काठमाडौं, १४ असार । धनुषाको पूर्वोत्तर कमला नगरपालिकामा विषाक्त रक्सी (घरेलु मदिरा) सेवन गर्दा बुधबार बिहान ४ जनाको मृत्यु भएको छ । आधा दर्जन बढी सिकिस्त छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कमला नगरपालिका–५, लक्करका ३७ वर्षीय मनिक पासवान, ५५ वर्षीय रामचन्द्र पासवान, ४० वर्षीय रामनाथ पासवान र क�. . .
विराटनगर, १३ असार । मोरङको मिक्लाजुङ गाउँपालिका ७ की शान्ति राई तामाङको बलात्कार गरी हत्याका फरार आरोपिलाई प्रहरीले पक्राउ गरेको छ । सोही स्थानका ३० वर्षीय हिकबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरी आज सार्बजनिक गरेको हो । मोरङ्ग मिक्लाजुङ–७ को ग्यांग्री खोलामा तामाङ्गको विभत्स हत्या गरी फ्याँकिएको �. . .
विराटनगर, १३ असार । प्रदेश १ को मन्त्री परिषदको बैठकले विराटनगर विमानस्थललाई ३ हजार मिटरको धावन मार्गसहित विस्तार गर्ने निर्णय गरेको छ । बुधवार अपरान्ह बसेको मन्त्री परिषद बैठकले विमानस्थलको धावन मार्गलाई ३ हजार मिटरमा विस्तार गर्ने निर्णय गरेको हो । एक हजार ५ सय मिटर लम्वाई भएको धावन मार्ग विस्तार �. . .
विराटनगर १३ असार । विराटनगर ६ स्थित धरानरोडमा आज ट्याङकरले स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक गम्भिर घाईते भएका छन् । महेन्द्रचोकदेखि आयल निगम तर्फ जादै गरेको ना २ ख ४७५७ नम्बरको तेल बोक्ने आयल निगमको ट्याङकरले स्कुटर चालकलाई ठक्कर दिएको थियो । सोही दिसा तर्फ जादै गरेको को ३० प ६२५ नम्बरको स्कुटर चालक . . .
विराटनगर, १२ असार । नेपाल–भारत सिमा क्षेत्र दशगजा क्षेत्रको अतिक्रमण हटाउन शुरु भएको छ । सशस्त्र सीमा सुरक्षा बल कार्यालय रानी र भारतीय सिमा सुरक्षा बल एसएसबीको संयुक्त सुरक्षा टोलले जोगवनी र रानी बिचको दशगजा क्षेत्रको पसल तथा टहराहरु हटाईएको हो । नेपाल तर्फ र भारत तर्फका प्रहरी अधिकारीहर सहितको टोल. . .
विराटनगर, १२ असार । भारतीय निर्माण कम्पनीको भारतीय पक्षले नेपाल–भारत सीमा क्षेत्र दशगजा अतिक्रमण गर्दै माटो निकाल्न थालेको छ । एककिकृत भन्सार जाँच चौकी निर्माणको नाममा दशगजा अतिक्रमण गरी माटो निकाल्न थाले पछि भारतीय निर्माण कम्पनी र स्थानीय बिच विवाद भएको हो । आईसीपी निर्माणको जिम्मा भारतीय कम्पनी. . .
प्रेम देवान विराटनगर १२ असार । झापामा रहेको ड्रिम्स वल्र्ड ईन्टरटेन्मेन्ट प्रालि विर्तामोडले प्रदेश स्तरीय सौन्दर्य प्रतियोगीता आयोजना गर्ने भएको छ । प्रा.लि.ले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी ‘प्रदेश नम्बर १ स्तरीय महिला सौन्दर्य प्रतियोगीता’ गराउन लागेको जानकारी दिएको हो । किशोरीहरुम�. . .
भर्खरै एसइईको परिक्षाको परीक्षाफल प्रकाशित भएको छ । अहिले एसइई दिने बिद्यार्थीहरु कुन कलेज र कहाँ पढ्ने भनेर कलेज खोजिरहेको अवस्था रहेको छ ,यही प्रक्रियालाई अझ सजिलो बनाउन आवर बिराटनगरले लगातार बिद्यार्थीहरुलाई बिभिन्न शैक्षिक जानकारीहरु उपलब्द गराउदै आएको छ । यसै बिषयमा हामीले बिराटनगरका कलेजम. . .
विराटनगर, १२ असार । मोरङमा मापदण्ड विपरित अवैधरुपमा सञ्चालन भइरहेका मोरङका क्रसर उद्योगहरुको अध्ययन गर्न गठन गरिएको समितिले क्रसर उद्योगीको प्रभाबमा प्रतिवेदन तयार गरेको पाइएको छ । समितिले जिल्लामा सञ्चालित क्रसर उद्योगहरुको अध्ययन नगरी केही निश्चित उद्योगको मात्र विवरण संकलन गरेर प्रमुख जिल्ल�. . .
विराटनगर, ११ असार । विराटनगर ११ असार । पेट तथा कलेजो रोगका विरामीहरुको लागी ग्याष्ट्रो केयर सेन्टर सञ्चालनमा आएको छ । विराटनगर ९ स्थित रंगेलीरोडमा सोमबारदेखि ग्याष्ट्रो केयर सेन्टर संचालनमा आएको हो । एक कार्यक्रम विच सेन्टरको उद्घाटन गर्दै संञ्चालनमा ल्याईएको हो । ग्याष्ट्रो केयर सेन्टरमा विशेष ग�. . .
विराटनगर,११ असार । पछिल्लो समय कुकुर मोह धनाढ्य परिवारमा बढ्दै गएको छ । तर त्यो कुकुरलाई दिसा गराउने ठाउँ भनेको खुल्ला चौर या सडक किनार रहेको छ । काठमाडौँमा समस्याको रुपमा देखिएको कुकुरले सडक फोहोर गर्ने समस्या बिराटनगरमा पनि देखिएको छ । सौखको लागि कुकुर पाल्यो अनी त्यो कुकुरको दिसा गराउने ठाउँ सडक बन�. . .
विराटनगरलाई शैक्षिक हबको रुपमा पनि चिनिने गरिन्छ । पुर्व कै शैक्षिक क्षेत्रको गन्तव्य बन्न पुगेको छ विराटनगर । कोशी प्रदेशको राजधानीको रुपमा रहेको बिराटनगरले शैक्षिक क्षेत्रमा निक्कै फड्को मार्न सक्ने सम्भावना प्रवल रहेको छ । उच्च शिक्षा हाशिल गर्न राजधानी काठमान्डौ जानु पर्ने वाध्यताबाट बिद्य�. . .