सम्पूर्ण समाचार

मोरङमा १५ दिनमा चार आपराध, विराटनगरका टंक र शिखाका हत्यारा पक्राउ

प्रेम देवान/अाेबि विराटनगर, १० भदौ ।  पछिल्ला दिन मोरङमा भएका एउटा घटना बाहेकमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । १५ दिनको बिचमा ४ वटा आपराधिक घटना मोरङमा भयो । पहिलो घटना बिराटनगर महानगरपालिकामा भएको बम बिस्फोटको घटना , त्यस घटनामा संलग्नलाई प्रहरीले पक्राउ नै गर्न सकेको छैन । त्यस्तै त्यस. . .


विराटनगरको एक हार्डवयर पसलमा कार्यरत सुरक्षागार्ड हत्याको आशंकामा ठेला चालक पक्राउ

प्रेम देवान ओवी विराटनगर, १० भदौ । विराटनगर धरान रोडको कोशी राजमार्गमा रहेको एक हार्डवयर पसलमा सुरक्षार्थ खटिएका सुरक्षागार्डको हत्याको आशंकामा एक जनालाई पक्राउ गरेको छ । विराटनगर २ विराट नर्सिङ होम दक्षिणमा रहेको बिक्की हार्डवेयरमा कार्यरत सुरक्षागार्ड ५० वर्षीय टंक भट्राईको हत्यामा संलग्न भएको. . .


नेतृत्व छान्न सुनसरी र झापामा नेकपालाई सकस, मोरङमा सहमति

सुमन पुरी/सुनसरी । माओवादी र एमाले एकता भएको महिनौ भए पनि प्रदेश नम्बर एकका  जिल्ला कमिटी बन्न सकेको छैन् । एमालेका भिम आचार्य, शेरधन राई, माओवादीका राम कार्की र साबित्रीकुमार काफ्ले नेतृत्वको प्रदेश स्तरीय कार्यदल प्रदेश नम्बर एकका जिल्लाहरुमा कुन–कुन पार्टीले नेतृत्व लिने भन्ने सहमति नजिक पुगे पन�. . .


निर्णय अवज्ञा गरेपछि प्रदेश २ सरकारद्वारा राष्ट्र बैंककाे कार्यालयमा तालाबन्दी

जनकपुर, १० भदौ । प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नं.२ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन्।  प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा घोषणा गरे पनि संघीय सरकार मातहतका कार्यालयहरुले अवज. . .


विराटनगर बजारमा विहानैदेखि राखी किन्नेको चहलपहल यस्तो देखियो (फोटो फिचर)

प्रेम देवान विराटनगर १० भदौ । आज रक्षाबन्धन तथा जनैपूर्णिमा, नाडीमा डोरो बाँधेर र नयाँ जनै लगाएर मनाइँदै छ । आजका दिन मुलुक भरि नै रक्षा बन्धन बाँध्ने अनि नयाँ जनै फेरेर आजको दिन विशेष तरीकाले मनाईरहकेका छन् । यता आज विहानै देखि विराटनगरको बजारमा राखी किन्नेहरुको भीड देखिएको छ । अन्य बर्ष झै यसपली राखी . . .


बिराटनगरमा एक हप्ताको फिल्म मेकिंङ कार्यशाला हुदै (अनलाइन फारम भर्नुहोस्)

बिराटनगर भदौ १० , बिराटनगरमा फिल्म र भिडियोग्राफीमा रुची भएकाहरुको लागि खुसीको खबर रहेको छ । बिराटनगरमा कान्तिपुर फिल्म एकेडेमी काठमाण्डौ र ओबी मिडिया प्रालि बिराटनगरको संयुक्त आयोजनामा १ हप्ताको फिल्म मेकिंङ कार्यशाला हुन गइरहेको छ। भदौ २४ गते देखि २९ गते सम्म उक्त कार्यशाला हरेक दिन १० बजे देखि ५ ब. . .


आज जनै पूर्णिमा तथा रक्षा बन्धन मनाइँदै

काठमाडौँ, भदौ १० ,  साउन शुक्ल पूर्णिमाका दिन आइतबार चूडाकर्म गरेका तागाधारीले मन्त्रणा गरिएको नयाँ जनै फर्ने र अन्यले नाडीमा रक्षावन्धन बाँध्दैछन् । तराई क्षेत्रमा दिदी बहिनीले दाजुभाइलाई ‘राखी’ बाँधेर यो पर्व मनाउँदैछन् । जनैको छ शिखालाई ज्ञान, कर्म र उपासना तथा ब्रह्मा, विष्ण्ुा महेश्वरको प्रतीक. . .


शिखा हत्या प्रकरण : काजक्रियामा ७६ बर्षिय हजुरबुबा ,परिवार भन्छ “हत्यारालाई जन्मकैद हुनुपर्छ”

प्रेम देवान विराटनगर ९ भदौ । विराटनगर १३ की २२ बर्षिया शिखा घिमिरेको आफ्नै प्रेमीले धारिलो हतियारले हत्या गरेपछि अहिले उनका परिवार शोक डुबिरहेका छन् । शिखाका ७६ बर्षिया हजुरबुबा यतिबेला काजक्रियामा बसिरहेका छन् । गत भदौ १ गते शुक्रबारका दिन घरबाट आफ्नै प्रेमीसँग घुम्न भनेर निस्कीएकी शिखाको आफ्नै प�. . .


विराटनगरका कलाकार काठमाडौँलाई लोभ्याउने दाउमा, सिल्पी थियटरमा ‘मुनामदन’को तयारी

प्रेम देवान/ओबि विराटनग, ९ भदौ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ नाटक लिएर विराटनगरका कलाकारहरु यतिबेला काठमाडौमा छन् । आगामी भदौ १३ गतेदेखि २६ गतेसम्म काठमाडौं बत्तिसपुतलीको चर्चित नाटकघर शिल्पी थ्रियटरमा मञ्चन टोली काठमाडौँ पुगेको हो । केही समय अगाडी विराटनगरको गुरुकुल�. . .


प्रहरीको गोलीले मुर्छित बनेको कञ्चनपुर, गाेली लागेर १ जनाको मृत्यु ,१० जना घाइते

महेन्द्रनगर,८ भदाै । १३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई सार्वजनिक गरी कारबाहीको माग गर्दै स्थानीयले शुरु गरेको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर कञ्चनपुरमा १ जनाको मृत्यु भएको छ ।  वास्तविक बलात्कारीलाई बचाउन मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई अभियुक्तको रुपमा सार्वजनिक गरे�. . .


विराटनगरमा म्याजिक भ्यान र स्कुटर ठोक्किदा २ जना घाइते, झापामा बस दुर्घटना

विराटनगर ८ भदौ । विराटनगर महानगरपालिका-३ भट्टाचौक स्थित भित्री सडक खण्डमा शुक्रबार को ३१ प ४९३३ नं को स्कुटी र को १ च ५५४७ नं को टाटा म्याजिक भ्यान एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक बिराटनगर महानगरपालिका ३ बस्ने करिव ३० बर्षकी निता कार्की र पछाडी सवार सोही ठाउँ बस्ने वर्ष �. . .


ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प

विराटनगर,८ भदाै ।  ताप्लेजुङमा ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको छ । आज साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । यो गोरखा भूकम्प (७ दशमलव ६ रिक्टर स्केल) को परकम्प नभई भूकम्प नै भएको उनले बताए । ठ. . .