सम्पूर्ण समाचार

विराटनगरमा राजस्व वृद्धिका लागि घरदैलो अभियान आजदेखि संचालन गर्ने

विराटनगर, ५ असार । विराटनगर महानगरपालिकाले भोलिदेखि राजस्व वृद्धि अभियान अन्तर्गत घरदैलो कार्यक्रमको आयोजना गर्ने जनाएको छ । विराटनगर महानगरपालिको यो आर्थिक बर्षमा ५४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म ३० करोड मात्र संकलन भएको जनाएको छ । तोकिएको लक्ष्य पूरा गर्न ३ देखि ५ जनाको समू�. . .


ज्ञानेन्द्र मल्ल विराटनगरको कोशी कलेजको ५ वर्ष सम्मका लागी सदभावनादुत

विराटनगर ४ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप कप्तान ज्ञानेन्द्र मल्ल विराटनगरको कोशी मल्टिपल कलेजका सद्भावनादुत भएका छन् । विराटनगर बरगाछीमा रहेको कलेजले आगामी ५ वर्ष सम्मका लागी सद्भावनादुतको लागी सम्झौता गरेको हो । कलेजले बुधबार कलेज परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी कलेजको सद्भावन�. . .


जब बिराटनगर विमानस्थलमा आगो लाग्यो….

विराटनगर,४ असार ।  काठमाडौंबाट म्याउण्टेन फ्लाइटका लागि बुधबार बिहान उडेको अरनिको एयरलाइन्सको ३०१ कल साइन भएको जहाजको इन्जिनमा खराबी आयो। त्यही जहाज आपतकालीन रुपमा विराटनगरमा अवतरण गर्नुपर्ने भयो भन्दै विमानस्थललाई जानकारी गराइयो। आपतकालीन अवतरण गराउँदा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै विराटन. . .


उदयपुरमा टिपर आतंक : आज बिहान टिपरको ठक्करबाट २ जनाको मृत्यु

उदयपुर, असार ४ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका-७ लाटी खोलामा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ । आज बिहान १० बजेको समयमा लाटी खोला स्थित बसाहा बेल्टार सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा २ क ७०९ नम्बरको टिपरले सोही दिशा तर्फ जाँदै गरेको स ४ प ३६१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटर. . .


बर्षा शुरु नहुँदै पुर्बी पहाडमा पहिरो समस्या, सडक अवरुद्ध हुँदा यात्रुहरू मारमा

ताप्लेजुङ,  ४ असार । ताप्लेजुङको सिरिजंघा गाउँपालिकास्थित सिनाममा वर्षापछि झरेको पहिरोका कारण सडक अवरुद्ध भएको छ । सिनाम र आम्बेगुदिन जोड्ने नेबुखोला नजीकै शनिवार भरेको पहिरोले सडक बगाएपछि यात्रुहरू मर्कामा परेका छन् । पहिरोले करीब २० मिटर सडक बगाएको स्थानीय भीम थेबेले बताए । सडक बगाएपछि झापाबाट आ. . .


मुख्यमन्त्री राईले भने, ‘न्यायमा पहुँच र समावेशी बनाई समाजवाद स्थापनाको यात्रा शुरु’

विराटनगर, ३ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार जनताको न्यायमा पहुँच र समावेशी बनाई समाजवाद स्थापनाको यात्रा शुरु गरेको बताउनु भएको छ । विराटनगर–१ स्थित विष्णुमाया पुस्तकालय परिसरमा स्थापित माक्र्सवाद अध्ययन अनुसन्धान केन्द्रको आज यहाँ उद्घाटन गर्दै उहाँले माक्र्सवादको सि�. . .


विराटनगरको पुसेट ईन्जिनियरिङ क्याम्पसमा तोडफोड, प्रमुखको कुर्सीमा विद्यार्थी आगो लगाए

प्रेम देवान । विराटनगर, ३ असार । पूर्वाअञ्चल विश्व–विद्यालयको आङ्गिक क्याम्पस स्कुल अफ ईन्जिनियरिङ कलेज पुसेटका विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका छन् । उनीहरुले क्याम्पस प्रमुखको कुर्सी समेत जलाएका छन् । विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षामा रहेको टेवल, कुर्सी र . . .


कर्णाली नदीमा जीप खस्यो, गाउँपालिका उपाध्यक्ष सहित १६ जना बेपत्ता

हुम्ला, ३ असार । कर्णाली नदीमा जीप दुर्घटना हुँदा १६ जना बेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चुकुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप गाढीवेणु बिसौना र कैलेबालुबीचको खण्डबाट नदीमा खसेको हो। जीप दु्र्घटनामा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीसहित १�. . .


पत्रकारको तेस्रो चरणको आन्दोलन : विराटनगरमा हस्ताक्षर संकलन अभियान

विराटनगर,३ असार । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने माग राख्दै मंगलबार देश भर हस्ताक्षर संकलन अभियान गरिएको छ । नेपाल पत्रकार महासंघको सर्कुलर अनुसार दुई चरणको आन्दोलनको समिक्षा गरी तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत विराटनगरमा पनि हस्ताक्षर संकलन भएको ह. . .


मोरङको पथरी जंगलमा भेटिएको शवको पहिचान खुल्यो, मृत्यूको कारण खुलेन

विराटनगर ३ असार । पथरीशनिश्चरे–२, स्थीत सुन्दर सामुदायीक वन क्षेत्रमा सोमबार मृत अवस्थामा भेटिएको शवको आज पहिचान खुलेको छ । सडिएको अवस्थामा जंगलमा भेटिएको शव मोरङको रतुवामाई नगरपालिका वडा नम्वर–५, वस्ने ७१ वर्षीय प्रेमप्रसाद न्यौपानेको रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक सुवास भट्�. . .


बिराटनगरकी सिम्रन ट्रेन्डीङमा , स्ट्यान्ड अप कमेडीले आलोचना र प्रशंशा दुवै

बिराटनगर असार ३ , बिराटनगर घर भएकी सिम्रन पाण्डे अहिले चर्चामा रहेकी छिन । उनको एउटा ‘स्ट्यान्ड अप कमेडी’ ले उनि अहिले यूट्यूबमा ट्रेन्डिङमा आएकी छिन  । भिडियोमा टिन एजका युवाहरुको सोच र काहनी भरिएको कन्टेन्ट रहेको छ । नेपालमा एक किशोरीले निर्धक्क उक्त स्ट्यान्ड अप कमेडी’ गरेपछि उनि चर्चामा आएकी हु�. . .


पूर्वी नेपालमा डेंगु प्रकोप तीब्र,नियन्त्रण र अनुसन्धान सुस्त

विराटनगर, ३ असार ।  डेंगु रोगले पूर्वी क्षेत्रमा उग्ररूप लिए पनि नियन्त्रण र अनुसन्धान सुस्त छ। सुनसरीको धरानबाट एक महिनाअघि सुरु भएको डेंगुबाट ५ सय ७६ जना बिरामी भइसकेका छन्। डेंगु प्रकोप नियन्त्रण तथा व्यवस्थापन र थप अनसन्धानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टिम प्रभावित स्थलमा गएको छ। हर. . .