बिराटनगर भदौ ७ , बिराटनगर महानगरपालिकामा भएको बम काण्डको दोषीलाई कारवाही र दैनिक भइरहेका हत्या हिंसा आतंक र अपहरण साथै जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन असफल सरकार भन्दै सरकार विरुद्ध नेपाली कांग्रेस मोरङले बिरोध जनाएको छ । सरकारको ध्यानाकर्षण गराउन नेपाली काग्रेस मोरङ आज बिराटनगरमा बिर. . .
कञ्चनपुर भदौ ७ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन उग्र बनेपछि कर्फ्यु आदेश जारी गरिएको छ । आन्दोलनले उग्र रुप लिएपछि बिहीबार दिउँसोबाट अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी गरिएको हो । यसअघिस्थितिलाई नियन्�. . .
काठमाडौं । निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शुरु भएको आन्दोलनमा प्रहरीले गोली चलाएको छ । गोली प्रहारबाट ४ जना घाइते भएका छन् । प्रत्यक्षदर्शी पत्रकार अम्बादत्त तिवारीका अनुसार प्रहरीले वडा प्रहरी कार्यालय नजिकै गोली चलाएको हो । प्रहरीले निर्मलाको बलात्कारमा संलग. . .
रंगेली, ७ भदौ । मोरङको सुनवर्सी नगरपालिका ७ कुडेलीमा बस्दै आएका फागुलाल राजबंशीका तीन बच्चाको बिचल्ली भएको छ । २०७० चैत्र ३० गते सेतो लामखुट्टेको टोकाईबाट विरामी परेका राजबंशीको पैसाको अभावमा उपचार हुन नसकेर ५० बर्षकै उमेरमा भयो । बुबाको मृत्यु भए पछि आमा सन्तोषी राजबंशीको काखमा हुर्किका थिए , १४ बर्�. . .
विराटनगर, ६ भदौ । संघिय सरकारको मातहातमा रहेका झापाका बिषयत कार्यालयहरुले पनि प्रदेश सरकारले दिएको सार्वजनिक विदा पालना गरेनन् । प्रदेश १ नम्बरका मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बुधवार मुस्लिम समुदायको बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेका थिए । तर, प्रदेश सरकारको सार्वजनिक विद. . .
विराटनगर, ६ भदौ । गौ सेवा सदनले पहिलो चरणमा गाउँका स्थानीयलाई पाइपलाईनबाट ग्याँस पुर्याएर नमुनाको काम गरेकोमा अबको दिनमा बिद्युत उत्पादन गर्ने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राख्दै गो सेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालले सरकारले केही सहयोग गरे १ मेगावाट बिद्युत उत्पादन आफुहरु द�. . .
भद्रपुर, ६ भदाै । आफ्नै आमाको कुटाइबाट आज एक बालिकाको मत्यु भएको छ । मृत्युहुनेमा विर्तामोड नगरपालिका–५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू)की आठ वर्षीया छोरी सफलता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विद्यालय पठाउने क्रममा कपाल कोर्न नमानेपछि आज बिहान आमा हेमन्ताले छोरी �. . .
दमक भदौ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने आयुर्वेदिक चिकित्सालयको आज शिलान्यास गर्नुभएको छ । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुनेसो चिकित्सालय ५० श्ययाको हुनेछ । प्रदेशस्तरीय सो आयुर्वेदिक चिकित्सालयमा �. . .
विराटनगर, ६ भदौ । ३८ क्वीटल सुन तस्करी र उर्लाबारी सनम शाक्या हत्या प्रकरण मुद्दामा धरौटी र सादा तारेखमा छुटेका दुई जना प्रहरीलाई उच्च अदालत विराटनगरले थुनामा राखेर कारवाही गर्न आदेश गरेको छ । जिल्ला अदालत मोरङका न्यायाधिश नारयण प्रसाद शर्माले जेठ ८ गते प्रहरी हवल्दार अम्बरबहादुर थापालाइ सादा तारेख �. . .
विराटनगर, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको उलामालाको भरमा अहिलेको सरकार नचल्ने बताएका छन् । विराटनगरमा संचारकर्मीसँग प्रधानमन्त्री ओलीले जे गर्दा पनि आलोचना र होहल्ला भइरहेको बताए । उनले बाटोमा खाल्डो पर्दा पनि सरकारलाई आलोचना गर्ने र खाल्टो पुर्दा पनि टालटुले सरकार भन्ने आलोचना हुने �. . .
काठमाडौँ, ५ भदाै । महानगरीय अपराध महाशाखाले प्रधानमन्त्रीलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले फेसबुकमार्फत प्रधानमन्त्रीलाई लक्षित गरी समाजमा भ्रमपूर्ण र नकारात्मक अफवाह फैलाउने कार्यमा संलग्न भक्तपुर सूर्यविनायकका ४४ वर्षीय होमनाथ सिक�. . .
प्रेम देवान/ओवी विराटनगर, ५ भदौ । विराटनगरमा एक साता यता आपराधिक गतिबिधि बढेको छ । एक हप्तामा २ वटा हत्या र एउटा हत्याको प्रयास भएको छ । गतको शुक्रबार शिखा हत्या प्रकरण सेलाउन नपाउदै एक जना सुरक्षा गार्डको हत्या भयो ।सुरक्षा गार्डको हत्या भएको दुई दिन वित्न नपाउदै विराटनगरमा फेरी एक व्यक्तिले श्र�. . .