विराटनगर ८ जेठ । चर्चित साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्तको रुपमा फरार रहेका मोरङ उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ उपनामले चिनिएका गोरेलाई पक्राउ गरी बिराटनगर ल्याइएको छ । आज उनलाई बिराटनगर विमानस्थलबाट भिआइपी सरह जिल्ला प्रशासन कार्यालय मोरङमा ल्याइएको हो । प्रहरीले पत्रकारलाई उनको फ�. . .
विराटनगर, ८ जेठ । रंगेलीमा बसेर मानव तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक भारतीयसँग नेपाली नागरिकता रहेको पाईएको छ । भारत कुर्सकुट्टा डोवाबडी १३ घरभई रंगेली नगरपालिका ८ दर्बेसा स्थीत ठुलोबुबाको घरमा बस्दै आएका मुजफ्फर हुसैनले नेपाली नागरिकता प्रमाणपत्र बनाएको पाईएको छ । वडा अध्यक्षको संलग�. . .
विराटनगर ८ जेठ । विराटनगर भन्सार कार्यालयले डेढ महिना अघ देखि ९ बजे पछि कार्यालय संचालन गर्ने निर्णय गरेको भएपनि अझै प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । भन्सारमा अन्तीम समयमा हुने भिडभाड कम गर्न गरिएको उक्त निर्णय कार्यान्वयन गर्न कर्मचारी बाधक बनेको ब्यापारीले आरोप लगाएका छन् । भन्सार कार्या. . .
प्रेम देवान बिराटनगर, ७ जेठ । गत बैशाख २२ गते विराटनगर ८ हाटखोलामा रहेको एक वेभ साईट बनाउने कम्पनीमा तोडफोड र ज्यानमार्ने धम्की दिएको बिषयमा पिडकलाई प्रहरी कारबाही गर्नुको साटो उल्टै सरक्षण गरेको पीडितले आरोप लगाएका छन् । विराटनगरको हाटखोला कारागार पछाडी रहेको वेभसफ्ट आइटी प्रा.लि.को कार्यलयमा गत ब�. . .
विराटनगर ७ जेठ । विराटनगर ६ स्थित भृकुटी चौकका स्थानिय व्यापारीहरुले ठेकेदार कम्पनीले सकयमै काम नभएको भन्दै बिरोध जनाएका छन् । लामो समयदेखि धुलोबाट वाक्क भएका व्यापारी आज हातमा प्लेकार्ड लिएर सडकमै निस्किएका हुन् । आ–आफ्नो पसल अगाडी रोडमा बाटो बनाउन दबाब दिदै आधा घन्टा प्लेकार्ड बोकेर विरोध गरे । ध�. . .
विराटनगर ७ जेठ । नेपाल मुस्लिम संघ मोरङले आफूहरुको राष्ट्रिय पर्व कटौती गरेको भन्दै विराटनगरमा सरकार विरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले विभिन्न छ बुँदे माग राख्दै विराटनगरमा सोमबार प्रदर्शन गरेका हुन् । मुस्लिम समुदायले केपी ओली नेतृत्वको सरकारले मुस्लिम समुदायको महान पर्वको सार्वजनिक विदा कट�. . .
बुटवल, ७ जेठ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका– ११ मसिना गाउँका चार बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । गद्धीहवाको नौखनिया पोखरीमा नुहाउने क्रममा एकै गाउँका चारै जना बालिकाहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्हरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए । बिहान करिब सा. . .
विराटगनर, ७ जेठ । गत मंसिरमा सम्पन्न भएको प्रदेश सभा र प्र्तिनिधि सभाको निर्वाचनको बेलामा विराटनगर महानगरपालिका वडा नम्बर १ को पुष्पलाल चोकमा एउटा सभाको आयोजना गरिएको थियो । त्यो एउटा चुनावी सभा थियो । चुनावी सभामा ठुलो सहभागीता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नको लागि नेकपा एमालेका अध्यक्ष के�. . .
विराटनगर महानगरपालिका वडा नम्बर ११ मा रहेको पुरानो बसपार्कलाई भत्काएर त्यही स्थानमा अहिले सुविधासम्पन्न बस टर्मिनलको कार्य लगभग सकिन लागेको छ । बसपार्क नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा महानगरपालिकाले निर्माण गरेको हो । नया बन्न लागेको बसपार्कको भवन भित्र ब्यवस्थित टिकट काउन्टर, सपिङ सेन्ट�. . .
दमक, जेठ ७ । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटको छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जना घाइते हुनुका साथै पक्की घरमा सामान्य क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय दमकदेखि पूर्व ५०० मिटर क्षेत्रमा अवस्थित वडाध्यक्ष पौडेलको पक्की घरला. . .
विराटनगर, ७ जेठ । एक नम्बर प्रदेश सभा सदस्य लिला बल्लभ अधिकारीले आफ्नै नेतृत्वमा बनेको समितिले तयार पारेको नियमावलीको उल्लंघन गरेका छन् । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या अभियोगमा पक्राउ परेकाहरुको पक्षमा बहस गर्दै अधिकारी आफ्नै नेतृत्वमा बनेको प्रदेश नम्बर १ को प्रदेश सभा नियमावली २०७४ को भ. . .
बिराटनगर, ७ जेठ । बाल्यावस्थामै धेरैवटा रोगले सताएका छोराको उपचार गर्ने पैसा नहुँदा समस्यामा रहेकी पाँचथर फिदिमकी डिकमाँया तामाङले यो समस्याबाट अहिले छुटकारा पाएकी छन् । बिपन्न बिरामीलाई उपचारमा सघाउँदै आएको बिराटनगरको नोबेल शिक्षण अस्पतालले १८ महिनाका छोरा सनिश तामाङको निःशुल्क उपचार गरेपछि ताम. . .