सम्पूर्ण समाचार

प्रदेश नम्बर–१ को आर्थिक विधेयक बहुमतले पारित

विराटनगर, असार ६ । प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०७५ शुक्रबार बहुमतले पारित भएको छ । प्रदेश नम्बर–१ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव पेस गरेका थिए । विधेयकमा १२ ओटा दफा र . . .


साहसीको कथा : दुवै खुट्टा गुमाउदा पनि पौडिमा अब्बल रमेश,यस्तो छ उनको कथा

यलु जोशी काठमाडौँ,  असार ७ गते । हातखुट्टा नहुँदैमा हामीले केही गर्न सक्दैनौँ भन्ने हाम्रो समाजको बुझाइ छ तर यो भनाइलाई रमेश खत्रीले गलत सावित गरिदिनुभएको छ । २०७२ साल वैशाख १२ को भूकम्पमा दुवै खुट्टा गुमाएका रमेशले पौडी खेलेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चा बटुलिसक्नुभयो । यतिमात्र हो�. . .


ओवी समाचार प्रभाव ः विराटनगरमा दिउँसै मापसे गरी सवारी साधन चाउने चलाकमाथी मुद्धा दायर

प्रेम देवान विराटनगर ६ असार । विराटनगरको सडकमा दिउसै मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने एक सवारी चालकलाई अवद्र व्यावहार सम्बन्धीको प्रहरी मुद्धा दायर गरेको छ । विराटनगर १० स्थित संसारीमाई स्थान छेउ अर्किड कलेज अगाडी दिउसै मादक पदार्थ सेवन गरी जथाभावी गाडी हाक्दै हिड्ने चालकलाई मुद्धा दर्ता गरे. . .


विपिको मूलगेटमा हस्तबहादुर पौडेलको शव वेवारिसे अवस्थामा फेला

धरान ६ असार । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि सडक पेटिमा एक व्यक्ति मृत फेला परेका छन् । प्रतिष्ठानको मूलगेट अगाडि ४७ वर्षीय हस्तबहादुर पौडेलको शव वेवारिसे अवस्थामा फेला परेको हो । स्थानीयका अनुसार उनी सडक पेटीमा रहेको सिमेन्टको फलैंचामा सुतिरहेका थिए । उनी सास फेर्न गाह्�. . .


६ वर्षिया नावालिका माथी यौन दुव्र्यवहार गरेको आरोपमा ईटहरीबाट एक व्यक्ति पक्राउ

विराटनगर , ६ असार । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं ९ मा भाडामा बस्ने ६ वर्षिया एक नावालिका माथी यौन दुव्र्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । घर धनीको नाताले ज्वाँई पर्ने देवराज गौतमले उक्त नावालिकालाई यौन दुव्र्यहार गरेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । यौन दुव्र्यहार गरे�. . .


८४ बर्षीया बेसहारा बृद्धालाई डा.सुनिल शर्माले उद्धार गरी निःशुल्क उपचार गरे (भिडियोसहित)

बिराटनगर, ६ असार । ८४ बर्षको बृद्धा अवस्था, त्यसमाथि एक बर्ष अघिदेखि बिरामको पीडा । घरमा कोहि छैनन् र भएका आफन्तले पनि साथ नदिदा बेलवारी–४ काकुमकी बृद्धा कलमाया खड्काका लागि जिन्दगी ‘घाँडो’ भईसकेको थियो । जिन्दगीदेखि हरेस खाईसकेकी बेसहारा खड्काका लागि नोबेल शिक्षण अस्पताल सञ्चालक डा.सुनिल शर्मा सहार. . .


सह– चालकले ट्याक्टर चलाउदा ठूलोआहालमा ट्याक्टर पल्टीएर सह– चालकको मृत्यु

विराटनगर ६ असार । खोटाङको रावावेसी गाउँपालिका ३ ठूलोआहाल भन्ने स्थानमा बिहीवार ट्याक्टर दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । राती साढे ९ बजेको समयमा सोही ठाउँका दानबहादुर श्रेष्ठको पार्किङ गरेर राखेको ना. ५त. ६६००नम्बरको ट्याक्टर चालक घर बिदा गएकोमा ट्याक्टरका सह(चालक बर्ष २३ को नबिन भुजेलले चलाउन�. . .


आज जुन २१ तारिख शुक्रबार यो वर्षकै लामो दिन !

आज जुन २१ तारिख शुक्रबार यो वर्षकै लामो दिन हुन्छ । आजको दिन झण्डै १४ घण्टाको हुनेछ । आजबाट औपचारिक रुपले मनसुन सुरु भएको मानिन्छ । आजको दिन पृथ्वीको दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ। आजबाट दिन सानो र रातलामो हुँदै जान्छ । आज विहान ५ बजेर ९ मिनेटमा उदाएको सुर्य बेलुक. . .


विराटनगरको तीनपैनीमा ठक्कर दिदै हिड्ने कार कस्को थियो ? कार चालक कार छोडेर फरार

विराटनगर ५ असार । विराटनगर २ तीनपैनी चोकमा विहिबार साँझ जथाभावी कार हाक्दै अन्य सवारी साधनलाई ठक्कर दिने कारका चालक फरार भएका छन् । तीनपैनी चोक स्थित पार्किङ गरिराखेको स्कुटीलाई ठक्कर दिएको थियो । त्यसैगरी कार तिव्र रुपमा अगाडी बढाउने क्रममा अगाडी रहेको साईकल यात्रीलाई समेत ठक्कर दिएको थियो । उत्तर �. . .


विराटनगरमा दिउसै मापसे गरेर सवारी साधन चलाउदाको परिणाम यस्तो निस्कीयो ( भिडियो सहित)

प्रेम देवान विराटनगर ५ असार । दृष्यमा देखाइएको दृष्य झट्ट हेर्दा क्ुनै फिल्मको सुटिङ हो की भन्ने देखिन्छ । मादक पदार्थ सेवन गरी सवारी साधन नचार्औ दुर्घटनाबाट बचौँ भन्ने नारा अब नारामा मात्र सिमित होला जस्तो छ । यसको उदाहरण हो तपाईले हेरीरहनुभएको दृष्य अन्य कुनै ठाँउको नभएर विराटनगर १० संसारी माई स्थ�. . .


उद्योगी भीम घिमिरेले ‘जाँड नखुवाई पत्रकारले समाचार लेख्न छाडे’ भन्ने अभिव्यक्ति दिए कै हो त.. ?

विराटनगर, ५ असार । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेमाथि ‘जाँड नखुवाई पत्रकारले समाचार लेख्न छाडे’ भन्ने अभिव्यक्ति दिएको आरोप लागेको छ । विराटनगरस्थित परोपकार आधारभूत विद्यालय र सार्वजनिक माध्यमिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण कार्यक्रममा घिमिरेले जेठ ३२ गते उक्त अभिव्यक्ति दिएको भ�. . .


साइत हेरेर शिलान्यास गरे विराटनगरका मेयरले वडा कार्यालयको भवन

विराटनगर, ५ असार । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली धर्मकर्ममा निकै आस्था राख्ने ब्यक्ति हुन् । प्रायः विराटनगरमा भईरहेका धार्मिक कार्यक्रमहरुमा उपस्थित हुनु उनको दैनिकी नै हो । तर विहीबार विहान भने उनी एउटा छुट्टै कार्यक्रमको सिलान्यासका लागि पुगेका थिए । बिराटनगर महानगरपालिकाको वडा नं . . .