बिराटनगर, २५ कात्तिक। मोरङको बिराटनगर महानगरपालिका-१ गंगा चौकबाट प्रहरीले आइतवार राती ठूलो रकम सहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर-२ बस्ने चम्पालाल राठीको गोदाम घरमा तास खेल्दै गरेको अवस्थामा राठी सहित विराटनग�. . .
इनरुवा,२५ कात्तिक । छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले बासको सामग्री बनाउनका लागि भ्याइनभ्याइ छ । सुनसरीको हरिनगर गाउँपालिकासहित जिल्लाका विभिन्न ठाउँमा रहेका मरिक समुदाय छठ पर्व नजिकिएसँगै बाँसको सामग्री बनाउन व्यस्त बनेका हुन् । मरिकहरू छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लोलगायतक. . .
विराटनगर, २४ कात्तिक । एक नम्बर प्रदेश सरकारले विराटनगरमा २८ गते साँस्कृतिक महोत्सव गर्ने भएको छ । प्रदेश सरकारको कात्तिक १८ गतेको निर्णय अनुसार २६ गते छठ पर्वको अबसर पारेर जलपान तथा साँस्कृतिक महोत्सव गर्न लागिएको कार्यक्रम कात्तिक २८ गते गर्न लागिएको हो । आज बिराटनगरमा एक नम्बर प्रदेश सरकारका मन्त�. . .
इलाम, २४ कात्तिक । नेपालको पर्यटकीय गन्तव्यमा इलामको यात्रा निकै रोमाञ्जक हुन्छ । विशेष गरी चियाबारी, सूर्योदय तथा हिमश्रृंखलाहरुको दृश्यले सबैलाई आकर्षण गर्छ । डाँडाकाँडाबाट देखिने दृश्य पनि मनमोहक हुने गर्छन् । चियाबारीको सौन्दर्य हेर्न धेरै पर्यटक इलाम जाने गरेका छन् । इलामको सन्दकपुरबाट सगर. . .
विराटनगर,२४ कात्तिक । १ नम्बर प्रदेश अन्तर्गत ताप्लेजुङ र ओखलढुंगा जिल्लामा आगलागीबाट करिब २८ लाख मूल्य बराबरको क्षति भएको छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका- ४ थापाटार बस्ने लाक्पीमाया शेर्पाको घरमा आगलागी हुँदा करिब २५ लाख मूल्य बराबरको क्षति भएको छ । रातीकाे समयमा शेर्पाको घरमा अचानक आगला. . .
विराटनगर, २४ कात्तिक। मोरङको जहदा गाउँपालिका-५ बाट शनिबार प्रहरीले कौडा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले अमरचन सिंहको घरमा कौडा खेलिरहेको अवस्थामा बर्ष २४ को बीरवल कामत, बर्ष ३२ को सेठी भन्ने जयकान्त पाेद्दार र बर्ष ४२ को राकेश कामतल. . .
धादिङ कार्तिक २४ – पृथ्वी राजमार्गअन्तर्गत बेनीघाटरोराङ गाउँपालिका वडा नम्बर –३, मालिंगामा शनिबार दिउँसो दुइवटा सवारी साधन एक आपसमा ठक्कर खाँदा एक जना चालकको ज्यान गएको छ भने ३१ जना घाइते भएका छन् । नारायणघाटबाट काठमाडाैंतर्फ आउँदै गरेको बा ७ ख ५२८१ नम्बरको यात्रुवाहक बस र काठमाडौंबाट पोखरातर�. . .
विराटनगर कार्तिक २४ , प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको समाचार लेखेको विषयलाई लिएर एक पत्रकार कुटिएका छन् । उपचारका लागि बैँकक जाने भन्दै नेपालबाट उडेर कसैलाई थाहै नदिई अमेरिका पुगेका मुख्यमन्त्री राईको विषयमा समाचार लेख्ने पत्रकार न्युयोर्कमा कुटिएका हुन् । स्थानीय प्रहरीले कुटपिट भएको. . .
आज भाईटिकाको दिन । आज विहान ११:५५ मा टिकाको शुभसाईत रहेको छ । कसरी लगाउने टीका ? दिदी–बहिनीले भाइटीकाभन्दा अगावै दाजुभाइलाई निमन्त्रणा पठाउने चलन छ । यमपञ्चक शुरू हुनु अगावै दाजुभाइलाई भाइटीका ग्रहण गर्नका निमित्त पान-सुपारी, पत्र-पुष्प पठाई निम्तो दिइन्छ । यस्तै, भाइटीकाका दिन टीका ग्रहण नगरी के�. . .
काठमाडौं– यसपालि भाइटीकाको शुभसाइत बिहान ११:५५ निर्धारण गरिएको छ। नेपाल पञ्चांग निर्णायक समितिले कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए। यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि सुरु भएको थियो। ति�. . .
काठमाडौं, २२ कात्तिक । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन, गोवर्धनपूजा। यो दिन बिहानै गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ। द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ। भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर. . .
विराटनगर, २२ कात्तिक । मोरङ क्षेत्र नम्बर ६ का सांसद लालबाबु पण्डितले आफ्नो निर्वाचन क्षेत्रका आम नागरिक लक्षित बिभिन्न कार्यक्रम संचालन गरेका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत रहेका पण्डितले अपाङ्ग लक्षित कार्यक्रम ल्याएका हुन् । उनले आफ्नो निर्वाचन क्षेत्र भित्र रहेका अपाङ्ग त�. . .