सम्पूर्ण समाचार

आज दशैँको मुख्य दिन विजयादशमीः उत्तम साइत १०ः१९ बजे

दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ �. . .


आस्थामाथि कोरोनाको प्रहार: विराटनगरको काली मन्दिरमा बाहिरबाटै पुजा

प्रेम देवान विराटनगर । विराटनगर ७ की ५६ बर्षिया संजुदेवी साह अष्टमीको दिन शनिबार विहान मेनरोड विराटनगरमा रहेका काली मन्दिर अगाडी भुई मै बसेर दुर्गा भगवानको पुजा पाठ गर्दै थिईन् । उनी आफ्नी १७ बर्षिया छोरी नन्दनी साहसँग आएकी थिईन तर मन्दिरको प्रवेश द्वारमा ताला लगाएका कारण मन्दिर बाहिरबाटै पुजा गर्न. . .


कोरोना माहामारीको बेला भारतले आजदेखि जोगवनी नाका खोलेसँगै नेपाल तर्फ थप चुनौती

विराटनगर । भारतले कोरोना माहामारीको बिच जोगवनी नाका खोलिदिएको छ । तर नेपाल तर्फको नाका भने शिल छ ।  कोरोना महामारी नियन्त्रणका लागि भन्दै बन्द गरिएका सीमा नाकाहरू भारतले सिमा नाकाहरु आजदेखि खुलाएसँगै नेपालमा थप चुनौती थपिएको छ । भारतको गृहमन्त्रालयले अन्तराष्ट्रिय सीमानाका खुला गर्न औपचारिक रुपम�. . .


कोरोनाले गर्दा विराटनगरका मालाकारलाई पनि प्रत्यक्ष असर, विगतको जस्तो बिक्री भएन झाप

विराटनगर । विराटनगर १३ नहर रानी सिकीयाईमा बस्दै आएको अजय मलाकारको परिवारले विगत ३० बर्षदेखी झाँप बनाउदै आएको स्मरण छ । ३० बर्षको यो लामो समयमा उनलाई सबैभन्दा बढी घाटा यस पटक पर्यो । मालाकार भन्छन् – यसपटक खासै अर्डर आएन, कोरोनाले गर्दा होला यसपटक एकदमै कम अर्डर आयो । ‘विगतको बर्षमा ३० देखी ५० हजार सम्म. . .


विराटनगरको नोबेल अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगर नोबेल अस्पतालको आईसोलेसनमा भर्ना भएका २ कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार इलाम नगरपालिका– २ इलाम घर भएकी ५९ वर्षीय महिला र गढी गाउँपालिका– ९ सुनसरी घर भएका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । इलामकी महिलालाई श्वासप्रश्वासमा समस्या देखिए�. . .


विराटनगरमा आज १३५ जना सहित प्रदेश १ मा ४६० कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २६२, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा ४, ते¥हथुममा ३, धनकुटा र खोटाङमा २–२ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १३५ जनामा संक्रमण देखिएको . . .


हिजो मात्र रिवन काटेका प्रदेश १ सरकारका प्रवक्ता मन्त्री कार्कीमा पनि कोरोना संक्रमण

विराटनगर । आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश १ सरकारका प्रवक्ता हिम्कमतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । निकट सम्पर्कमा रहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री कार्कीले बिहीबार पिसिआर परीक्षण गराउनुभएको थियो । प्रयोगशालाको परीक्षणबाट शुक्रबार उहाँमा कोरोना �. . .


नेपालमा कोरोना संक्रमितको संख्या डेढ लाख नाघ्यो, आज मात्र ४४९९ थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । उनीहरुमध्ये ८२९ जनाको मृत्यु भएको स्वास्थ्य त. . .


नक्कली प्रहरीद्धारा मोबाइल र नगद लिने दुई पुरुष पक्राउ

जनकपुरधाम । प्रहरी भन्दै सर्वसाधारणसँग बलजफ्ती मोबाइल तथा नगद लिने दुई जनालाई महोत्तरीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको मनरासिस्वा नगरपालिका २ बस्ने ३६ वर्षीय प्रकाश कुमार सिंह र धनुषाको जनकपुरधाम उप महानगरपालिका ४ बस्ने ३७ वर्षीय सन्दीप कुमार राउत छन् । प्रदेश २ को प्रहरी क�. . .


डिआईजी कार्कीद्धारा सिमावर्ती क्षेत्रको स्थलगत अनुगमन,मातहतका कर्मचारीलाई कडा निर्देशन

विराटनगर । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले मोरङ र सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रमा रहेका प्रहरी युनिटहरुको र सिमा क्षेत्रको आकस्मिक रुपमा स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको छ । नेपालीहरुको महान चार्ड विजया दशमी,दिपावाली लगा�. . .


विराटनगरमा कोरोनाबाट बच्न सिकाउँदै स्काउट टोली

विराटनगर । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल स्काउटले सचेतना अभियानसँगै स्वास्थ्य सामाग्री वितरणको अभियानलाई तिव्र बनाएको छ । नेपाल स्काउटको केन्द्रको निर्देशन अनुसार महामारीको रूपमा फैलिएको कोभिड १९ बाट बच्न सचेतना मुलक अभियानसँगै स्वास्थ्य सामाग्री वितरण कार्यक्�. . .


‘दशैंमा टीका थाप्न जानै परे यसो गरौं’ -डा पाण्डे

काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडाकहाँ नजाने र जानैपर्दा सामाजिक दूरी कायम गर्न जनस्वास्थ्यविद्ले सल्लाह दिएका छन् । यस वर्ष सङ्क्रमण तीव्ररुपमा फैलिरहेकाले फोन वा भिडियो कलबाट आफूभन्दा ठूलासँग आशीर्वाद लिन सकिने जनस्वास्थ्य विशेषज्ञ . . .