व्यापार

ऋण नतिर्ने बहानामा वित्तीय संस्थामाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग

लिएको ऋण नतिर्ने बहानामा वित्तीय संस्थामाथि आक्रमण भइरहेको बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित चार वटा संस्थाले बताएका छन् । पूर्वी नेपालको इटहरी, सुनसरी, झापामा रहेका बैंक, वित्तीय तथा लघुवित्त संस्थाका शाखाहरू सञ्चालनमा केही व्यक्तिहरूले अवरोध गरेको, कर्मचारीलाई धम्क्याएको र ग्राहकलाई अत्याव. . .


साताको सेयर बजार बिश्लेषण – परिसूचक ५ प्रतिशत बढ्यो, १८ अर्ब बढीको कारोबार

यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उत्साहजनक वृद्धि देखिएको छ । जेठ २२ गते अन्तिम पटक घटेको नेप्से परिसूचक त्यसयता निरन्तर बढिरहेको छ । लगातार आठौँ दिनसम्म बढ्दा परिसूचकमा यो साता मात्रै ५ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको हो । गत साताको अन्तिम कारोबार दिन परिसूचक १९.३९ अङ्कमा कायम थियो । जबकि, यो. . .


एमजी जेडएस ईभीको बुकिङ खुला, यस्ता छन् गाडीका फिचर

नेपालमा एमजीको विद्युतीय गाडी (ईभी)को बुकिङ खुला भएको छ । एमजीका लागि नेपालको एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्सले नयाँ मोडलको विद्युतीय गाडी एसयूभी एमजी जेडएस (डिलक्स) ईभीको प्रि–बुकिङ खुला गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणमा ५० किलोवाटदेखि १०० किलो वाटसम्मको विद्युती�. . .


विराटनगरमा बिहीबारदेखि कार्गोरेल सञ्चालन हुने, दुई देशका प्रधानमन्त्रीले झण्डा उठाएर उद्घाटन गर्ने

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारत भ्रमणमा रहेकै बेला व्यापारिक मालसामान लिएर मालवाहक रेल विराटनगरको एकीकृत जाँचविन्दु (आइसीपी) बिहीबार आईपुग्ने भएको छ । भारतीय विदेश मन्त्रालयले प्रकाशित गरेको कार्यक्रमअनुसार प्रधानमन्त्री दाहाल बुधबार भारतको नयाँ दिल्ली पुगेपछि दुवै देशका �. . .


धानको बीउमा कालो बजारी गर्ने पक्राउ

विराटनगर । धान खेती सुरु गर्ने समय भित्रिएसँगैे किसानलाई झुक्याएर बीउ बिक्री गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुनवर्षी नगरपालिका–९ मा धान बिक्री गर्ने निशा कुमारी सिंह रहेकी छिन् । उनले सुनवर्षी ९ साहु टोलस्थित रबिनकुमार साहको घरबाट स्थानीय जातको धानलाई भारतको पान स्पि. . .


विराटनगरमा टाटाको नेक्सन इभी म्याक्स

विराटनगर । टाटाको नेक्सन इभी म्याक्स अब विराटनगरमा समेत बिक्री सुरु भएको छ । विराटनगर–३ स्थित गोयल अटोले टाटा मोटर्सको नेक्सन इभी म्याक्सको बिक्री सुरु गरेको हो । नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले गोयल अटोमार्फत कारोबार विस्तार गरेको छ । आइतबार एक कार्यक्रममा सिप्रद�. . .


विराटनगरमा साढे तीनलाख बढीको मोटरपार्टससहित एकजना पक्राउ

विराटनगर । बिराटनगर महानगरपालिका–१७ बाट ३ लाख ६४ हजार मूल्य बराबरको मोटरपार्टस्सहित एकजना पक्राउ परेका छन् । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको सामान कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको आरआईटी समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । को १ च ६३२८ नम्बरको मारुति भ्यानमा विराटनगर–१७ का मोह�. . .


हटिया घुम्दै विराटनगर महानगरको टोली

विराटनगर । नगरक्षेत्रमा खुल्ला रुपमा माछामासु विक्री वितरण गरिदै छ की छैन भनि विराटनगर महानगरपालिकाको टोली हाटबजारको अनुगमनमा सक्रिय भएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र बध गर्न रोक लगाएसँगै हटियाको अनुगमनलाई तिव्रता द�. . .


विराटनगरमा कार्गोरेल : झण्डा हल्लाउने नहुँदा उद्योगीले गुमाए ७६ अर्ब

विराटनगर । भारतको बथनाहादेखि मोरङको कटहरीसम्म कार्गोरेल विस्तार गर्ने योजना अगाडी बढेको १८ वर्षभयो । सन् २००५ मा नेपाल–भारतबीचको सम्झौता अनुसार १८.६ किलोमिटर दुरीमा कार्गोरेल ल्याउने उल्लेख थियो । सम्झौता अनुसार नेपालले विस्तार क्षेत्र उपलब्ध गराउनुपर्ने र भारतले निर्माणका कामगर्ने हो । अठार वर. . .


सीमा जोडिएको विराटनगर सधैं किन सुस्त ? यस्तो छ सीमावार र पारको मूल्य आंकडा

विराटनगर । विराटनगरका व्यापारीको सधैं एउटै गुनासो हुन्छ । बजार मन्दि छ खरिद–बिक्री छैन । प्रसङ्ग बिनाका मुद्दा उठाउँदा समेत विराटनगरका व्यापारी भन्न भुल्दैनन–जोगबनीका व्यापारी पोस्न यहाँ यस्तो निर्णय लागु गरियो । जस्तै विराटनगर महानगरपालिकाले सडक पार्किङ निषेध गर्ने निर्णय गर्दा यहाँका कतिपय रा�. . .


विराटनगरमा खुल्ला रुपमा माछामासुको बिक्री र वधमा रोक

विराटनगर । विराटनगर महानगरपालिकाले वैशाख १५ गते शुक्रबारदेखि खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउने भएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको मेयर नागेश कोइरालाले बताउनुभयो । अभियान. . .


जहदामा मकैबारीबाट ४२२ केजी गाँजा नियन्त्रण

विराटनगर । मोरङको जहदा गाउँपालिका–२ बेरियारी टोलबाट इलाका प्रहरी कार्यालय रानीले ४२२ केजी गाँजा बरामद गरेको छ । स्थानीय मो.मजेबुल मियाँको मकैबारीमा गाँजा लुकाई राखेको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध ब्यूरो रानीको टोलिले मध्यराती गाँजा बरामद गरेको हो । गाँजा कसले र किन ल�. . .