व्यापार

कफीको माग उच्च, उत्पादन बढेन

काठमाडौँ । नेपालमा उत्पादित कफीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च रहे पनि यसको उत्पादन बढ्न सकेको छैन । सरकारको प्राथमिकतामा नपर्दा कफी उत्पादन बढाउन नसकिएको सरोकारवालाहरूको गुनासो छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार चार दशकअघि गुल्मीबाट नेपालमा व्यावसायिक रूपमा कफी उत्पादन सुरु गर�. . .


सुनको मूल्य प्रतितोला रु ५०० ले घट्यो

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९४ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ८०० तोकिएको . . .


सुनको मूल्यमा प्रतितोला रु ५०० ले वृद्धि

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू ५०० ले बृद्धि भएर रू ९४ हजार ८०० कायम भएको छ । सोमबार सुन प्रतितोला रू ९४ हजार ३०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू ९४ हजार ३०० रहेको छ । अघिल्लो दिन तेज�. . .


चण्डिका डिस्टिलरीका मजदुर आन्दोलित

रंगेली । रंगेली नगरपालिका ८ मा रहेको चण्डिका डिष्टिलरीका मजदुरहरुले चरणवद्ध आन्दोलनमा उत्रने भएका छन् । विभिन्न ९ सुत्रिय माग राख्दै आन्दोलन गर्ने भएका हुन् । श्रम ऐनमा व्यवस्था गरे अनुसारको पूर्ण रुपमा सुविधाहरु लागू नभएको भन्दै ऐन तलव तथा सुविधा उपलब्ध गराउनु पर्ने माग मजदुरहरुको छ । कार्यरत रहे�. . .


सूचना जारी गर्दै रोकिदैं मोरङ व्यापार संघको साधारणसभा, फेरी मंसिर १७ गतेलाई सारियो

विराटगनर । पटक–पटक सूचना जारी गर्दै स्थगीत हुँदै आएको मोरङ व्यापार संघको सधारणसभा मंसिर १७ गतेलाई तोकिएको छ । अर्थमन्त्री जनार्दन शर्मालाई प्रमुख अथिति बनाएर ६५ औं साधारणसभा गर्ने तयारी गर्दै पुनः पाँच दिनलाई मिति सारिएको हो । यस अगाडी साउनमा आयोजना गर्ने भन्दै सूचना जारी गरिएको साधारणसभा भदौलाई स�. . .


सुनको मूल्य प्रतितोला रु ९४ हजार ६००

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा केही दिन अघिदेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य आज पनि प्रतितोला रु २०० ले उकालो लागेर रु ९४ हजार ६०० कायम भएको छ । पहेँलो धातु गत शुक्रबार प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेज�. . .


फूल बेचेर मनग्य आम्दानी

यहाँका एक किसानले एकै याममा सात क्विन्टल सयपत्रीको फूल बेचेर दुई लाखभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपखानीका चन्द्रबहादुर रानाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिकरुपमा गरेको फूल खेतीबाट उक्त आम्दानी लिन सफल हुनुभएको हो । ‘मौलाकालिका कृषि तथा पशु. . .


बढ्यो सुनको मूल्यः चादीको स्थिर

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेर रु ९२ हजार ७०० कायम भएको छ । पहेँलो धातु मङगलबार प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० रहने छ जसको म. . .


सेटिङमा खुसुक्क भित्रन्छ, विराटनगरमा हर्षबढाँईका लागि पड्कन्छ पटका

विराटनगर । तिहार भित्रिएपछि जिल्ला प्रहरी कार्यालय मोरङले तीनलाख ३४ हजार मूल्य बराबरको पटका नष्ट ग¥यो । विभिन्न मितिमा बरामद गरेको बारुदजन्य विष्फोटक पटका प्रहरीले नष्ट गरेर शहरमा यसलाई पट्काउन निषेध गरेको सन्देश दिन खोजेको थियो । तर, तिहारभर विराटनगरमा पटका पड्कन भने कम भएन । प्रहरीले विभिन्न समयम�. . .


सुनको मूल्य घट्यो चाँदीको स्थिर

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेर रु ९२ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ८०० रहेको छ । यसको मूल्य सोमबार प्रतितोल�. . .


रघुपति जुट मिल्स परिसरमा अध्यक्ष ओलीद्वारा बृक्षारोपण

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रघुपति जुट मिल्स लि. परीसरमा बृक्षारोपण गर्नु भएको छ । स्थापनाको ७५ वर्ष पुगेको अवसरमा मिल्सले हिरक जयन्ती मनाउँदै आएको छ । वि.सं. २००३ साल भाद्र ७ गते स्थापना भई हालसम्म संचालनमा रघुपति जुट मिल्स लि. आयोजना गरेको बृक्षारोपण कार्. . .


तिहार पछि बढ्यो सुनको मूल्यः प्रतितोला रु ९२ हजार ५००

तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला रु एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ । पहेँलो धातु गत बिहीबार प्रतितोला रु ९१ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य �. . .