सम्पूर्ण समाचार

सुनकाण्डमा गोरे: ईजलाश भित्र बयान-बाहिर रनभुल्ल, गोरेले कुरा खोल्न थाल्यो

विराटनगर, ११ वैशाख । मोरङ जिल्ला अदालतमा जारी बयानको क्रममा सनम शाक्य हत्या र सुन तस्करी सम्बन्धि घटनाका मुख्य अभियुक्त भनिएको चुडामणी उप्रेती गोरेको बयान जारी छ । आज तिन दिन बितिसकेको छ गोरेको बयान शुरु भएको । तर भित्र गोरेले के के भन्यो भन्ने बिषय बाहिरसम्म आएको छैन । सबै तै चु्प मै चुपको अबस्थामा छन् . . .


बिराटनगरका स्थानीयले सडक नबनेपछी आक्रोशित भएर आफै सडक बन्द गरे 

बिराटनगर जेठ ११ , बिराटनगर महानगरपालिकामा धेरै सडक वर्षा भएपछी हिड्न नसक्ने अवस्थामा पुगेका छन् । समयमा अनि गुणस्तरीय काम नहुनुले यस्तो अवस्था निम्त्याएको पाइएको छ । सडकको अवस्थालाई लिएर बिराटनगरका सर्वसाधारण पनि निक्कै दिक्क र आक्रोशित छन् । जनताले आक्रोशित भएर आफै बाटो बन्द गरे  बिराटनगरको महे�. . .


इजलस कक्षमा छिर्ने बितिकै गोरेले बाबुको गोडामा ढोगे , बाबुछोराको झण्डै ४५ मिनेट भेट

विराटनगर, जेठ ११ गते । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणी उप्रेती (गोरे)ले जिल्ला अदालत मोरङमा १६ पृष्ठ लामो बयान दिएका छन् । यही प्रकरणमा जोडिएर पक्राउ परेका ३० प्रतिवादीको बयान संलग्न रहेको १५३ पृष्ठको अभियोग पत्रमा गोरेमाथि लागेका आरोपमा उनले बयान दिने क्रम जारी छ । विमान�. . .


प्रकोपको बेला तत्काल उद्दार र राहतको लागि विराटनगरमा प्रादेशिक गोदाम घर

विराटनगर, ११ जेठ । प्रकोपजन्य घटनामा तत्कालै उद्दार गर्न आबस्यक उपकरण र राहत सामाग्रीको बन्दोबस्त गर्न प्रदेश नम्बर १ सरकारले चालु आर्थिक बर्ष भित्रै प्रदेश गोदामघर संचालनमा ल्याउने तयारीमा जुटेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश भरीका लागि आबस्यक परेको बेला उद्दार उपकरण र तत्कालै ब�. . .


मोरङमा दुर्घटना : १० महिना , ४२२ वटा सवारी दुर्घटना , ९५ जनाको मृत्यु

विराटनगर, जेठ १० गते । चालु आर्थिक वर्षको १० महिनामा मोरङ जिल्लामा ४२२ वटा सवारी दुर्घटना भई ९५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । गत साउनदेखि वैशाख अवधिमा सो दुर्घटनाका कारण मृत्यु हुनेमा ८० पुरुष, नौ महिला, दुई बालक र चार जना बालिका छन् । सवारी दुर्घटनामा परी २२७ जना गम्भीर घाइते र . . .


बिराटनगरका हाटबजार : तस्बिरमा हाटखोलामा लाग्ने बुधहाट !!

हाट बजार वा हाट ग्रामीण क्षेत्रको बजारको एक रूप हो। हाटबजार सामान्यतया खुला चौर वा खुला सडकमा हुने गर्दछ। नेपाल, भारत, बांग्लादेश लगायतका देशमा हाटबजारको प्रचलन रहेको छ। हाट बजारमा निश्चित दिन बजार लाग्ने गर्दछ जहाँ स्थानीय मानिसहरू सामानको किनबेच गर्ने गर्दछन्। नेपालका पूर्वी जिल्लाहरूमा हाटब�. . .


विमान अब राती विराटनगर नै बस्ने, बुद्ध एयरको विहानी पहिलो उडान बिराटनगरबाट हुने

सुमन सुस्केरा विराटनगर, १० जेठ । वुद्ध एयरले बिराटनगरबाट विहानी पहिलो उडान भर्ने भएको छ । अघिल्लो दिन सँझ बिराटनगर आएर बसेको जहाज अब बिहान ७ बजे नै उडान भर्नेगरी तयारी थालेको हो । जुन १ तारिख देखि बिराटनगरबाट काठमाडौँको लागि बिहान ७ बजे नै उडान हुने बुद्ध एयर बिराटनगरका स्टेशन म्यानेजर कौशल भण्डारीले . . .


१ नम्बर प्रदेश सरकारद्धारा पहिलो संशोधन अध्यादेश जारी, चार सदस्यीय विज्ञ समिति गठन

विराटनगर, १० जेठ । प्रदेश १ को मन्त्रीपरिषद बैठकले सरकारलाई महत्वपूर्ण सुझाव दिनका लागि चार सदस्यीय विज्ञ समिति गठन गरेको छ । बैठकले विराटनगर महानगरपालिकाका पूर्व मेयर रमेशचन्द्र पौडेल, सुयशराज प्याकुरेल, डा. उत्तरकुमार रेग्मी र सोमनाथ अधिकारी सम्मिलित विज्ञ समूह गठन गर्ने निर्णय गरेको हो । विज्ञ सम�. . .


ऐन आयो-कर्मचारी सरुवा गर्दा एक नम्बर प्रदेश मुख्य न्ययायाधिवक्ता सँग समन्वय गर्नुपर्ने

विराटनगर, १० जेठ ।। मुख्य न्याधिवक्ताको काम, कतर्वव्य र अधिकारको बारेमा संविद्यानले स्पष्ट नवोलेपछि १ नम्बर प्रदेश सभाले ऐन बनाएर मुख्यमन्त्रीका कानूनी सल्लाहाकारलाई अधिकार सम्पन्न बनाएको छ । गत वैशाख २४ गते प्रदेश सभाले बनाएको कानून वुधवार प्रमाणिकरण भएपछि ऐन स्वत कार्यान्वयनमा आएको हो । प्रदेश प. . .


अदालतलाई गोरेको पत्र- प्रहरी हिरासतमा ज्यानको खतरा भयो

विराटनगर, ९ जेठ सुन तस्करी र उर्लावारीका सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त मानिएका चूडामणि उप्रेती (गोरे)ले प्रहरी हिरासतमा आफू असुरक्षित रहेको भन्दै आफ्ना वकिल मार्फत जिल्ला अदालत मोरङमा निवेदन दिएका छन् । प्रहरी हिरासतमा आफू असुरक्षित रहेकोले मानव अधिकारी तथा अधिकारवादी संस्थाको रोहबरमा हिर. . .


बालुवा बोक्न प्रयोग गरिन्छ विराटनगरमा प्रहरीको वान्टेन गाडी (फोटो सहित)

विराटनगर, ९ जेठ । पुर्ब क्षेत्रीय प्रहरी कार्यालय रानीको गााडीले बालुवा ओसारपसार गरेको गर्ने पाईएको छ । उत्तरी खोलाबाट ल्याउँदै गरेको बालुवा सहितको मिनी ट्राक लक्ष्मीमार्गमा रोकेर राखिएको अबस्थामा भेटिएको हो । यसरी प्रहरीको गाडी स्वयम् खोलामा पुगेर बालुवा ल्याउने गरेको लामो समय भईसकेको स्थानीयले . . .


इटहरीमा बस दुर्घटना , एक जनाको मृत्यु २२ जना बढी घाईते

ईटहरी , जेठ ९ । आज बिहान इटहरीको अाँपगाछीमा बस दुर्घटना भएको छ । उदयपुरको गाईघाटबाट सुनसरीको धरानतर्फ जाँदै गरेको बस इटहरीको अाँपगाछीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ जना बढी घाईते भएका छन ।  ना ४ ख ४२५८ बस दुर्घटना भएको प्रहरीले जनाइको छ । घाईतेहरूलाइ धरानस्थित वीपी कोइराला स्वास्थ्य . . .