लेख

झुटाे रिपाेर्ट बुझाउदै विराटनगर उप महानगरपालिका । जनतासँग खेलबाड किन?

बिराटनगरमा भइ रहेको विकास निर्माणको कामहरु बारे हामी अवगत नै छौ । निकै चर्चामा रहेको मझौला सहर एकीकृत वातावरणीय परियोजना(STIUEIP) सन् २०१४ अक्टुबर महिनामा सुरु गरि सन् २०१६ मै महिनामा सम्पन्न गर्ने लक्ष्य भए पनि विभिन्न राजनैतिक र प्रसाशनिक ढिला सुस्तीका कारण समय पुरा हुन सकेन । परियोजना अन्तर्गत भइरहेका. . .


समयको दुरुपयोग ! -पुरुषोत्तम भण्डारी

  हाम्रो समाजमा धेरै व्यक्तिहरुलाई समयको महत्व नै थाहा छैन भन्दा अत्युक्ति नहोला ! पढेलेखेका र समयको महत्व बुझ्नुपर्ने मानिसहरुले पनि समयको सम्मान गर्न नजानेको देख्दा म छक्क पर्छु ! बरु सामान्य श्रम गारेर खाने मान्छेले भन्छ, हत्तेरिका ! यसरि बसेर कहिले काम सकिन्छ , म त हिंडे है भन्छ र जुरुक्क उठेर आफ्न�. . .


यो कस्तो बिकास हो बिराटनगर उपमहानगरपालिका? (सम्पादकीय)

बिराटनगर बजार क्षेत्रमा यदी तपाईं निस्किनु भयो भने तपाईंले शास नै रोकिने गरिको धुलो खप्नु पर्छ , अझ बिराटनगर रोडशेष चोक देखी बसपार्क सम्मको बाटो हिंड्ने क्रममा हुनुहुन्छ भने त झन धुलो मात्रै हैन , हिलो र लामो ट्राफिक जाम मै पर्नुहुने छ । यि सबैको कारण हो बिराटनगरमा चलिरहेको अव्वस्थित बिकास को काम । बिरा�. . .


दिपेन्द्र झालाई भित्रि मधेसबाट खुल्ला पत्र

दिपेन्द्र जी , मेरो जय नेपाल !! जय नेपाल लेख्दा नसम्झुनु कि म कुनै पार्टीमा आबद्ध छु । म आम नेपालि हु जस्ले नेपाललाई जय भन्दै छ ्र झा जी, म भित्रि मधेसमा जन्मेको हू  । म आफुलाई के भनुस् मधेसी भनुस् या पहाडे भनुस् रुरु मधेसी भनुस् भने कालो छाला छैन पहाडे भनुस् भने पहाडमा बस्दिन । भन्नुस झा जी तपाई मलाई मधेसी भन. . .


मोटरसाइकल आवस्यकता कि बिलासिता ? – बसन्त अधिकारी

मोटर साइकल ! यो नामसंग परिचित नभएको व्यक्ति सायदै आज कोहि होला । मात्र २ अढाई दसक अघि नेपाली समाजमा यसलाईबिलासिताको बिसय मानिन्थ्यो । उसबेला जो व्यक्तिसंग मोटरसाइकल हुन्थ्यो, उसको आर्थिक हैसियत समाजका अन्य व्यक्तिको तुलनामा उच्च मानिन्थ्यो, किनभने त्यसबेला मोटरसाइकल थोरै व्यक्तिहरुको पाहुचमा मात्र. . .


किन नेपाल बस्न चाहदैनन् नेपाली युवा ? – बिबेक दाहाल

  तथायंक भन्छ दैनिक १५०० युवा काम वा पढाइको लागि आफ्नो देश छोडेर विदेश जान्छन । १०० मध्ये ८० युवाले आफ्नो भबिस्य यो देशमा देख्न छाडिसके वा उनीहरुमा विदेश जाने भुत सवार छ । नेपाली युवा विदेशिने चलन हिजो आज मात्र हैन धेरै पहिलाबाट नै रहेको थियो , गाउँका युवा मुग्लान गएर काम गर्ने , बिभिन्न देशको सेनामा भर�. . .


मधेस आन्दोलन र एकदिनको मेरो काठमाडौँ यात्रा – बसन्त अधिकारी

करिब चार महिना पहिले मधेश आन्दोलन र भारतको अघोसित नाकाबन्दिको कारण देश प्राय ठप्प प्राय थियो l त्यसबेला जरुरि कारणले म काठमाडौँ जानु पर्ने भयो धेरै नेपाली नागरिक सरह मेरो पनि सधै जहाज चड्ने आर्थिक हैसियत नभएको कारण बसमा सवारी गर्नु पर्ने स्थिति थियो l  गाडी लाइनका केहि व्यक्तिहरुसंग चिनजान भएको कारण फो. . .


ओढार कि अस्पताल ? – पुरुशोत्तम भण्डारी

हामी साना बाल-बालिका हुँदै कक्षा २ हो कि ३ मा हो, हामीले एउटा बुढो सिंहको कथा पढेका थियौं ! त्यो कथाको सिंह बुढो भएपछी आफ्नो ओढारको मुखमा बसेर त्यतैतिर बाट गुज्रिने अन्य जनावर लाई फकाएर , फुल्याएर ,झुक्याएर आफ्नो शिकार गर्थ्यो ! बुढो भएको कारणले शिकार गर्न नसक्ने हुनाले त्यो बुढो सिंहले त्यो जुक्ति निकाले�. . .


कि त जागिर देउ, हैन भने दर्ता नम्बर देउ !

लेखक : बसन्त अधिकारी आज बिराटनगर लगायत पुर्वान्चलका बासिन्दाहरुकोलागि इ-रिक्सा (जसलाई सिटि रिक्सा वा विधुतीय रिक्सा पनि भनिन्छ) नौलो बिषय भने पक्कै होइन l बिगत एक-डेढ बर्ष अघिदेखि बिराटनगर लगायत नेपालका अन्य तराइका बिभिन्न सहरहरुमा यसले यात्रुहरुलाई सहज र सुलभ रुपमा सेवा प्रदान गर्दै आइरहेको छ l यात्�. . .


कति जायज छ, बिराटनगरका ४६ हजार घरहरुलाइ एउटा रंगले पोत्ने निर्णय ?

बिगत केहि वर्ष देखि बिराटनगर सहरमा बिकासको चर्चा र परिचर्चा व्यापक रुपले चलिरहेको अवस्था छ l बिराटनगरको बाटो विस्तारको अभियान सम्पन्न भइसकेको छैन, अहिले सम्पूर्ण बिराटनगर सहरलाइ कलर जोन बनाउने भनि अभियान थाल्ने तयारि भैरहेको छ l  अर्थात बिराटनगरमा स्थित ४६ हजार घरहरुलाइ एउटा रंगले रंगाउने l कल्पना गर�. . .


सरकार देशलाई कता लाँदैछ – रबिन दाहाल

हरेक नयाँ सरकारका प्रधानमन्त्री नयाँ योजना र कानुन बनाउँछन् । सरकार परिवर्तन र नयाँ सरकार गठनसँगै पुराना योजना र कानुनले भने निरन्तरता पाउँदैनन् । नेपालजस्तो देशमा कहींकतै यस्तो योजना बनिहाले पनि त्यसलाई रोक्न धेरै स्पिड ब्रेकरहरू छन् । सर्वोच्च अदालत, अख्तियार र सरकार स्वयंले यस्ता नीति तथा कार्�. . .


“बोलेर हैन गरेर देखाउ सरकार” – बिबेक दाहाल

केहि महिना अगाडी जब के पि शर्मा ओलि नेपाल को नयाँ प्रधानमन्त्री भए तब सारा नेपाली जनतालाई लागेको थियो होला अब त जे जस्तो भए पनि बोल्ने प्रधानमन्त्री चयन भए । ठुलो आशा पलायो जनतामा ।  हुन पनि हो आफ्नो उखान टुक्काको प्रयोगले सबैलाई हसाउन सक्ने प्रतिभा भएका प्रधानमन्त्री हुन ओलि तर बर्तमान अवस्थामा भने न उ�. . .