बिराटनगर असार १८ , बिराटनगरका युवा नेता तथा अनेरास्ववियु केन्द्रीय सचीव वासिम आलमले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको स्वकीय सचिव पद छाडेका छन् । लामो समय मन्त्री पण्डितको स्वकीय सचिव बनि सघाएका आलमले लालबाबु पण्डित यस यस अघि मन्त्री भएको बेला पनि स्वकीय सचिव भएर काम गरेका थिए । पण्डितलाई मो. . .
विराटनगर, १८ असार । विराटनगरमा गएराती देखि नै बर्षा भएको छ । देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । पुर्वी नेपालसँगै मध्य तथा पश्चिम र चुरे क्षेत्रका केही ठाउँमा ठूलो वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै दिउँसोपख सुदूरपश्चिमको केही ठाउँ ठूलो वर्षाको सम्भावना रहेक�. . .
सुमन सुस्केरा विराटनगर, १८ असार । सुनसरीको हरिनगर गाउँपालिका टप्राकी करिब २५ बर्षिय सरिता खातुन घुस्की स्वास्थ्यचौकीमा आईसर चक्की लिन आईन् । आईतवार बिहान करिब ११ बजेतिर कार्यालयमा आउँदा उनी जस्ता धेरै आईरन चक्की लिनको लागि आएका थिए । उनी आएर सिधै अनमी अञ्जली यादवलाई भेट्न पुगिन् । करिब ७ महिनाको पेट�. . .
प्रेम देवान विराटनगर, १७ असार । विराटनगर १२ की कुन्ता राईलाई बरगाछीदेखि रोडशेषसम्म पुग्न ४५ मिनेट बढी लाग्यो । जबकी अरुबेला १० मिनेट पनि लाग्दैन तर आईतबार आधाघण्टा बढी लागेको उनले सुनाईन । उनी जस्तै मोरङको हसन्दहका कुमार कार्कीलाई पनि स्र्कापियो लिएर रोडशेषदेखि महेन्द्र चोक पुग्न आधार घण्टा बढी लाग. . .
विराटनगर असार १७ प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा होटेल व्यवसायमा ठुलो लगानी हुने क्रम जारीरहेको छ । बिभिन्न मलसंगै रेस्टुरेन्ट तथा होटेलहरु खुल्ने क्रम दिन प्रतिदिन बढिरहेको अवस्था छ । यस्तै , भर्खरै विराटनगरमा ‘होटल १००% एण्ड फेमिली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ । विराटनगर-६ महावीर चौकमा र. . .
काठमाडौं, १७ असार । प्रदीप भट्टराईको निर्देशन रहेको सिनेमा ‘शत्रु गते’ले सय दिन मनाएको छ । गएको चैत ९ गतेदेखि प्रदर्शनमा आएको यस सिनेमाले शनिबार प्रदर्शनको सय दिन पूरा गरेको हो । काठमाडौंको गोपीकृष्ण हल र गुण सिनेमामा सिनेमाले सय दिनसम्म दर्शकको साथ पाएको हो । सिनेमाले सय दिन पूरा गरेको उपलक्ष्यमा नि�. . .
विराटनगर, १७ असार । नेपाल– भारत कोशी सम्झौताको प्राबधान बिपरित कोशी परियोजनाका भारतीय अधिकारीहरुले काम गर्दै आएका छन् । सप्तकोशी नदीमा हुने सम्पुर्ण कामको विवरण राख्न मोरङको बिराटनगरमा स्थापित कार्यालयलाई जानकारी नदिई भारतीय पक्षले परियोजनाको काम अघि बढाउने गरेको पाईएको छ। सम्झौता अनुसार सन १९५५. . .
१६ असार ।फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले हराएको छ । रसियाको मस्कोस्थित काजन एरिना रंगशालामा शनिबार राती भएको खेलमा विश्वकपको एक दाबेदार मानिएको अर्जेन्टिनालाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो । निकै रोमाञ्चक खेलमा फ्रान्सका लागि ग्रिजमानले पेनाल्टीमार्फत गोल गर्दै टीमलाई अ. . .
विराटनगर, १६ असार । विराटनगर–१० मा रहेको अर्किड कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई शनिबार प्रवेश परीक्षा लिएको छ । कलेजमा भएको परीक्षामा दुवै संकायका गरी १ हजार १ सय ५७ जना विद्यार्थीले गरीक्षा दिएका कलेजका प्रिन्सिपल दिपेश बास्तोलाले जानकारी दिए । प्रिन्सिपल बास्तोलाका अनुसार २ सय ५० सिट भ. . .
विराटनटगर, १६ असार । सुचना प्रविधि तथा संचारमन्त्री गोकुल वासकोटाले निर्माणहुदै गरेको तराणीप्रसाद कोइराला संचारग्राम मुलुकको लागि ऐतिहासिक धरोहर भएको बताएका छन् । उनले यो काममा सम्झौता नगरी तोकिएकोको समयमा सम्पन्न गर्न आग्रह गरे । रेडियो नेपाल र विराटनगर महानगरपालिकाकाको सहयोगमा विराटनगर ४ खार्�. . .
प्रेम देवान विराटनगर, १६ असार । विराटनगर १४ स्थित कटकुप्पा नयाँ बस्तीमा रहेको श्री जनता वाल आधारभूत विद्यालयमाका पूर्व प्रध्यानध्यापकले वर्तमान प्रध्यानध्यापकमाथि निर्घात कुटपिट गरेको खुलसा भएको छ । असार १४ गते विहीबार दिउँसो बिद्यालय ब्यवस्थापन समितिको वैठक वसिरहेको थियो । विद्यालयमा शिक्षक, अ. . .
विराटनगर, १६ असार । प्रदेश नम्बर १ का किसानको दैनिक १ करोड २५ लाखभन्दा बढी मूल्यको २ लाख ८५ हजार लिटर दूधले बजार पाउन सकेको छैन। प्रदेश नम्बर १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका किसानको दैनिक सवा करोड मूल्य बराबरको दूध विक्री गर्न नपाएको जानकारी दिएको हो ।दूध नबिकेपछि झापा जिल्लाक�. . .