सम्पूर्ण समाचार

पागल प्रेमीको कथा- सुरज सुवेदी

  जीवन यो भार भो भुल्न तिमीलाई गाह्रो भो कसरी बुझाउँ यो मनलाई ! यो पहिलो गीतबाट संगीत क्षेत्रमा छिरेका बिराटनगरका सन्देश सुवेदी छोटो समयमै युवापुस्तामाझ लोकप्रिय भए । उनको अर्को गीत ‘पागल प्रेमी’ ले फ्यानहरुको संख्या झनै बढायो । संगीत क्षेत्रमा लागेर हाम्रो शहर चिनाईरहेका यि युवा गायक आफ्नो नया�. . .


प्रहरीदेखि पदाधिकारी, कर्मचारीदेखि ठेकेदारको सेटिङ

  विशेष सवाददाता, पूर्वाञ्चल गत शुक्रबार अखिल नेपाल चिकित्सक संघको २७ औं सम्मेलन धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हलमा चलिरहँदा गैरआवासिय नेपाली महासंघका संस्थापक अध्यक्ष उपेन्द्र महतो प्रतिष्ठानका उपकूलपति डा. वीपी दास र स्वास्थ्य मन्त्री गगन थापालाई भेटाउन सक्रिय रहे । औप. . .


राजा त्रिभुवन देखिको पैसा जम्मा गर्ने बिराटनगरका हिमाम्चु 

बिराटनगर मङ्सिर ३ , मानिसको अनेकौ सौख हुन्छ जीवनको , फरक र नौलो काम गर्ने सबैको इच्छा हुन्छ  ।  यस्तै अनौठो इच्छा रहेको छ १५ वर्षीय बिराटनगरका युवा हिमाम्चु अग्रवालको  । बिराटनगरस्थित अरनिको स्कुलमा कक्षा ९ मा अध्यानरत हिमाम्चुलाई नेपाली तथा भारतीय नोट तथा सिक्का जम्मा गर्ने सौख रहेको छ । उनीसंग हाल �. . .


बन्दको बिरुद्ध बिराटनगरका सडकमा युवाहरू [फाेटाे फिचर सहित]

बिराटनगर कार्तिक २८, आजको  नेपाल बन्दकाे विराेध गर्दै युवाहरूले विराटनगरमा शान्तिपूर्ण प्रदर्शनी गरेका छन् । विराटनगरस्थित महेन्द्र चाैकमा युवाहरूले बन्दकाे विराेध स्वरूप सडक सन्देेश कार्यक्रम  गरेका हुन् । युवाहरुले हातमा विभिन्न नारा सहितका प्लेकार्ड लिएर  सडकमा उत्रेका थिए ।युवाहरुकाे उक्त प. . .


जवाफदेहीताको लागि राष्ट्रव्यापी फोटो प्रतियोगिता हुदै

बिराटनगर कार्तिक २४  , देशमा जवाफदेहीता बढाउने उदेश्यले बिकल्प एन अल्टर्नेटिभले राष्ट्रव्यापी रुपमा जवाफदेहीता फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता अन्तर्गत कुनै पनि कार्यालय तथा सार्वजनिक स्थानमा जवाफदेहीताको प्रयोग तथा उल्लंघन भएका तस्बिरहरु छोटो जानकारी सहित पठाउनुपर्नेछ । फोट�. . .


बिराटनगरलाई महानगरपालिका बनाउन सिफारिस

बिराटनगर कार्तिक २३ , राज्य  पुनर्संरचना प्राविधिक सहयोग समितिले मोरङमा एउटा महानगरपालिकासहित १७ वटा स्थानीय तह बनाउन सिफारिस गरेको छ । जिल्लामा रहेका राजनीतिक दलहरुको सहमतिमा प्राविधिक सहयोग समितिले विराटनगरलाई महानगरपालिका बनाएर १० नगरपालिका र ६ वटा गाउँपालिका बनाउन स्थानीय तह पुनर्संरचना आयो�. . .


दिपाश्रीले झिलीमिली साँझमा तहल्का मचाईन्

प्रेम देवान विराटनगर १८ कातिक । स्थानिय श्री अनन्त स्पोटिङ्ग क्लबले आयोजना गरेको मोरङको कटहरी ३ स्थित खोरिया भन्ने स्थानमा बुधबार झिलिमिलि साँंझ सांस्कृतिक तथा सम्मान कार्यक्रममा दर्शकहरुले भरपुर मनोरञ्जन लिन पाए । अहिले कै सबैभन्दा सुपरहिट नेपाली फिल्मी छक्का पन्जाकी निर्देशक तथा नायिका दिपा �. . .


“क्यान्सल होलिडे” ट्रेन्ड सामाजिक सञ्जालमा लोकप्रिय हुदै

बिराटनगर कार्तिक ११ , सरकारले भारतीय राष्ट्रपति प्रनभ मुखर्जी नेपाल भ्रमण गर्ने दिन सार्वजनिक बिदा दिने निर्णय बिरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना सुरु भएको छ । सरकारको यस्तो निर्णय प्रति युवाहरुले "#CancelHoliday" ट्रेन्ड फेसबुक तथा ट्विटरमा चलाएका छन् । उक्त ट्रेन्ड सुरु भएको केही घण्टा मै भाइरल भएको छ । स�. . .


ऐतिहासिक बिराटनगर जुट मिल भत्कन थाल्यो

बिनु तिम्सिना विराटनगर कार्तिक १ , विद्युत् आपूर्तिको व्यवस्था प्रभावकारी नहुँदा विगत दुइ वर्ष देखि विराटनगर जुटमिल बन्द अवस्थामा रहेको छ । २५ वर्षका लागि लिजमा लिएको भारतीय कम्पनीले ३३ केभीए विद्युत् प्रसारण लाइन नपाएको भन्दै मिलमा ताला लगाएको हो । देशकै जेठो जुटमिलका रुपमा रहेको विराटनगर जुट मिल. . .


दशैँ-तिहारमा बिराटनगरमा छुटाउन नहुने कुराहरु

नेपालीहरुको महान चाड दशैँ र तिहार हाम्रो घर आगनमा आइसकेको छ । बिराटनगरबाट टाढाटाढा भएका मानिसहरु पनि दशैँ तिहार मान्नको लागि बिराटनगर आउने गर्दछन , बिराटनगरआइसकेपछि यहाँ घुम्ने र यस्तो चाडबाडको बेला छुटाउने नहुने केहि बिषेश ठाउँ र अवसरहरु छन् , यसबारेमा चर्चा गरौ :   बिराटनगरको नौरथा : बिराटनगरको म. . .


विराटनगरको नौरथाको रौनक (फोटो फिचर)

बिराटनगर, १७ असोज बिराटनगरको काली मन्दिरमा हरेक वर्ष घटसथापनाको दिन देखि बडा दशमीको दिन सम्म नौरथा लाग्ने गर्छ । बिहानैदेखि मन्दिरमा पुजा अर्चना गर्न भक्तजनको भिड लागेको हुने गर्दैछ । यसै नौरथाको तेस्रो दिन आज आवर बिराटनगर डट नेट समुहले आफ्नो क्यामेरामा कैद गरेका तस्बिर :. . .


विराट राजाकाे दरबार भ्रमण गरे युवाहरूले

राेट्रयाक्ट क्लब अफ विराटनगर , युथ फर ब्लड र अावर विराटनगरकाे सहकार्यमा विराटनगर नजिकैकाे एेतिहासिक तथा पुरातात्विक महत्व बाेकेकाे स्थान बुधनगरकाे भेडियारीस्थित 'विराट राजाकाे दरबार'काे भ्रमण युवाहरूले गरेका छन् । याे भ्रमण विश्व पर्यटन दिवस २०१६ काे अवसरमा अायाेजना गरिएकाे हाे । भ्रमणका क्रममा त्. . .