प्रेम देवान/ओबी विराटनगर, १७ भदौ । साउन महिनाको पहिलो हप्तादेखि नै माटोको मुर्ति बनाउन व्यास्त भएका कलाकारहरुलाई आजको दिन थप भ्याई नभ्याई छ । आज कुष्णजन्माअष्टमी भएका कारण आज राती १२ बजेसम्म कलाकारहरु कृष्ण भगवानको मुर्ति सिँगार्न ब्यस्त छन् । साउन महिनादेखि नै नेपाली हिन्दुधर्मालम्वीहरुको चाड . . .
विराटनगर, १७ भदौ । विराटनगर महानगरपालिकामा केही समय अघि वम बिस्फोट गराउने समुहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका कार्यालयमा गत साउन २७ गते दिउँसो २ बजे बम विष्फोट गराइएको थियो । विष्फोटमा संलग्न मध्ये एक जनालाई विराटनगरबाट र दुई जनालाई सिरहा जिल्लाबाट पक्राउ गरिएको प्र. . .
काठमाडौं १७ भदौ। एसिया कप छनोट क्रिकेटमा नेपालले दोस्रो जित हात पारेको छ । सिंगापुर विरुद्ध ४ विकेटको जितसँगै नेपालले फाइनलमा पुग्ने झिनो सम्भावना जिवित राखेको छ । सिंगापुरले नेपाललाई १ सय ५२ रनको सामान्य लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर अनिल शाहले आक्रमक सुरुवात दिएका थिए । �. . .
काठमाडौं भदौ १७ । नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याइएको मुलुकी संहिताका केही बुँदामा असहमति जनाउँदै संशोधनको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । उक्त ऐनमा भएका विवादित दफा तथा उपदफाहरुमा संशोधन गर्ने प्रतिवद्धता यसअघि नै सरकारले जारी गरे पनि भदौ १५ सम्म संशोधन प्रक्रि. . .
विराटनगर, १७ भदौ । महिला संघ मोरङले तिज पर्वको अवसर पारेर आयोजना गरेको “मिसेस तिज ” को उपाधि निलम शर्माले हात पारेकी छिन् । चौध महिलाले प्रतिस्पर्धा गरेको मिसेस तिजमा उँना रेग्मी द्धितिय र सूची चौधरी तृतीय भएकी छन् । विगत ६ बर्षदेखि विराटनगरमा मिसेस तिज प्रतियोगित हुदै आएको छ । कांग्रेसमा आवद्ध महिला�. . .
विराटनगर, १७ भदौ । विगत ३५ हप्तादेखि विराटनगरको सरसफाई अभियानमा जुटेकोे परिवर्तनका लागि हातेमालो नामक संस्थाले विराटनगरका बाढीपीडितलाई राहत वितरण गरेको छ । तिजका लागि दरखाने रकम संकलन गरेर संस्थाले बाढीका कारण विस्थापित भएका परिवारलाई राहत वितरण गरेको हो । विराटनगर– ८ मा सिंगिया खोलाको बाढीबाट वि�. . .
विराटनगर, १६ भदाै । मोरङ जिल्लाको जहदा गाउँपालिका-५ मा बुधबार छिमेकी विच कुटपिट हुँदा गम्भीर घाइते भएका १ जनाको उपचारको क्रममा अाज मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-५ बस्ने अन्दाजी वर्ष ५६ को चन्द्र प्रसाद मण्डल रहेका छन् । दुई छिमेकी ५४ बर्षिय सहदेव मण्डलसंग विवाद हुँदा चन्द्र प्रसाद गम�. . .
प्रेम देवान विराटनगर १६ भदौ । श्री कृष्ण जन्म अष्ठमीको भोलीपल्ट विराटनगरमा निकालिदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारीको काम यतिबेला धमाधम भईरहेको छ । ऐतिहासिक एव धार्मिक महत्व बोकेको राधाकृष्ण रथ यात्राको अहिले सबै उपसमितीहरु आ– आफ्नो जिम्मेवारी बहन गरेर काम गरिरहेका छन् । आगामी भदौ १८ सोम. . .
प्रेम देवान विराटनगर १६ भदौ । विराटनगरमा एकपछि अर्को गर्दै मृत अवस्थाका शव भेटिन थलेपछि आम विराटनगवासी त्रासित बन्न थालेका छन् । [caption id="attachment_63276" align="alignnone" width="1280"] मतृक पासवानको शवालाई कोशी अञ्चल अस्पतालको शव गृहमा पोष्टमार्टमको लागी ठेलामा राखेर लगिदै ।तस्वीर ः प्रेम देवान आवर विराटनगर डट नेट[/caption] विराटनगर . . .
प्रेम देवान विराटनगर १६ भदौ । नेपाली पात्रो अनुसार यसपटको तिज भदौ २७ गते हो तर विराटनगरमा भने तिज एक महिना अगाडीदेखि नै मनाउन होडबाजी नै चलेको छ । विराटनगर महानगरपालीकाकी उप–मेयर ईन्दिरा कार्कीलाई अहिले तीजको प्रमुख अतिथी बनेर जान भ्याई नभ्याई छ । महिलाहरुको विशेष पर्व भएका कारण पनि महिलालाई नै विश�. . .
बिराटनगर भदौ १५ , बिराटनगरमा हुन लागेको फिल्म मेकिङ कार्यशालाको लागि युवाहरुमा क्रेज बढेको छ । बिराटनगरमा कान्तिपुर फिल्म एकेडेमी काठमाण्डौ र ओबी मिडिया प्रालि बिराटनगरको संयुक्त आयोजनामा १ हप्ताको फिल्म मेकिंङ कार्यशाला हुन गइरहेको छ। भदौ २४ गते देखि २९ गते सम्म उक्त कार्यशाला हरेक दिन १० बजे देखि �. . .
काठमाडौं भदौ १५ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा जारी छ । सम्मेलनको दोस्रो तथा अन्तिम दिन आज काठमाडौं घोषणापत्र जारी गरी सम्मेलन सकिदै छ । त्यसअघि आज विहान सहभागी सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा प्रधानम�. . .