विराटनगर १९ असार । देशका विभिन्न भागमा आएको बाढी–पहिरोले ११ जनाको ज्यान जानुका साथै तराई क्षेत्रमा हजार भन्दा बढी घर डुबानमा परेका छन् । डुबानग्रस्त क्षेत्रका पीडित घर छाडेर सुरक्षित स्थान तर्फ लागेका छन् भने सरकारको उद्धार प्रयास अत्यन्तै फितलो देखिएको छ । आइतबार र सोमबार देशभर भएको वर्षा र त्यसप. . .
नेपालका तीन वटा नदी हिमालपारिबाट आउँछन् । अरूण, भोटे कोशी र कर्णाली यी तीनवटै नदीको उद्गमस्थान तिब्बत हो । भोटेकोशी न्यालम (कुती)तिरबाट सिन्धुपाल्चोक हूँदै झर्छ । कर्णालीको मुहान मानसरोवर र राक्षस ताल हो । अरूण नदी तिब्बतको ग्याचोला पाशबाट खार्पा उपत्यका हुँदै सङखुवासभा जिल्लामा अवतरण हुन्छ । पाश भन. . .
विराटनगर १९ असार । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर १ ले रोजगार सुचना केन्द्र र श्रम कार्यालय विराटनगरको आयोजनामा ईटहरीमा दुईदिने युवा रोजगार मेला आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय श्रम संघठन (आईएलो ) सुचना तथा रोजगार सेवा ,श्रम बजारको आर्थिक सहयोगमा सुनसरीको ईटहरीमा २ दिने युवा रोजगार मेल�. . .
मोरङ, १८ असार । जिल्लाका एक दर्जन बढी स्थान बाढीको उच्च जोखिममा छन् । नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार जिल्लाका आधा दर्जन ठूला नदीमा आउने बाढीका कारण ती स्थानका बस्ती जोखिममा परेका हुन् । बर्खा लागिसकेकाले सम्भावित विपत्का बारेमा स्थानीय तहसँगको समन्वयमा रेडक्रसले सचेतनामूलक कार्यक्रम गरिरहेक�. . .
प्रेम देवान विराटनगर १८ असार । एसईईको रिजल्ट आएसँगै विराटनगरका कलेजमा बिद्यार्थीको भिड छ।फारम भर्नेको मात्र हैन प्रबेश परिक्षा दिएर भर्ना हुने पनि उतिकै छन् ।तर विद्यार्थी भने आफै कुन कलेजमा पढ्ने भन्नेमा अन्यौल छन् । दादरबैरिया मोरङबाट आएकी निर्मला राजवंसीले कलेजका नाम नखुलाउने सर्तमा भनिन् ‘मैल. . .
प्रेम देवान विराटनगर १८ असार । विराटनगरको अधिकांश स्थान जलमग्न भएको छ । असार १५ यता देशका अधिकांश स्थानमा भारीबर्षा भईरहेको छ । यता विराटनगरमा गएराती देखि झरी परेका कारण विराटनगरको सडक हिलाम्मे र जलमग्न भएका छन् । विराटनगरको रोडशेष चोक उत्तरको सडक क्षेत्र डुवानमा परेको छ । दोहोरो आउ–जाउमा समस्या भए�. . .
बिबिसी : वर्षायाम शुरू भएसँगै तराईका अधिकांश शहरहरू डुबानमा पर्न थालेका छन्। नदी अतिक्रमण बढ्न थालेपछि पछिल्ला वर्षहरूमा डुबानको समस्या जटिल बन्दै गएको जानकारहरूले बताएका छन्। उनीहरू भन्छन्, पानीको निकास राम्रो हुन नसक्दा डुबानको समस्या जटिल बन्दै गएको हो। झापाको दमक केही दिनअघि एकै दिन परेको पा�. . .
बिराटनगर असार १८ , बिराटनगरका युवा नेता तथा अनेरास्ववियु केन्द्रीय सचीव वासिम आलमले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको स्वकीय सचिव पद छाडेका छन् । लामो समय मन्त्री पण्डितको स्वकीय सचिव बनि सघाएका आलमले लालबाबु पण्डित यस यस अघि मन्त्री भएको बेला पनि स्वकीय सचिव भएर काम गरेका थिए । पण्डितलाई मो. . .
विराटनगर, १८ असार । विराटनगरमा गएराती देखि नै बर्षा भएको छ । देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । पुर्वी नेपालसँगै मध्य तथा पश्चिम र चुरे क्षेत्रका केही ठाउँमा ठूलो वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै दिउँसोपख सुदूरपश्चिमको केही ठाउँ ठूलो वर्षाको सम्भावना रहेक�. . .
सुमन सुस्केरा विराटनगर, १८ असार । सुनसरीको हरिनगर गाउँपालिका टप्राकी करिब २५ बर्षिय सरिता खातुन घुस्की स्वास्थ्यचौकीमा आईसर चक्की लिन आईन् । आईतवार बिहान करिब ११ बजेतिर कार्यालयमा आउँदा उनी जस्ता धेरै आईरन चक्की लिनको लागि आएका थिए । उनी आएर सिधै अनमी अञ्जली यादवलाई भेट्न पुगिन् । करिब ७ महिनाको पेट�. . .
प्रेम देवान विराटनगर, १७ असार । विराटनगर १२ की कुन्ता राईलाई बरगाछीदेखि रोडशेषसम्म पुग्न ४५ मिनेट बढी लाग्यो । जबकी अरुबेला १० मिनेट पनि लाग्दैन तर आईतबार आधाघण्टा बढी लागेको उनले सुनाईन । उनी जस्तै मोरङको हसन्दहका कुमार कार्कीलाई पनि स्र्कापियो लिएर रोडशेषदेखि महेन्द्र चोक पुग्न आधार घण्टा बढी लाग. . .
विराटनगर असार १७ प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा होटेल व्यवसायमा ठुलो लगानी हुने क्रम जारीरहेको छ । बिभिन्न मलसंगै रेस्टुरेन्ट तथा होटेलहरु खुल्ने क्रम दिन प्रतिदिन बढिरहेको अवस्था छ । यस्तै , भर्खरै विराटनगरमा ‘होटल १००% एण्ड फेमिली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ । विराटनगर-६ महावीर चौकमा र. . .