यो बर्ष तलब होइन बा ! यो बर्ष तलब होइन बा !! तनाब मात्र वृद्धि होला जस्तो छ। यो बर्ष खशी होइन बा ! यो बर्ष खशी होइन बा !! मेरै दशा काट्नु पर्ला जस्तो छ । त्यसैले यो बर्ष बा ! त्यसैले यो बर्ष बा !! पुरानै कोट टाल्नु होला टाल्नु होला सके दुई चार ,सके दुई चार खसी बोका पाल्नु होला । थाहा थियो मलाई थाहा थियो मलाई खण्ड. . .
विराटनगर, ७ भदौ । समाजसेवी खड्गप्रसाद न्यौपानेको स्मृतिमा प्रकाशित सम्झना र श्रद्धाञ्जली नामक ग्रन्थको बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रमका बिच बिमोचन गरिएको छ। मोरङको झोराहाटमा रहेर समाज सुधार र शिक्षाका क्षेत्रमा लामो योगदान पु¥याउने न्यौपानेको गत वर्ष निधन भएको थियो । साहित्यकार भरत गुरा�. . .
आफ्नै हत्याको प्रमाण आफैभित्र बोकेर कठघरामा उभिएकी छु । हत्याराले सजाय पाओस या नपाओस त्यसले मलाइ कुनै फरक पार्दैन । फरक त त्यस कुराले पार्छ जब, मेरो स्वतन्त्र अस्तित्वमा पटक पटक प्रहार हुन्छ । न्यायलयमा उभ्याइन्छ । नंग्याइन्छ । अन्त्यत, कथित पति नामको गह्रौ किस्सा जिन्दगीका पाइला पाइलामा बोकाइ�. . .
कसैले सम्मानको हिस्सा भनून् कसैले समानताको स्वरूप भनून् कसैले विशेष सुविधा भनून् या अरूहरू जे सुकै भनून् भो मलाई आरक्षण चाहिदैन।।2 मेरो बुबाको काख पुरै मेरो हो मेरी आमाको साथ पुरै मेरो हो मेरो पहिलो गुरु मेरी आमाले मलाई कहिल्यै प्रतिशत छुट्याएर स्तन पान गराउनु भएन छाती भरिको सम्पूर्ण माया दिएर मे. . .
निकै दिनदेखी नियाली रहेछु ऊ प्रतेक दिन लम्किरहन्छ सडकमा निकै हतारमा देखिन्छ सायद, कतै जागिरे भएको छ तर जागिरको समय भन्दा ऊ विहान सबेरै निस्कन्छ र राति निकै ढिलो फर्कन्छ मेरो कौतुहलता अघि बढेर परिचयकाे हात बढाउछ र प्रश्न गर्छ हजुर जागिरे हाे? ऊ निरूतरीत उभिरहन्छ र फेरी अघि बढ्न खाेज्छ म पून प्रश्नम. . .
विराटनगर, २९ असार । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले विभिन्न क्षेत्रमा योगदान पु¥याउने ७ जना स्रष्टालाई शुक्रबार पुरस्कृत गरेको छ । २०३९ सालमा स्थापित प्रतिष्ठानले २०७४ सालको प्रतिभा पुरस्कार महाकाव्यकार प्रा. मोहनप्रसाद भण्डारीलाई समर्पण गरेको छ । त्यस्तै लीलानाथ–विश्वमञ्जरी प्रतिभा पुर. . .
टुक्रीएर आज परिवार खै के भयो? दशैंको टिका आज चार जनामा सिमित भयो। टुक्रीएर आज परिवार खै के भयो? अस्पतालको सैयामा आगन्तुक मात्र १ भयो। टुक्रीएर आज परिवार खै के भयो? कमाएर बैंकमा राखेको डबल भयो टुक्रीएर आज परिवार खै के भयो? डबल भएको पैसा मर्न लाग्दा ज्या भयो। टुक्रीएर आज परिवार खै के भयो? टिभी र फोनले आज. . .
विराटनगर, २२ वैशाख । बाँसघारी भित्र एउटा सानो टिनले छाएको घर छ । बाहिर टेन्ट टाँगिएको छ । भित्र कल्याङकुलुङ आवाज आईरहेको छ । भित्र कोही कविता भनेका, कोही गित गाई रहेका अनी कोही आफ्ना भावना र सिर्जना अभिब्यक्त गरिरहेका । मान्छेहरुको भिडभाड पनि छ । एक्कै छिन अघि मात्र एक जना मन्त्री आएर खै केके भनेर गएछन् । . . .
~नानि भारद्वज ऊ पेशाले पत्रकार । सधैँ ठाउँ ठाउँमा पुगेर समाचार संकलन गरी जनतालाई शुसूचित गर्नु उस्को नित्य कर्म थियो।यसरी समाचार संकलनका शिलशिलामा उ घर बाहिर महिनौँ दिन पनि हराउँथ्यो। अधबैँसे युवती माँघे संक्रान्तिका दिन माइत जाँदै थिई।ऊ चढेको बसको रेडियोमा एउटा समचार आयो "आन्दोलनकारीहरुले चौकम�. . .
सुख दूख: बाँडियो, बुहारी आएपछी। छोराको सिर ठाडियो,बुहारी आएपछी। घरको काम वरको पर,नसार्ने मेरो छोरो, संग संगै काममा नारियो,बुहारी आएपछी। खाना र खाजाको ,ठेगान नहूने मेरो घरमा, सारङ्गी पेट ढाडियो, बूहारी आएपछी। यि ज्यानले तेल नदेखेका,बर्षौ भैसक्या थे, सेवा भावले माडियो , बुहारी आएपछी। हिजो भत्केको पाट�. . .
सेतो सिलिंग, घुमिरहेको सेतै पङ्खा र मेरा यी नयन नङ मासुकै सम्बन्ध भए झैँ मान्दैनन कतै मोडिन र म उसैलाई टुलुटुलु हेरिरहे.. हेरिरहे नयनमै लगाम लगाए झैँ ऊ खुसी छ, नाच्दै छ र मलाई भन्दैछ सकिए तेरा सबै दुखाइहरू ती पीडादाई भोगाइहरू यी तेरा सुकुनका सास र तेरो भविष्यको आस सगैं ती सेता तन्नामा रगतका रङ भरेकी छ�. . .
पापी शासकहरु सत्ताको नसामा मत्ता भएछन् अबोध वालक अनि वृद्धवृद्धालाई आतङ्ककारीको बिल्ला भिराउँदै कुल्चदै नरसंहार मच्चाइरहेछन्। थुक्क ! नरभक्षी शासकहरु हो ! धिक्कार छ तिम्रो जन्मलाई तिम्रो सोते प्रजातन्त्र अनि कथित सम्बृद्ध पद्धतीलाई तिम्रा खुनी नङ्ग्राले तिम्रै आमा बाउ दाजुभाई दिदी बैनीको . . .