व्यापार

नेपाल बैंक लिमिटेडको बजार अड्डा शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरस्थित नेपाल बैंक लिमिटेडकोे बजार अड्डा शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आईतबार कान्तिपुर कलेजमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थीहरुलाई वित्तीय ज्ञान प्रदान गर्नका निम्त्ति उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार व�. . .


नयाँ वर्षको अवसरमा वर्ल्डलिङ्कले सार्वजनिक गर्‍यो हालसम्मै उच्च गतिको इन्टरनेट प्याकेज

विराटनगर । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले आफ्नो नयाँ वर्ष लक्षित उच्च गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । वर्ल्डलिङ्कले नयाँ वर्ष २०७९ को अवसरमा नेपालमा हालसम्म उपलब्ध सबैभन्दा उच्च गतिको १ जीबीपीएस गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेको हो । यो सँगै वर्�. . .


ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि

फुङ्लिङ । ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम रु.१०० ले वृद्धि भएको हो । फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम अहिले रु.४८० पु¥याइएको छ । सहज रूपमा ब्रोइलर कुखुरा उपलब्ध हुन छाडेकाले मासुको मूल्य वृद्धि �. . .


विराटनगरमा चैत १८–२६ गतेसम्म हुने ट्रेड एक्स्पोमा २६७ स्टल बुकिङ

विराटनगर । आगामी चैत १८ गतेदेखि २६ गतेसम्म विराटनगरमा आयोजना हुने ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ का लागि शतप्रतिशत स्टल बुकिङ भएका छन् । विशेष आकर्षणसहित आयोजना हुन लागेको अन्तराष्ट्रियस्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेलामा रहने २७० स्टलमध्ये एकहप्ता अगाडी नै २६७ स्टल बुकिङ भईसक�. . .


बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला छ सय रुपियाँले बढेर एक लाख नौ सय रुपियाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख तीन सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार रुपियाँ छ । यस�. . .


आज सुनको मूल्य एक लाख नाघ्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख तीन सय रुपियाँ तोकिएको छ । अघिल्लोदिन प्रतितोला ९९ हजार दुई सय रुपियाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला एक हजार एक सय रुपियाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेज�. . .


११ सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार दुई सय रुपियाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख तीन सयमा कारोबार भएको सुन आज प्रतितोला ११ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार सात सय �. . .


ग्रीन भेन्चर्स लिमिटेडको सर्वसाधारणका लागि आईपीओ खुला

ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ।  कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। यस्तै ५ प्रतिशत अर्थात १ लाख ५६ हजा. . .


अवैध भएको दावी गर्दै ४० बोरा छुर्पी प्रहरीको नियन्त्रणमा

इलाम । इलामको रोङ गाउँपालिका–४ जोरकलस स्थित मेची राजमार्गमा अवैध समान बोकेको गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी किटेनीबाट चेकिङमा खटिएको प्रहरी टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ च ९२१९ नम्वरको वलेरो गाडीमा अवैधरुपमा बोकेको अन्दाजी १९ लाख बरावरको हार्ड �. . .


सुनको मूल्य तोलाको एक लाख नाघ्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु.एक लाख ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु.९९ हजार ५०० मा कारोबार भएको पहेँलो धातु आज रु.८०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९९ हजार ८०० छ । यसको म�. . .


सिलाइ व्यवसायका लागि आवश्यक पर्ने सामानमा राज्यले विषेश छुट दिनुपर्छ : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सिलाइ व्यवसाय सम्मानित पेशा भएको बताउनुभएको छ । नेपाल कपडा तथा सिलाइ व्यवसायीको दोस्रो साधारणसभामा मन्त्री आलेले सिलाइ व्यवसाय सम्मानित पेशा भएको र उक्त व्यवसायलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पेशा. . .


सबै प्रकारका अर्गानिक उत्पादनहरु एकैठाउँमा पाउने गरि विराटनगरमा खुल्यो ‘अर्गानिक घर’

विराटनगर । पुर्वदेखि पश्चिमसम्मका अर्गानिक उत्पादनहरु एकैठाउँमा पाउने गरि विराटनगरमा अर्गानिक घर सञ्चालनमा आएको छ । विराटनगरको ट्राफिक चौक नजिकै रहेको रेम्बो गल्लीमा सोमबारदेखि उक्त पसल सञ्चालनमा आएको हो । विराटनगरकै युवा अभिषेक गौतमले २ वर्षदेखिको अनलाईन व्यापारलाई भौतिक रुपमा खरिदबिक्री गर्. . .