सम्पूर्ण समाचार

राजमार्ग खुलाउन सर्लाहीमा हवाई फायर, एकको मृत्यु एक दर्जन घाईते

जनकपुर १५ असार । खाल्डोमा डुबेर बालकको मृत्युपछि आक्रोशित स्थानीयले सर्लाहीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । झडपमा स्थानीय र प्रहरीसहित १ दर्जन घाइते छन् । ४ जना स्थानीयलाई गोली लागेको छ । बाँके खोलाबाट बालुवा–गिट्टी झिक्दा भएको खाल्डोमा डुबेर ए�. . .


आज असार १५ : विराटनगरका मेयर,उपमेयर सहितले यसरी रोपे धान,मनाइयो धान दिवस

बिराटनगर असार १५,  आज असार १५ राष्ट्रिय धान दिवस । राष्ट्रिय धान दिवसको अवसरमा विराटनगर महानगरपालिकाले शनिवार रोपाई कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर–१८ स्थित फडानीमा महानगरपालिकाका प्रमुख भिम पराजुली, उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी , वडाध्यक्ष तिर्थेन्द्र न्य. . .


विराटनगरको बरगाछीमा कारको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गयो, कार नियन्त्रणमा चालक फरार

विराटनगर १५ असार । विराटनगर ४ बरगाछीमा कारको ठक्करबाट एक मोटरसाईकल चालकको उपचारको क्रममा मृत्यु भएको छ । शनिवार राति ११ बजेको समयमा कारको ठक्करबाट विराटनगर १२ बस्ने १९ वर्षिय शंकरकुमार मिश्रको ज्यान गएको प्रहरीले जनाएको छ । लामाले चलाउदै आएको बा २० प ७४० नम्बरको कारले विराटनगर– ४ बरगाछीमा को ३५ प ५६३. . .


मध्यरातमा विराटनगर १२ रानीपथमा रहेको फर्निचर उद्योगमा आगलागी, १० लाख बढीको क्षति

विराटनगर १५ असार । विराटनगर १२ रानी पथ थापा निवास अगाडी रहेको एक फर्निचर उद्योगमा मध्यरातको समयमा आगलागी भएको छ । आईतबार विहान साढे १२ बजेको समयमा रानीपथमा रहेको शक्तिमाता फर्निचर उद्योगमा आगलागी भएको हो । आगलाीबाट उद्योगमा रहेको फर्निचरका सामानहरु सबै जलेर नष्ट भएको उद्योगका संचालक रामबाबु शर्मा�. . .


अदुवाको मूल्यले राहत, धोएको अदुवा प्रतिकिलो १३२ रुपैयाँ र नधोएको अदुवा १२० रुपयाँमा बिक्री

इलाम, १५ असार ।  यस वर्ष सहज रूपमा नेपाली अदुवाले भारतमा प्रवेश पाएको छ। नेपालमै अदुवा धुने पखाल्ने काम हुन थालेपछि अदुवाको निर्यात सहज भएको हो भने देशभरका अदुवा कृषकले अघिल्लो वर्षभन्दा राम्रो मूल्य पाएका छन्। यसअघि कहिले विषादी प्रयोग गरेको, कहिले चीनमा उत्पादन भएको अदुवा नेपाल हुँुदै भारत पुर्‍या. . .


राष्ट्रिय धान दिवस : धान चामल निर्यातका ती स्वर्णिम दिन

काठमाडौँ, १५ असार । कुनै जमाना थियो तराईमा हिउँद लागेपछि नदीका डुंगाहरू, बलयगाडाहरू लाम लागेर भारततिर धान लैजान्थे । हरेक गाउँमा धानका भारतीय गल्लावालाहरू कात्तिकतिरै डेरा जमाएर बस्थे । तराईका हरेक गाउँ पञ्चायतमा २/४ ओटा राइसमिलहरू हुन्थे, जहाँबाट चामल समेत भारत जान्थ्यो । रातभरि ती राइसमिलहरूको टु. . .


मोरङमा ३ बर्षिया बालिकादेखि ८२ वर्षिया वृद्धासम्म बलात्कृत, मानव अधिकार उलङ्घनका घटना भयाभह

प्रेम देवान विराटनगर, १४ असार । मोरङ जिल्लामा ३ बर्षिया बालिका देखि ८२ बर्षिया वृद्धा सम्म बलात्कार भएका घटना सार्वजनिक भएको छ । यसैगरी मोरङमा ६ महिनाको अवधिमा ८५ वटा मानवअधिकारको घटना घटेका मध्ये ८९ जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा (इन्सेक) १ नम्बर प्रदेश कार्यालय विराटनगरले सार्वजानिक ग. . .


मोरङको सुनवर्सीमा सेफ्टी ट्याङ्की निर्माणका क्रममा चार जनाको ज्यान गयो

रबिन्द्र बराल रंगेली, १४ असार । मोरङको सुनवर्सी नगरपालिका ९ मुस्लिम बस्तीमा रहेको मस्जीदको सेफ्टी ट्याङ्की निर्माण गर्ने क्रममा ज्यान गएको छ । निर्माणाधिन सेफ्टी ट्याङ्की निर्माण गर्दै जाने क्रममा उनीहरु बेहोस भएर ढलेको प्रहरीले जनाएको छ । अक्सीजनको कमीको कारण चारैजना ढलेको अबस्थामा फेला परेका उ�. . .


सर्लाहीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक श्रमिक घाइते

सर्लाही, १४ असार । सर्लाहीको लालबन्दीमा गोली चलेको छ । अज्ञात मान्छेको गोली प्रहरबाट एक जना श्रमिक घाइते भएका छन् । शनिबार दिउँसो साढे १२ बजे वडा नं. १ नवलपुरमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा सोहि वडा बस्ने ३० वर्षिय जयनाथ महतो घाईते भएका हुन । महतो सोही वडामा मन्दिर निर्माणको काम गरिरहेको समयमा नम. . .


शनिवारीय विशेष कुराकानी : ‘ सेपले लगाउने शैक्षिक मेला सबैभन्दा पुरानो मेला हो’ : संजय थापा

नेपालको विभिन्न ठाउँहरूमा भारतीय शैक्षिक मेला आयोजना गर्दै आएको सबैभन्दा पुरानो संस्था हो सेप इभेन्ट एण्ड मिडिया प्रालि । उक्त संस्थाले विगत १२ वर्षदेखि काठण्माडौं र विराटनगरमा भारतीय शैक्षिक मेला गर्दै आएको छ । यो पुरानो संस्था हो । यस संस्थाले भारतका नाम चलेका यूनिर्भ्सिटीका संस्थापकहरूलाई ने. . .


लिफ्ट दिएर ट्रकभित्रै बलात्कार गर्ने मोरङ उर्लाबारीका चालक र सह चालक पक्राउ

दमौली १४ असार । नारायणगढका लागि बस नभेटेपछि लिफ्ट मागेकी एक महिलालाई ट्रकका चालक र सह चालकले सवारीभित्रै बलात्कार गरेका छन्। बुधबार साँझ नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रकमा चढेकी ३० वर्षीया महिलालाई ट्रक भित्रै बलात्कारको अभियोगमा चालक र सह चालक दुवै पक्राउ . . .


मुख्यमन्त्री शेरधन राई अमेरिकाका जादै, सीताको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने

विराटनगर १४ असार । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पा“चथरको मिक्लाजुङ गाउ“पालिका–३ आरुबोटेमा दुई परिवारका ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा बच्न सफल सीता खजुमको उपचारमा लागेको रकम व्यहोर्ने निर्णय गरेको छ । गत जेठ ६ गते भएको हत्याकाण्डमा भागेर बच्न सफल भएकी सीताको उपचारमा लागेको ६९ हजा�. . .