व्यापार

विराटनगरमा छैन साउने व्यापारको रौनक

विराटनगर । साउन महिनामा महिलाहरूले भगवान् शिवको विशेष आराधना गर्छन् । सनातन हिन्दू परम्पराअनुसार पाँचवटा सोमबार परेको साउन महिनाभर हरियो तथा रातो सौभाग्यका सामग्री लगाएर भगवान् शिवको पूजासहित व्रत बस्दा सौभाग्य प्राप्त हुन्छ भन्ने विश्वास छ । सोमबारको व्रत बस्दा अविवाहिताहरूले असल र सुन्दर पति प�. . .


भन्सारबाट आएको छैन, विराटनगरको बजारमा कहाँबाट आउँछ प्रतिबन्धित मसला

इन्दु साह विराटनगर । विराटनगरका किराना पसलहरुमा भारतमा उत्पादन भएका तरकारी मसलाहरु पाइन्छ । जुन मसला केहि महिना अगाडी आयातमै प्रतिबन्ध लगाइको थियो । भारतको एमडीएच र एभरेष्ट ब्राण्डका मसला प्रतिबन्धपछि विराटनगर भन्सार कार्यालयबाट भित्रिएको छैन । तर, बजारमा जताततै छ । खान अयोग्य भएको भन्दै यी मसलाह. . .


बीवाईडीले नेपालमा उपलब्ध गाडीहरूको मूल्य बढायो, यस्तो छ नयाँ मूल्य

विद्युतीय सवारी निर्माता बीवाईडीले नेपालमा उपलब्ध गाडीहरूको मूल्य बढाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय सवारी (ईभी)मा कर बढाएसँगै कम्पनीले गाडीको मूल्य बढाएको हो । कम्पनीले आफ्ना गाडीहरूमा ९१ हजार रुपैयाँदेखि दश लाख रुपैयाँसम्म मूल्य बढाएको हो । कुन गाडीको मूल्य कति ? बीवाईडीक�. . .


जीवन चलाउने आलुचप, भाडा बुझाउनै ठिक्क

इशु पन्त विराटनगर । विराटनगरमा लामो समयदेखि पानीपुरी चटपटे व्यवसाय गरेर परिवारको जीवनयापन चलिरहेको थियो । एक समय स्वादिलो मानेर निकै टाढा टाढाबाट ग्राहकहरु आउने गर्दथे । अहिले त्यति व्यापार छैन । डोमनी देवी साह विराटनगर–९ जहदा रोडस्थित सिटी प्यालेस अगाडीको खाली जग्गामा आलु चप, ब्रेड चप, पकौडा र पाप�. . .


फुर्सद भए विराटनगरमा दिउँसो पनि जीम

विराटनगर । जीम एण्ड फिटनेस क्लवले प्रायः बिहान र साँझ सेवाग्राहीलाई सेवा दिने गर्दछन् । फिटनेसका लागि समय छनौट गर्नेहरुले पनि बिहान वा साँझ नै छान्छन् । तर, विराटनगर–४ कन्चनबारीको सजिलो फिटनेटले दिउँसो पनि जीम खुल्ला गर्ने भएको छ । सञ्चालक सन्जय साहका अनुसार गृहणी महिलाहरुलाई लक्षित गर्दै दिउँसोको . . .


विराटनगरमा पाइन्छ हर्रोबर्रो, आउँछ दिल्लीबाट

इशु पन्त विराटनगर । विराटनगरमा बिक्री हुने जडीबुटी दिल्लीबाट आउने गरेको छ । विराटनगरमा एकसय बढी प्रकारका अप्रशोधित जडिबुटी सहजै भेट्न सकिन्छ । तर, यसरी प्राकृतिक स्वरुपमै पाइने जडिबुटी भने भारतको दिल्लीबाट आउने गरेको व्यवसायीहरु बताउँछन् । विराटनगरमा हर्रोबर्रो, अमला, चिराइतो, बोजो, टिमुर, रिठ्ठा, �. . .


सुनसरीको रिलायन्स स्पिनिङको आईपीओ स्वीकृत, भर्नलाई ४१ हजार रुपैयाँ चाहिने

रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर प्रतिइकाइ ८२० रुपैयाँ ८० पैसाका दरले निष्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो । सर्वसाधारणका लागि कम्पनीले ९४ करोड ८८ लाख रुपैयाँभन्�. . .


‘विराटनगरमा अस्वस्थ्य माछा बिक्री हुन्छ, अनुगमन हुँदैन’

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकामा भारतबाट ल्याएको अस्व्स्थयकर माछा बिक्री हुने गरेको व्यापारीहरुले बताएका छन् । सीमामा सशस्त्र प्रहरीको सेटिङमा भित्रने गरेको माछा बजारमा महानगरपालिकाको न्यून अनुगमनका कारण खुल्ला रुपमा बिक्री हुने गरेको गुनासो गरिएको हो । माछा व्यापारी मालबाबु सहनी�. . .


विराटनगर बजार व्यवस्थापन सुझाव प्रतिवेदन तयार : विद्यालय, बैंक तथा अस्पतालले आफ्नो पार्किङ तोक्नुपर्ने

विराटनगर । विराटनगर महानगरपालिकाको बजार क्षेत्र व्यवस्थापनका लागि नयाँ अवधारणा कार्यन्वयनमा ल्याउनु पर्ने सुझाव दिइएको छ । महानगरपालिकाको यातायात व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र न्यौपानेको संयोजकत्वमा गठित समितिले सवारी पार्किङ, सडक पेटी, मोटरसाइकल ग्यारेज, बिद्यालय तथा अस्पताल र बैकिङ क. . .


भारतबाट अवैध भित्र्याइएको तोरी नियन्त्रणमा

रबिन्द्र बराल रंगेली । मोरङको धनपालथान गाउँपालिका २ खयरवनामा भारतबाट अबैध रुपमा नेपाल भित्र्याउँदै गरेको तोरी प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान ४ बजे भारत बाट नाका हुँदै नेपाल भित्र्याइएको १५ बोरा तोरी प्रहरीले नियन्त्रणमा लिइएको हो । उक्त सामग्री विराटनगर भन्सार कार्यालय समेत बुझाएक�. . .


विराटनगरमा ब्रोइलर कुखुराको अभाव

विराटनगर । विराटनगरमा ब्रोइलर कुखुराको अभाव हुँदा मूल्यमा उतार चढाव भएको छ । काठमाडौंमा माग बढेपछि पूर्वका किसानले उत्पादन गरेका कुखुरा उता पठाउन थालिएको छ । सप्तरी र चितवनमा उत्पादन भएका कुखुरा पनि काठमाडौं केन्द्रीत भएर पठाउन थालिएको छ । खुल्ला सीमानाका हुँदै भारतबाट भित्रने कुखुरा समेत भारतमा �. . .


मोरङ व्यापार संघ अध्यक्षमा अनुपम राठी

विराटनगर । मोरङ व्यापार संघको ३४ औं कार्यकारिणी अध्यक्षमा अनुपम राठी निर्वाचित भएका छन् । सोमबार कार्यसमिति सदस्यमा निर्वाचितमध्येबाट राठी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । संघको विधान÷ नियमावली अनुसार वाणिज्यतर्फ ८ जना र उद्योगतर्फ ८ जना सदस्यको लागि निर्वाचन भएकोमा त्यहि संख्याको उम्म�. . .