व्यापार

सुनसरी उद्योग वाणिज्य संघको एक अध्यक्ष पदको लागि ३ जनाको उम्मेदवारी

विराटनगर । सुनसरी उद्योग वाणिज्य संघको एक अध्यक्ष पदको लागि ३ जनाको उम्मेदवारी परेको छ । आगामी असार २० गते हुने मतदानको लागि आइतबार ३ जनाले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन कार्यलयका प्रमुख डाक्टर राजेन्द्र शर्माका अनुसार विजय श्रेष्ठ, पवन अग्रवाल र शिवराजश्रेष्ठको मनोनयन दर्ता भएको छ । विजय यस�. . .


सुनसरी-मोरङ करिडोरमा उद्योगहरु बन्द हुने क्रम बढ्दो : लगानीमा असुरक्षा मुख्य कारण

विराटनगर । केन्द्रिकृत आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनको नीतिको अभावमा ३ दशकयता सुनसरी-मोरङ औद्योगिक करिडोरमाउद्योगहरु बन्द हुने क्रम बढेको छ । सरकारको स्थायी पोलिसीको अभावमा पछिल्लो ३ दशकयता यस करिडोरमा नयाँ लगानीका निर्यातमुखी उद्योगहरु सञ्चालनमा आउन नसकेका हुन् । वि.सं. २०४६ सालसम्म �. . .


विराटनगर र कटहरीमा बिद्युत चोरी गर्ने आठजना पक्राउ

विराटनगर । विराटनगर र कटहरी गाउँपालिकाबाट बिद्युत चोरीमा संलग्न आठ जना पक्राउ परेका छन् । नेपाल बिद्युत प्राधिकरण, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विराटनगरबाट ४ जना परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१९ का २९ वर्षीय महानन्द चौधरी, ५० वर्षीय रञ्जित पासवान,. . .


घट्यो सुनको मूल्य

विराटनगर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार २०० आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मल््य अघिल्ल�. . .


बजेट पुनरावलोकन गर्ने अर्थमन्त्रीको अर्थहीन प्रतिबद्धता : विरोधमा विराटनगरका उद्योगी

विराटनगर । बजेट संशोधनको माग गर्दै आएका विराटनगरका उद्योगी व्यावसायी नीतिगत भ्रष्टाचारमा सरकारको संलग्नता देखिएको भन्दै पुनः आन्दोलित भएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटमा देखिएका त्रुटि सच्याउन सरकार तदारुक नदेखिएपछि उद्योगी व्यावसायीले दोश्रो चरणको आन्दोलन थालेका हुन् । सरकारद्वारा जारी आर. . .


बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९७ हजार ५०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ । यसको मूल्य अघिल्लो �. . .


विराटनगरका–उद्योगी व्यवसायी आजदेखि पुनः आन्दोलनमा

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले आजदेखि पुनः सरकार विरुद्ध आन्दोलन सुरु गर्ने भएका छन् । सरकारको बजेटले समस्यामा परेका उद्योगका माग सम्बोधन नगरिएको भन्दै दोस्रो चरणको संयुक्त आन्दोलनमा उत्रने भएका हुन् । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयशराज प्याकु�. . .


प्रतितोला ४०० ले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.४०० ले घटेर रु.९७ हजार ३०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९६ हजार ८०० छ । यसको मूल्य अघि�. . .


एनआईसी एशियाद्वारा धरानका २०० सिटी तथा अटो रिक्सा चालकलाई क्यूआर वितरण

विराटनगर । डिजिटल भुक्तानी प्रर्वद्धनका निम्त्ति एनआईसी एशिया बैंकको धरान शाखाले अटो तथा सिटी रिक्सा चालकहरुलाई निःशूल्क क्युआर कोड हस्तान्तरण गरेको छ । सवारीसाधन तथा यातायातको क्षेत्रमा डिजिटल कारोबार बढाउने उद्देश्य सहित बैंकले धरानका २ सय अटो तथा सिटी रिक्सा चालकहरुलाई क्युआर कोड प्रदान गरेक. . .


विराटनगरका उद्योगीको मौद्रिक नीतिमा सुझाव : सरकारी ढुकुटीको निष्क्रिय रकम कोषमार्फत परिचालन हुनुपर्छ

विराटनगर । उद्योग संगठन मोरङले सरकारी ढुकुटीमा रहेको निष्क्रिय रकमलाई कोष बनाएर परिचालन गरी तत्काल तरलता अभाव हटाउन सुझाव दिइएको छ । नेपाल राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिमा लिखित जवाफ पठाउँदै संगठनले निष्क्रिय रकम परिचालन गर्न माग गरेको हो । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राख्नु पर्न�. . .


मोरङमा तस्करी बढ्यो, सेटिङ नमिलेमात्रै पक्रन्छ प्रहरी

विराटनगर । मोरङमा खुल्ला सीमाबाट हुने चोरीतस्करी नियन्त्रण बाहिर देखिएको छ । भारतबाट अवैध रुपमा मालवस्तु भित्र्याउने गिरोह सीमावर्ती क्षेत्रमा सक्रिय देखिदाँ पछिल्लो समय तस्करीको ग्राफ पनि नराम्रोसँग बढ्दै गएको छ । अवैध रुपमा भारतबाट भित्र्याएका सामाग्री विराटनगरका बजारमा छ्यापछ्याप्ती भेटिन�. . .


चिनी अभाव नहुने

काठमाडौँ । पछिल्लो समय भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा चिनीको मूल्य बढ्न थालेको छ । पछिल्लो १५ दिनको अवधिमा किलोमै रु २० ले चिनीको मूल्य बढेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी उद्योगीसँग छलफल गरेको छ । चिनीको मूल्यका विषयमा विभागले चिनी उत्पादक . . .