-अरुण खड्का म एक्लै छु तिम्रो सहरको सफरमा लिई आस मीठो अधरको सफरमा जता बास तिम्रो उतै उड्छ धड्कन सधैँ हुन्छ मन यो सगरको सफरमा थियो प्यास ज्यादै अनौठो हजुरको हुँदा पाउ मेरो कहरको सफरमा उभिएर हिड्नै नसक्ने भयो तन मिल्यो चोट भित्रै रहरको सफरमा मिलाएर तन,मन तिमी साथ देऊ भुलौंला सराबी नजरको सफरमा काठम�. . .
-पारस भट्ट प्यासी रुकुमतीलाई सबैले माया गरेर रानी भनेर बोलाउनु हुन्थ्यो! रानीले दस पास हुँदासम्म आफ्नै गाउँको एक सरकारी विद्यालयमा अध्यन गरिन् रानी पढाईमा अरु विद्यार्थी भन्दा राम्री थिइन् ! करिब पन्ध्र - सोह्र वर्षसम्म आमाबुबा ,दिदीबहिनी दाइ भाइ कै काखमा हुर्केकी रानी उच्च शिक्षा अध्यनको लागि सहर ग�. . .
-सुरेश कुमार पाण्डे हाम्रो देशमा न खोला न बगर सुरक्षित छ अरू कुरै छाडौँ न आफ्नै घर सुरक्षित छ मित्र चोरलाई चाबी दिएपछि त हुन्छ यस्तै ढुक्क पर्ने अबस्था छैन न सहर सुरक्षित छ देशभक्त शहीद भए देश र जनताको लागि उनिहरूकै न यो देशभित्र कदर सुरक्षित छ थोत्रा वहान झरझर पुल र भित्किन्छ बाटो गुल्टिन्छ गाडि या�. . .
-पारस भट्ट प्यासी मैले धामी 'बा'लाई फेरि प्रशन् उठाए ती सामन्तीहरुका परिवारको बिरोध कसैले गर्दैन थियो ? धामी बा'ले आफुले जानेका केही थप कुराहरु मलाई बताउनु भयो ! सामन्तीहरुका बिरोधी एकजना उस्ताज बाजे हुनुहुन्थ्यो ! उस्ताज बाजेको एक जना छोरा गाउँभन्दा अलि बाहिर नै बस्नुहुन्थ्यो ! उसो त गाउँमा देवता पु. . .
-लक्ष्मी रायमाझी म नियालिरहन्छु, घरिघरि देखिरहन चाहन्छु आफ्नै मुहारको कान्ति ऐनाभरिको क्यानभासमा । तर अनभिज्ञ छु खै: के खोजिरहेछु म आफूमा ? पाएसम्म भेटेसम्म हेरेरै नअघाउने के छ रहस्य ?, नभएको थप सुन्दरता ? कि दिन प्रतिदिन मलाई गिज्याउँदै मेरै नजिकबाट टाढिँदै उमेरको घेरा नाघ्दै आफैँलाई छाडेर �. . .
-भूपाल अधिकारी हर सन्त कुटीमा अब उत्पात हुँदै छ दानवको हुँदा राज खुराफात हुँदै छ निर्यात गरिदैछ कि मुग्लान युवा नै घरभित्र खुबै लासको आयात हुँदै छ छेक्दै छ सहर गाउँ अचानक कुहिरोले दिनरात चिसो वायुले हिमपात हुँदै छ अनमोल खसे वस्तु नयनबाट उनैका घनघोर त्यहाँ आँसुको बर्सात हुँदै छ उनलाई गरी प्रेम म�. . .
-अजिता प्रधान सडकको पेटिमा खाली पेट सुत्नुपर्दा जब उस्को पेटमा भोकले आतंक मच्चाउन थाल्छ उ कल्पनामा डुब्छ त्यो आकाश माथिको झलमलाउदो जुनको एक टुक्रो मेरो थालमा खाना बनेर खसिदिए म अघाउने थिए होला है! चर्को घामले पोलेर पसिना पसिना हुन्छ! उस्को शरीर चप्पल बिनाको पैताला टट्याएर फोका उठ्छन तब उ फेरि �. . .
-राजन प्रसाद न्यौपाने सबेरै, सूर्यका किरणले घरको छतमा फूलेका सयपत्रीलाई नगर्दै स्पर्श मन भारी भएर झमझम भारी वर्षा संगै ओसिलो भएको तन थोरै खुशीले सजाउन मंदिरको प्राङ्गणमा उभिइरहँदा टाढावाट उडेर आएको कौवा (काग) घरको छानोमा बसेर हेर्दै चारैतिर फर्केर म तिर एकोहोरो उसकै भाषामा गाली गर्दै थियो या खु�. . .
-अरुण खड्का म स्पन्दन हुँ तिम्रो तिमी सास मेरो, छ तिम्रो नजिकमा सधैं बास मेरो। गरेकी तिमी छौ बहाना अनेकौं, छ पारा अनौठो तिमी खास मेरो। भरोसा लिएरै म आएँ बिहानै, तिमी रातमा छौ सदा पास मेरो। म आगो हुँदामा तिमी बन्नु पानी, यही हो तिमीमा झिनो आस मेरो। जवानी तिमीमा छ आशा तिमीमा, बिना साथ तिम्रो जुनी लास मेर�. . .
-उज्ज्वल आचार्य आफु भित्रको आफ्नै खोज हो अध्यात्म आत्मा को स्वरुप अनि चित्र हो अध्यात्म शून्यता भित्र को शुन्य को जगत नै अध्यात्म बिचारबिहीन त्यो मन र मगज नै अध्यात्म बिलाउछु म शून्यतामा जसरी समुन्द्रमा नदी पुग्दैछु म त्यस्तो ठाउंमा जहा पुग्दैनन् कोई कवि जाने भये आऊ सँगै तिम्लाई पनि बाटो देखाई दि. . .
-जमुना पौड्याल वर्षाले आफ्नो अन्तिम बिदाइमा हात हल्लाउँदै गर्दा धानका हरिया फाँटले शरदलाई डाकिरहे जस्तो लाग्छ बाढीपहिरोले खोल्साएका पहराका छाती बिसेक हुँदै छन् प्रचण्ड गर्मीले पिल्साएका जीवनमा हिमाली शीतल हावाको स्पर्शले प्राण सल्बलाउँदै छ चारैतिरको मनोहर दृश्यले आह्लादित बनाउँछ हृदय . . .
-ऋषि तिवारी बिथोलिएको छ देशको परिस्थिति काल । समाज डराएको छ । शान्ति सुशासन कायम छैन् । दिन दाहाडै बलात्कार,हत्या जघन्य अपराध । कसैले भाला लाठी बोक्छन् । उनीहरु भाला लाठीको सिपाही भएका छन् । प्रहरीले बन्दुक बोक्छन् । उनीहरु बन्दुक सिपाही भएका छन् । कोही तरवार बोक्छन् । तरवार सिपाही भएका छन् । कोही ढुंगा. . .