विराटनगर। ग्रामीण क्षेत्रका विपन्न परिवारको जीवनस्तर उठाउने उद्देश्यले सञ्चालित जीवन विकास लघु वित्तीय संस्था लि.कटहरीले सदस्यलाई आफ्नै नाफामुलक व्यापारमा जर्बरजस्ती सहभागी गराउँदै आएको छ । आर्थिक असमानतालाई न्यूनिकरण गर्न ग्रामिण वित्तीय सेवा प्रदान गर्ने संस्थाले सदस्य बनेका सेवाग्राहीलाई �. . .
रसुवा । रसुवागढी नाकाबाट नेपाल भित्रने चिनियाँ सामग्रीको आयात वृद्धि भएको छ । आयात बढाउन केही दिनअघि रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच सम्पन्न भर्चुअल बैठकको सहमति अनुसार सामान आयातको परिमाण बढ्न थालेको हो । कोभिड–१९ सङ्क्रमणका कारण विगतदेखि घटेको आयात वृद्धि गराई नेपाली बजारको म. . .
विराटनगर । विश्व बजारको परिवर्तित अवस्थालाई मध्यनजर गर्दै विदेश कच्चा पदार्थमा निर्भर नेपाली उद्योगहरु सञ्चालनका लागि तत्काल पाँच अर्ब रुपिँयाको पुर्नकर्जा उपलब्ध गराउनु पर्ने उद्योगीहरुले माग राखेका छन् । आन्तरिक र बाह्य चुनौतीलाई मध्यनजर गर्दै बैकिङ्ग तरलता प्रवाहको व्यवस्थापनका लागि नेपाल र. . .
काठमाडौँ । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ। आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर . . .
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु.९९ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु.एक लाख ५०० मा कारोबार भएको सुन आज तोलामा रु.एक हजार २०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९८ हजार ८०० तो�. . .
झापा । कोरोनाको सङ्क्रमणदर जिल्लामा शून्य भएसँगै कुरिलोको टुसाको बिक्रीदर घटेको छ । त्यसले कुरिलोखेती गर्ने किसान चिन्तित बनेका छन् । जिल्लामा २० भन्दा बढी किसानले कोरोना सुरु भएसँगै व्यावसायिक रुपमा कुरिलोको खेती सुरु गरेका थिए । त्यसबाट विगतमा मनग्य आम्दानी गरेका उनीहरु हाल बिक्री हुन छाडेपछि च. . .
विराटनगर । सीमा क्षेत्रका बजारमा भारतीय बजारबाट अवैध आयात भएका सामाग्री नियन्त्रणमा कठिनाई हुने गरेको छ । खरिद बिल बिनाका सामान बजारमा ल्याउँदा उपभोक्ताले मूल्य र गुणस्तरमा ठगीनु पर्ने गरेपनि नियन्त्रणमा चुनौती देखिएको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्य�. . .
विराटनगर । रुस र युक्रेनको युद्धको कारण देखाई बजारमा खानेतेलको कृत्रिम अभाव सिर्जना गरिएको भन्दै पब्लिक फोरमले मोरङ प्रशासनको ध्यानाकर्षण गराएको छ । आईतबार एक पत्र लेख्दै पब्लिक फोरमले जिल्ला प्रशासन कार्यालय मोरङको ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षण पत्रमा मूल्यवृद्धिको समुचित औचित्य पुष्टि �. . .
विराटनगर । बैंकको ब्याजदर विरुद्ध आन्दोलित मोरङका उद्योगी–व्यवसायीलाई नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयमा प्रवेशमा रोक लगाइएको छ । मोरङ व्यापार संघको अगुवाईमा ज्ञापनपत्र लिएर पुगेका उद्योगीहरुलाई बैंक परिसरमा प्रवेश रोकिएको हो । बैंकको चर्को ब्याज बृद्धिलाई रोक्नुपर्ने माग गर्दै उद्योगील�. . .
खोटाङ । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ । ओमिक्रोनको त्रास तथा गत मङ्सिर र पुसमा दुईपटक परेको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसो कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा जिल्लामा मासु अभाव भएको हो । फार्महरूमा ब्रोइलर कुखुरा पाउन छाडेपछि जि�. . .
विराटनगर । विगत केही समययता अन्तर्राष्ट्रिय वजारमा उकालो लागिरहेको पेट्रोलियम पदार्थको मूल्य, रुस र युक्रेन वीच जारी युद्धका साथै डलरको वढ्दो विनियम दरका कारण खानेतेल, उपभोग्य वस्तु, खाद्यसामाग्रि, निर्माण सामाग्रि लगायतको अन्य वस्तुको मुल्य निरन्तर उकालो लागिरहेको उद्योगीहरुले बताएका छन् । उद्�. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले बैंकको चर्को ब्याज बृद्धिलाई रोक्नुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका छन् । उद्योगी–व्यवसायीले बैंकहरुको संस्थागत निक्षेपको ब्याजलाई ६ प्रतिशतमा झारिनुपर्ने मागसहित सडक आन्दोलनको घोषणा गरेका हुन् । आइतबार विराटनगरमा अर्थमन्त्री जनार्दन शर्मालाई संस�. . .