सम्पूर्ण समाचार

नागरिकता विहिन युवाले बिराटनगरमा थाले रिले अनशन, माग पुरा नभए कडा आन्दोलनको चेतावनी

शिवम मिश्र (प्रशान्त) बिराटनगर, २९ फागुन । विराटनगरको ए प्लटमा नागरिकता प्राप्त गर्न पाउनु पर्ने मागर राख्दै चार जना युवा रिले अनसनमा बसेका छन् । नागरिकता पीडित संघर्ष समिती बनाएर केही समय अघि देखि नागरिकताको बिषयमा आफ्ना समस्या सार्बजनिक गर्दै आएका उनीहरु मध्येका चारजना अनसनमा बसेका हुन् । नागरिकत. . .


विराटनगरको जारी साफ महिला च्याम्पियन्सिप फुटबल: भारतद्वारा माल्दिभ्स ६ गाेलले पराजित

विराटनगर, २९ फागुन ।  विराटनगरको सहिद रंगशालामा  जारी साफ महिला च्याम्पियन्सिप फुटबल प्रतियोगितको दोस्रो दिनको खेलमा भारतले जीतेकाे छ । माल्दिभ्सलाई ०-६ गाेल अन्तरले पराजीत गर्दै भारतले  बिजयी शुरुवात गरेकाे हाे । सुरुमै आक्रमक प्रदर्शन गर्दै पहिलो हाफको १४ मिनेटमै  तीन गोलको अग्रता लिएकाे थियाे ।. . .


विराटनगरमा शुरु महिला साफ च्याम्पीयनसिप फुटवलमा ४० रुपैयाँ आतंक

विराटनगर, २९ फागुन । पत्रकार बिनोद भण्डारी महिला साफ च्याम्पीयनसिपको उद्घाटनको रिपोर्टिङ गर्न बिराटगरको सहिद रंगशालामा गए । स्वभाविक सार्क स्तरिय महिला साफ च्याम्पीयनसिप भएकाले पनि त्यो सबैको चासोको बिषय थियो । भण्डारी आफ्नो मोटरसाईकल पार्किङको खोजीमा थिए । सहिद रंगशालाको पस्चिमपट्टी रहेको आदर्�. . .


विराटनगरमा पहिलो पटक भएको पाँचौ महिला साफ च्याम्पियनसिप प्रतियोगिताको उद्घाटनमा यस्तो देखियो फोटो फिचर

विराटनगर २८ फागुन । विराटनगरमा पहिलो पटक आयोजना गरिएको पाँचौ साफ च्याम्पिनयनसिप महिला फुटबल प्रतियोगिता सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्रि तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले साफ च्याम्पियनसिपको उद्घघाटन गरेका थिए । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा आयोजक नेपालले भुटानल. . .


साफ महिला च्याम्पीयनिसपकाे पहिलाे खेलमा नेपालसँग भुटान पराजित

विराटनगर, २८ फागुन ।  विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपको पहिलाे खेलमा आयाेजक नेपालले  भुटानलाई हराएकाे छ ।  भुटानलाई नेपालले ३-० गाेल अन्तरले पराजित गर्दै नेपाल विजयी भएकाे हाे ।  नेपालकाे तर्फबाट  खेलको १३ औ मिनेटमा  जर्सि नम्बर १८ की मन्जली कुमारी योन्जनले गाेल गरिन भने  १६ औ मिनेटमा जर्सी नम�. . .


नेपाल-भुटान बिचकाे खेल अपडेट : नेपालले ३ गाेल हान्याे भुटान गाेल गर्न सकेन

विराटनगर, २८ फागुन ।  विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपको पहिलाे खेलमा आयाेजक नेपाल र भुटान बिचकाे खेल जारी छ । पहिलाे हाफटाईममासम्म नेपालले भुटानलाई २ गाेल हानेकाे  नेपालले हाफटाईम पछि गाेल थपेकाे छ ।  नेपालकाे तर्फबाट  खेलको १३ औ मिनेटमा  जर्सि नम्बर १८ की मन्जली कुमारी योन्जन र १६ औ मिनेटमा ज�. . .


नेपाल-भुटान बिचकाे खेल अपडेट : हाफटाईमसम्म नेपालले २ गोल हान्याे

विराटनगर, २८ फागुन ।  विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपको पहिलाे खेलमा आयाेजक नेपाल र भुटान बिचकाे खेल जारी छ । पहिलाे हाफटाईममासम्म नेपालले भुटानलाई २ गाेल हानेकाे छ ।  नेपालकाे तर्फबाट  खेलको १३ औ मिनेटमा  जर्सि नम्बर १८ की मन्जली कुमारी योन्जन र १६ औ मिनेटमा जर्सी नम्बर ९ की साबित्रा भण्डारील�. . .


नेपालले हान्यो १६ मिनेटमा दुई गोल, नेपालको तर्फबाट आक्रामक प्रदर्शन

विराटनगर, २८ फागुन । साफ महिला च्याम्पियनसिपको भुटान र नेपाल बिचको पहिलो खेलको १३ औ मिनेटसम्ममा नेपालले २ गोल हानेको छ । खेलको १३ औ मिनेटमा नेपालकी जर्सि नम्बर १८ की मन्जली कुमारी योन्जन र १६ औ मिनेटमा जर्सी नम्बर ९ की साबित्रा भण्डारीले गोल गरी हुन । प्रतियोगितामा शुरु देखि नै आक्रामक देखिएका नेपाली म�. . .


विराटनगरमा महिला साफ च्याम्पियनसिप शुरु, प्रचण्डले गरे उद्घाटन

विराटनगर, २८ फागुन । विराटनगरमा पहिलो पटक भब्य कार्यक्रमको आयोजना गरी महिला साफ च्याम्पीयनसिपको उद्घाटन गरिएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले साफ च्याम्पियनसिपको उद्घाटनगर्दै खेलको माध्यामबाट दक्षिण यसियामा साफले सद्भावना र एकताको लागि नयाँ सन्देश दिने बताए । उपत्यका राजधानी काठमाडौँमा �. . .


भारतको बथनाहादेखि विराटनगर बुधनगर सम्मको रेलमार्ग सञ्चालनपछि मात्रै कटहरीतर्फको काम बढ्ने

नवराज कट्टेल विराटनगर, फागुन २८ गते । भारतको बथनाहादेखि विराटनगर १८ को बुधनगर (लावाघाट) सम्मको रेलमार्ग सञ्चालनपछि मात्रै कटहरीतर्फको काम बढ्ने भएको छ । नेपाली पक्षले जग्गा उपलब्ध नगराएपछि निर्माण पक्षले लावाघाटदेखि–कटहरीतर्फको १३.६ किलोमिटर दूरीको काम रोकेर बुधनगरमा रहेको नेपाल भन्सार यार्डसम्�. . .


विराटनगरमा नेपाली महिला फुटबल टोलीलाई जनही एक एक लाख रूपैयाँ वितरण

विराटनगर, २८ फागुन । आजदेखि सुरू हुने साफ महिला च्याम्पियनसिपमा खेल्ने नेपाली महिला फुटबल टोलीलाई जनही एक एक लाख रूपैयाँ वितरण गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक ओलम्पिक छनोट खेलमा भारत, बंगलादेश र म्यानमारसँग बराबरी खेलेर छनोटको दोस्रो चरणमा प्रवेश गराएकोले प्रति खेलाडी ५० हजार र हि�. . .


बाबुद्धारा आफ्नै छोरीलाई बलात्कार गरेको भन्ने समाचार झुटो हो : पिडित परिवार

बिराटनगर,२७ फागुन । आफ्नै छोरीलाइ बलात्कार गरेको आरोपमा पक्राउ परेको हरिकृष्ण पासवानका परिवारजनले झुटो आरोप लगाएको बताएका छन् । पक्राउ परेका पक्राउ परेका ब्यक्तिका श्रीमतीले सोमबार विराटनगरमा पत्रकार सम्मेलजन गरी आफ्ना श्रीमान्लाई लगाइएको बलत्कारको आरोप झुटो भएको बताएकी हुन् । आफ्नै छोरीलाइ बल�. . .