कण्डमको इतिहास कण्डम परिवार नियोजनको एक प्रचलित तथा सरल उपाय सबैलाई थाहा भएकै हो । यसले यौन तथा एड्स रोग लाग्नबाट बचाउँदछ । आज हामी कण्डम बारे केही कुरा गर्दछौ । इसापूर्व १३५० मा इजिप्ट भन्ने देशमा पुरुषहरुले आफ्नो लिङ्ग सजाउने गर्दथे । सन १५६४ मा इटाली देशमा शरीर शैल्यबिज्ञ फेलो पिग्सका अनुसार ब. . .
केही दशकदेखि नेपालमा क्रिकेट खेल निकै लोकप्रिय हुदै गएको छ । के गाउँ के शहर , सबै क्षेत्रमा क्रिकेट खेल प्रतिको रुचि भरपुर पाइन्छ नेपालमा पनि । विश्व क्रिकेटको दमदार टोली भारतसंगको सिमा जोडिएको कारणले पनि नेपालमा क्रिकेट लोकप्रिय हुदै गएको अनुमान लगाउन सकिन्छ । नेपाली क्रिकेटले पनि सिमित सेवा सुविधा �. . .
हुनत अहिलेको समाज जीवित चिजलाई नै हेला गर्न थालिसक्यो , आफन्तले आफन्तलाई कुटेको मारेको समाचार दैनिक हामी सुन्ने र हेर्ने गर्छौं । मानवीय भावना कम हुदै गएकोछ भनेर भनेको सुनेकै हौला तर तपाई हामी केहीलाई अहिले सम्म कुनै निर्जीव चिजको माया या न्यास्रो लाग्ने गरेको छ ? पाठकहरु हास्नु हुन्छ होला तर मलाई लाग�. . .
स्कुल पढ्दा 'म ठुलाे भए पछि अन्तरिक्षयात्री बन्छु' भन्ने सपना राख्थें । मलाइ लाग्छ मेराे जीवनकाे पहिलाे लक्ष्य नै यहि थियाे । प्लास्टिकका बट्टा र प्रिंगल चिप्सका डब्बालाइ जाेड्दै कन्भेक्स लेन्स अनि कन्केभ लेन्स हालि टेलिस्काेप बनाएर अाकाशका तारा र चन्द्रमा हेर्नुमा मेराे प्राय रातका घण्टाैं लाग्थे �. . .
सधैं झैँ बिराटनगरस्थित मकालु टेलिभिजनमा समाचार वाचन गर्नकालागि अफिस आइपुगें । जसरी म, मिन दाई र मीना दिदी अफिसमा थिए । बिहानको ७ देखि ८ बजेसम्मको न्यूज पढेँ । अनि, त्यसपछि पुनः म आफनो न्यूज कम्पाइलिङ डेस्कमा बसेँ । दिदी मिनासँग कुरा गर्दैगर्दा फेसबुक खोल्ने कुरो भयो र हामी दुवै जना फेसबुक खोल्यौँ । अनि �. . .
कुरो ५/६ बर्ष अघिको हो ! धरान नगर पालिकामा एउटा कार्यक्रम राखिएको थियो ," व्हील-चेयर -वितरण" ! धरान नगरपालिका मार्फत काठमान्डूमा रहेको अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्न स्थापना गरिएको एउटा संस्थाले व्हील-चेयर वितरण गर्ने कार्यक्रम रहेछ ! त्यसका प्रमुख हाम्रा नेपालि हिरो राजेश हमालका दाई हुन् कि भा�. . .
– बसन्त अधिकारी श्रावन २४ गते म काठमान्डूबाट बिराटनगर एयरपोर्टमा १०:१५ मा उत्रिए l घर जानको निम्ति भ्यान अलि महँगो पर्ने हुनाले सस्तो साधन खोज्ने क्रममा सिटि रिक्सा भेटे l “पंचमुखी चोकको भाडा कति लिनु हुन्छ” भनेर चालकलाइ सोधे, उनले ४०० भने, मैले“हैट, के को चारसय, त्यतिमा त भ्यानले नै पुर्याईहाल्छ नि” भने. . .
आदरणीय प्रचण्ड जी , मन भित्र आदर त छैन तर पनि औपचारिक पत्र भएकोले औपचारिकता निभाएको मात्रै , फेरि यो पत्र हाम्रो देशको पिएम पुष्पकमल दाहाल लाई चाहिं पक्कै हैन है !आराम छु र आराम कै कामना गर्दछु ! तिम्रो हालखबर के कस्तो छ ? व्यक्तिगतरुपले त मेरो हाल-खबर एकदम झाक्काश छ , हिन्दि शब्द किन प्रयोग गरेको भन्नुहोला , . . .
सबै डाक्टरहरु महामारीको डरले शहरमै थन्किरहँदा उनी झाडापखाला लागेका बिरामीको उपचार गर्न दबाई लिएर जाजरकोट गए । ग्रामिण भेगका बिपन्न मानिसहरुलाई सेवा दिनलाई घरघर पुगे । सामाजिक संजालहरुमा भेटिने विभिन्न तस्बिरहरुले उनको महानता झल्काउँछन् । आफ्नो सम्पुर्ण सेवाअवधी ईमान्दारीतापूर्वक बिताउँदै डा�. . .
हिजो भन्दा आज रिसको पारो अलिक घटेको छ किनभने हामि नेपालि यस्तै छौं ! रिस उठेको बेला रिस पोख्यो , सकियो ! ............तर कुनै कुनै रिस दिनदिनै थुप्रिदै जान्छ ! त्यस्तो भयो भने के हुन्छ होला ? कुनै एकदिन बिष्फोट हुन्छ ! त्यस्तो बिष्फोट आफ्नै लागि पनि हानि हुन्छ तर .............. तर के आफुलाई हानि हुन्छ भनेर रिस उठेको बेला बाहु. . .
तथायंक भन्छ दैनिक १५०० युवा काम वा पढाइको लागि आफ्नो देश छोडेर विदेश जान्छन । १०० मध्ये ८० युवाले आफ्नो भबिस्य यो देशमा देख्न छाडिसके वा उनीहरुमा विदेश जाने भुत सवार छ । नेपाली युवा विदेशिने चलन हिजो आज मात्र हैन धेरै पहिलाबाट नै रहेको थियो , गाउँका युवा मुग्लान गएर काम गर्ने , बिभिन्न देशको सेनामा भर�. . .
पुरुषोत्तम भण्डारी हामि देश चुस्ने जुकाहरुको बिरोध पनि गर्छौं र समर्थन पनि गर्छौं ! बिरोध गर्दा बाहिर-बाहिर बोक्रे बिरोध गर्छौं र यस्तै फेस-बुके स्ट्याटस लेखेर झारा टारछौं ! अलिकत्ति उग्र हुनुपर्यो भने हामि चुप लाग्छौं र तिनै देश चुस्ने जुकाहरुको मौन समर्थन गर्छौं ! किन होला त ? किनभने त्यस्ता देश. . .