विराटनगर , ४ फागुन । विराटनगर बिमानस्थलमा पछिल्लो समय बिमानस्थलका सेवाग्राही र पार्किङ ठेकेदारका कर्मचारी बिच विवाद हुँदै आएको छ । पछिल्लो समय नेपाल नागरिक उड्ययन प्राधिकरण बिराटनगरले पार्किङ नयाँ ठेकेदारलाई स्वीकृत गरेपछि सर्बसाधारण माथि बढी रकम असुली हुँदै आएको पाईएको हो । अघिल्लो दिन माघ २९ गत�. . .
विराटनगर, ४ फागुन । नेपालबाट भारततर्फ सुपरी तस्करी गर्दै गर्दा चार जना महिला विराटनगरबाट पक्राउ परेका छन्। भन्सार छली गरेर सुपारी लैजाँदै गरेको अवस्थामा विराटनगर-१७ की ५५ वर्षीया कान्ति रमात, ५० वर्षीया महिमुन खातुन, २६ वर्षीय रसिदा खातुन र २७ वर्षीया जरिना खातुन रहेको मोरङ प्रहरीका प्रवक्ता डीएस�. . .
विराटनगर, ४ फागुन । मोरङको पथरीशनिश्चरे नगरपालिका-१० स्थित भालुगौंडा जंगलमा ५२ वर्षीया सावित्री खतिवडाको शव भेटिएको छ। झापा धुलाबारी पुरानो घर भएकी सावित्री केही समयदेखि परिवारका सदस्यसँगै काठमाडौं तर्केश्वर-१० मा बस्दै आएकी थिइन्। पूर्वपश्चिम राजमार्गबाट करिब ८ सय मिटर उत्तरको जंगलमा माटोको ढ�. . .
बिराटनगर, ३ फागुन । प्रदेश नम्बर एकलाई “विराट प्रदेश” घोषणा राख्नु पर्ने भन्दै राजवंशी समाज उत्थान समिति (विराट) ले विराटनगरमा १२ औं वृहत भेला गर्ने भएको छ । राजवंशी समाज उत्थान समिति (विराट) ले शुक्रबार पत्रकार सम्मेलन गरी विराटनगरमा वृहत भेला गर्नुका साथै मोटरसाईकल ¥याली निकाल्ने जनाएको हो । विराट र�. . .
विराटनगर, ३ फागुन । प्रदेश सरकारले ९० बर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकलाई नगद ५ हजार सहित घरमै पुगेर सम्मान गर्ने घोषणा गरेको छ । एक बर्ष भित्र प्रदेश सरकारले गरेको कार्यक्रम सार्बजनिक गर्दै । बार्षिक उत्सवको अवसरमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय परिषरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्द�. . .
विराटनगर, ३ फागुन । एक नम्बर प्रदेश सरकारले प्रथम बार्षिकोत्सव मनाएको छ । विराटनगर रोडशेषमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार प्रदेश सरकारको एक बर्षे सार्वजनिकीकरण कार्यक्रममा प्रमुख उपलब्धि पुस्तिका सार्वजनिक समेत गरेको छ । एक वर्षे सार्वजनिक कार्यक्रममा देखिएका फोटा �. . .
पथरी फाल्गुन ३ , मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पथरी बजारदेखि ३ किमी पश्चिम जंगलमा एक महिलाको शव भेटिएको छ । शुक्रबार स्थानीय सालको पात टिप्न गएका स्थानीयले जंगलमा रहेको मोरङ्गे खोलामा ओड्नेले छापेर फालिएको अवस्थामा ३०/३२ बर्षको देखिने शव भेटिएको घट्नास्थलमा रहेका ब्लाष्ट खवरकर्मी दिनेश सुब्ब�. . .
विराटनगर, ३ फागुन । एक नम्वर प्रदेश सरकारकाे एक बर्ष पुरा भएकाे छ । एक बर्ष पुरा गरेकाे अवसरमा आज एक कार्यक्रमकाे आयाेजना गरी एक बर्षे समिक्षा गर्दै छ । एक बर्ष भित्र गरेका कामकाे बुलेटिन बनाई सार्बजनिक गर्न लागेकाे हाे । आम नागरिककाे सराेकारसँग जाेडिएकाे सामाजिक विकास मन्त्रालयले एक बर्षकाे अबधिम�. . .
हेटौंडा, ३ फागुन । हेटौंडा उपहानगरपालिका-१३ का २९ वर्षीय सुमन लामाले पत्नीसँग सम्बन्धविच्छेद गर्न जिल्ला अदालत (मकवानपुर) मा मुद्दा दर्ता गराएका छन्। लामाले मात्र होइन पदमपोखरीकी २३ वर्षीया रन्जिता केसीले पनि पतिसँग सम्बन्धविच्छेद गर्न बिहीबार जिल्ला अदालत (मकवानपुर) मा निवेदन दर्ता गराएकी छन्। उ�. . .
प्रेम देवान/विराटनगर विराटनगरमा प्रेम दिवसमा गत बर्षको जस्तो युवा जोडीको चहलपहल देखिएन । विराटनगरका एक दुई वटा रेष्टुरेष्टमा केही जोडी बाहेक खासै देखा परेनन् । तर सामाजिक संचाजलका भित्ताभरी बिवाहित जोडीले खुलरैमा मायाँ पोखे । जो कोेही बर्षौदेखि विवाह बन्धनमा बाँधिएका थिए भने कोही केही बर्ष मात्र �. . .
विराटनगर, २९ माघ । विराटनगरमा यसपटकको भ्यालेटाईन डे अर्थात प्रेम दिवसको दिनदेखि बिविध सँस्कृतिक कार्यक्रम सहितको तीन दिने जातिय फुड फेस्टा सुरु भएको छ । विराटनगरको नमस्कार होटलमा विहिबार विराटनगरका मेयर भीम पराजुलीलले खाना महोत्सवको उद्घाटन गरेका हुन् । खाना महोत्सवमा साँगीतिक माहोलसँगै ३ दिने व�. . .
अकबर अली/दुहवी, २ फागुन । मोरङको बुढीगंगा ५ मा रहेको अल्ट्राटेक सिमेन्ट उद्योगमा मजदुर र उद्योग संचालक बिच विवाद भएको छ । प्रहरीको आडमा आफुहरुलाइ कुटपिट गरेको मजदुरहरुले आरोप लगाएका हुन् भने उद्योगले मजदुर माथि कुनै कुटपिट नभएको प्रतिक्रिया दिएको छ । ठेकेदार मार्फत काम गर्ने ३६ जना मजदुर ठेकेदार कम�. . .