारेमा छलफल गर्दै थियौं । म लोग्ने जातिले भनें स्वास्नी जातिलाई, 'पोहोर त दशैं चुकेको थियो, पोहोरको समेत जोडेर, बालाई यसपाली दक्षिणा दिने कि ?' उनी. . .
- शारदा कार्की बर्षौँहाेस् कतिनै भुलौँम कसरी माया सजाई रह्यौ आत्मा दाेहनभाे परेँ अलमली छोडेर टाढा गयौ गन्दैथेँ दिन रात यो बखतमा बित्तै गएका दिन देही रत्न बनेर अन्त रङमा आशा हुने पावन हाेला मुक्त परन्तु सन्तति भए भू स्वर्ग या स्वर्गमा घुम्ला वायु बनेर आत्म जसकाे पौत्रादिका लाेकमा पस्ला माेह बनेर. . .
-पारस भट्ट प्यासी नमस्कार आमा ,नमस्कार बुबा नमस्कार दिदी , नमस्कार बहिनी नमस्कार दाइ , नमस्कार भाइ तपाईलाई आफ्नै सोचेर आफ्नै सम्झेर आएको छु, तपाईको घर आगनमा भोट माग्न आएको छु! गाउँ समाजको विकासको लागि चुनावमा उठेको छु भोट गर्नुहुन्छ भन्ने आस मनमा राखेको छु अँ लिनुहोस् बरु चिया खर्च कति नमान्नुहोला. . .
- राजेश्वरी सापकोटा (लम्साल) आमा आज दशैँ। मेरो आँखाले चारैतिर तपाईँलाई खोजीरहेको छ। मेरो निधार तपाईँले लगाइदिएको अक्षता थाप्न पर्खिरहेको छ। मेरो कान तपाईको दिएको दिर्धायुको आशीर्वाद लिन तेर्सिरहेको छ। तर अफसोस मैले पर्खिरहेको आमा आज मेरो सामुन्ने हुनुहुन्न। जीवनको एउटा शाश्वत सत्य सँगसँगै अस्त�. . .
-पुष्पा बोगटी एउटा भकारी जत्रो भाडामा हाम्रो जम्मै श्वास ओकलेर टिमिक्क कसौँ हामी कस्सिएर बोलेको कसैलाई ठिक लागेन । यसोगरे डम्म पड्किन्छ श्वास भरिएको भाडो आवाजले बारूदको सिमाना आफैं नाघ्नेछ, आफै आगो बल्नेछ परिवर्तनको निम्ति । अब वाक्य फुटाउन नसक्ने श्वासबिनाको आइमाईहरू, ठिङ्ग उभिन्छ्न मात्रै क. . .
-मञ्जु घिमिरे (दाहाल) अनुरोध छ मेरो नआउनु तिमी अब सफलताको उत्सवमा मेरो बिर्सेको छैन तिम्रो बियोगले दिएको रोदन जतिबेला म रित्तो थिए। तातो फलामको प्रेमकोआगो काँडाको वस्ती मायामा घात तिमीले त्यागेको साथ यो सफलताको उत्सव हो मेरो नआउनु प्रीर्य मेरो समिपमा यो सफलताको उत्सवमा मलाई चर्काउनु छैन घाउ . . .
-अरुण खड्का छु दोषी म तिम्रो नजरमा बिझाएँ, सधैं रात आधा म जागी बिताएँ। थियो साथ मेरो कहानी पुरानो, तिमी सुन्न आयौ नयाँझैँ सुनाएँ। छ कोही उधारो खुसीमा रमेको, यहाँको छ जस्तो चलन त्यै चलाएँ। भनेको छ उस्ले उ मेरो बिधाता, उसैको अनौठो कुरा मन पराएँ। दुखेको छ मन यो नमीठो कुराले, रुँदै आँसु झारी सिरानी भिजाए�. . .
-सुरेशकुमार पाण्डे घरमा ऋणको रास उसैलाई दँशै खास हुन्छ, एकदिनको ऋण तिर्न वर्षदिन बनबास हुन्छ। मदिरा नपिउँनु जुवा न खेलौँ थोरै खर्च गरौँ, जो ऋणमा पर्छ ऊ जीवनभरीको दाश हुन्छ। स्वाभिमानका कुरा गर्छौँ आर्काको दाश बनी, त्यसैले हामी विरहरूको पनि उपहास हुन्छ। बाजेको ऋण बाले बाको ऋण छोराले तिर्दा, ऋण तिर�. . .
-ऋषि तिवारी आज ओछ्यानबाट उठ्न नपाउँदै छोरीले भनी, बाबा ! "दशैं कहिले आउँछ?" मैले मनमनै सोचें, यी छोरीले पक्कै पनि सपना देख्दै गरेको हुनु पर्छ। किनकी केटाकेटीहरु सपना न देखि केही कुरो गर्छन जस्तो मलाई लाग्दैन । मैले भनें- "आउँछ नि बाबु, दशैं आइ हाल्छ नि ।" "कहिले आउँछ बाबा ?" फेरि छोरीको प्रश्न सोझियों मतिर । ह. . .
- ऋषि तिवारी हरिया र उसको श्रीमतीले मन्दिरमा बलिको बोको दिएको पनि दश बर्ष भै सकेछ, तर समस्या ज्युँको, त्युँ छ। अस्ति भर्खर शनीवार शनी हाट पुगेर दुई बुढा-बुढीले कालो बोको किनेर ल्याएछन । हाम्रै घरदेखि पछिल्लो पट्टी बसेको हरियाले बोको किनेर हाम्रै घरकोबाटो बोका डोर्याएर लादै गर्दा मैंले सोधें, "हरिया बोको. . .