सम्पूर्ण समाचार

कानूनमन्त्री कार्कीको एक निर्णयले झण्डै १ करोड बराबरको अनियमितता रोकियो

विराटनगर, ८ असार । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको एक निर्णयले झण्डै १ करोड बराबरको अनियमितता रोकिएको छ । नेपाल प्रहरीको सुरक्षाका लागि मन्त्रालयले १२ थान पिकअप भ्यान खरिदका लागि टेण्डर आव्हान गरेको थियो । तर, उक्त भ्यान खरिदमा एक जनामात्रै आपूर्तिकर्ताले टेण्डर हा�. . .


विराटनगर महानगरको दोश्रो जीत, पनौती नगरपालिका १० गोलले पराजीत

विराटनगर, ८ असार । उपमेयर कप राष्ट्रिय फुटवल प्रतियोगितामा पनौती नगरपालिका १० गोल गर्दै बिराटनगरले दोश्रो जीत हात पारेको छ । पनौतीलाई ०–१० गोलको फराकिलो अन्तरले पराजीत गर्दै बिराटनगर महानगरपालिका बिजयी भएको हो । अखिल नेपाल फुटबल संघको आयोजनामा सशत्र प्रहरी बल हलचोक काठमाडौंको खेल मैदानमा आइतवार भ�. . .


विराटनगरमा उठ्यो अनलाईन मिडिया विश्वसनीयताको प्रश्न

विराटनगर, ८ असार । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अनलाईन मिडियाले गुणस्तरीय एवम् विश्वसनीय समाचार सम्प्रेषण गर्नु पर्ने बताएका छन् । आज विराटनगरमा अनलाईन मिडिया समूह प्रदेश नं १ ले आयोजना गरेको ‘संङघीय, प्रदेश र स्थानीय तहको विकास समृद्धमा छिटो सूचनाको लागि अनलाईन मिडियाहरुको भूमि�. . .


ईलामको सुर्योदय नगरपालिकाबाट विराटनगर महानगरले पनि सिकोस्, उजुरी माग्दै मेयर

इलाम,८ असार ।  सूर्याेदय नगरपालिकाको बेखी र मेची राजमार्ग जोड्ने बाइपास कच्ची सडक स्तरोन्नतिको काम सकेर ठेकेदार कम्पनीले नगरलाई जिम्मा दिन खोज्यो। नगरपालिकाका जनप्रतिनिधिसहित प्राविधिकको टोलीले आयोजना निरीक्षण ग¥यो। ठेकेदारको काम ‘चित्त नबुझेपछि’ नगरले सबै भत्काएर फेरि निर्माण गर्न लगायो। त्यस�. . .


कटारीमा घाँटी रेटेर महिलाको हत्या, हत्यामा संग्लग्न एकजना पक्राउ

उदयपुर, ८ असार । उदयपुरको कटारी नगरपालिका–४ मरुवामा आज दिउँसो घाँटी रेटेर एक महिलाको हत्या भएको छ । हत्यामा संग्लग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । श्रीमान्ले कान्छी श्रीमती ल्याए पश्चात श्रीमानसंग छुट्टीएर पुरानो घर देखि करिव १०० मिटरको दुरीमा रहेको अर्को घरमा बस्दै आएकी ३० बर्षी. . .


विराटनगरमा सम्पन्न नोवेल मिस नेवाःको ताज रस्मिता उदासलाई

विराटनगर, ८ असार । विराटनगरमा सम्पन्न तेस्रो नोवेल मिस नेवाः को ताज विराटनगरकी रस्मिता उदासले जितेकी छन् । ११ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उदासले ताज चुमेकी हुन् । प्रमुख निर्णायक गणेश बज्राचार्यले सोधेको ‘भाषा बाँचेमात्रै जाति बाँच्छ भन्ने प्रश्नलाई कसरी पुष्टि गर्नुहुन्छ ?’ भनेर सोधेको प्र�. . .


प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भने “प्रदेश नं १ को नाम केही दिनभित्रै”

गाईघाट, असार ८ गते ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नाम केही दिनभित्रै सहमतिबाट टुङग््याइने बताउनुभएको छ । प्रेस सङ्गठन उदयपुरले आज बिहान उदयपुरको गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले प्रदेश १ को नाम सहमतिबाट टुङ्ग््याउने अन्तिम चरणमा पुगेको बताउनुभए�. . .


सरकारविरुद्ध चौतर्फी आक्रमण भयो : मुख्यमन्त्री राई

उदयपुर,८ असार ।   प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले सरकारविरुद्ध बाह्य र भित्रीरूपमा चौतर्फी आक्रमण भइरहेको बताएका छन। सरकारको काम कारबाहीलाई गलत प्रचारप्रसार गरेर विभिन्न रुपमा आक्रमण गरिरहेको बताएका हुन्। आइतबार प्रेस संगठन उदयपुरले गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईल. . .


सुनसरीको भोक्राहा प्रहरी चौकीका इन्चार्ज असई पदम कटुवाल अख्तियारको फन्दामा

सुनसरी,८ असार । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा रहेको प्रहरी चौकीका इन्चार्ज असई पदम कटुवाल अख्तियारको फन्दामा परेका छन् । शनिबार एक जना सेवाग्राहीसंग ७ हजार रुपियाँ घुस लिदै गर्दा रगेंहात कटुवाल अख्तियारको फन्दामा परेका हुन् । दाजुभाईको घरायसी विवादमा विपक्षीलाई पक्राउ गर्ने नाममा कटुवाल. . .


विराटनगर १८ को विकासमा स्थानीयको त्रास, छोराछोरी डुब्ने डरले महानगर गुहारे

प्रेम देवान, विराटनगर, ७ असार । विराटनगर १८ मा सडक निर्माण गर्न बनेको उपभोक्ता समितिले मनपरी काम गरेको स्थानीयले आरोप लगाएका छन् । निर्माण सम्झौता विपरित स्थानियको घर आगन नै माटो खनेर पुरेको आरोप लगाउँदै महानगरपालिकामा निवेदन दिएका छन् । विराटनगरको दक्षिण–पुर्वी, वडा नम्बर १८ कालाबञ्जरमा भईरहेको �. . .


विराटनगरका शिक्षादिप, अरनिको र मेरिल्याण्ड कलेज अर्को सफलता, काठमाडौमा सम्मान

विराटनगर, ७ असार । विराटनगरमा रहेको शिक्षादिप कलेज, अरनिको कलेज र मेरिल्याण्ड कलेजले फेरी अर्को सफलता हात पारेका छन् । फोकस नेपालले शिक्षा तर्फ प्रदेश १ बाट यी तीन कलेजलाई सेवा सम्मान प्रदान गरिएको हो । शिक्षादिप ,अरनिको र मेरिल्याण्ड कलेजले शिक्षा सेवा सम्मान प्राप्त गरेका छन् । काठमाण्डौंमा आज फोकस. . .


अप डेट ः विरामीको मृत्यु भएको भन्दै सडक अवरोध गराउन खोज्न ५ जना प्रहरीको नियन्त्रणमा

विराटनगर ७ असार । उपचारको क्रममा विरामीको मृत्यु भन्दै विरामीका आफन्तले अस्पताल परिसरमा चर्को नारावाजी गर्दै सडक अवरोध गर्न खोजेका छन् । विराटनगर २ मा रहेको बिराट नर्सिङ होममा बिराटचोककी चरीमाया प्रसाईको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरवाही गरेको भन्दै विहानैदेखि प्रदर्शन ग�. . .