व्यापार

मोरङ व्यापार संघलाई उत्कृष्ट सम्मान

विराटनगर । उद्योगी–व्यवसायीको साझा संस्था नेपालकै पहिलो उद्योग वाणिज्य महासंघ विराटनगरको मोरङ व्यापार संघ देशभरमा उत्कृष्ट संघको रुपमा सम्मानित गरिएको छ । उद्योग वाणिज्य दिवस २०७७ एवं नेपाल उद्योग वाणिज्य महासंघको ५५ औँ वार्षिक साधारण सभाको प्रदेश १ बाट ‘क’ वर्गको उत्कृष्ट उद्योग वाणिज्य संघको र�. . .


कटहरी करिडोरको बिद्युत समस्याको हल खोज्न उद्योग संगठन मोरङको पहल

विराटनगर । मोरङको कटहरी करिडोरमा देखिदैं आएको बिद्युत आपूर्ति प्रणालीको समस्याको हल खोज्न उद्योग संगठन मोरङले पहल सुरु गरेको छ । कटहरी क्षेत्रका उद्योगी–व्यवसायी र नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रतिनिधिसँग संयुक्त छलफलको आयोजना गरि संगठनले तत्काल बिद्युत समस्या हल गर्न पहल ल�. . .


म्याद गुज्रेका भारतमा उत्पादित खाद्य वस्तु बिक्री गर्ने विराटनगरका दुई पसललाई जरिवाना

विराटनगर । विराटनगरका दुईवटा पसलबाट नेपालमा बिक्री स्वीकृति नलिएका भारतमा उत्पादित खाद्यवस्तु नष्ट गरिएको छ । संयुक्त बजार अनुगमन समितिले विराटनगर–६ केशलिया रोडका दुईवटा किराना पसलबाट सामान बरामद गरि नष्ट गरेको हो । उपभोक्ताको गुनासोका आधारमा लक्ष्मीनारायण जनरल स्टोर्स र विवेक किराना पसलमा गरि�. . .


उद्योग संगठन मोरङका विशिष्ठ सल्लाहकारमा खनाल, ओझा र दाहाल

विराटनगर । आर्थिक एवं औद्योगिक क्षेत्रको विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने लक्ष्यसहित उद्योग संगठन मोरङले अगाडी सारेको मेरो देश मेरै उत्पादन योजनालाई सफल बनाउन विशिष्ठ सल्लाहाकार समिति गठन गरिएको छ । नेपाल सरकारका पूर्व अर्थ सचिव रामेश्वर खनाल, पूर्व वाणिज्य सचिव पुरुषोत्तम �. . .


दराजको नयाँवर्ष २०७८ अफर योजना

विराटनगर । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले नयाँ वर्ष २०७८ को भव्यसेल योजना अगाडी सारेको छ । नववर्षको भव्यसेल, दराजवर्ष–२०७८ का लागि आफ्ना ग्राहकहरुलाई विशेष साझेदार छुटसहितका योजना अगाडी सारिएको हो । दराजको नयाँवर्ष योजनामा आश्चर्यजनक ड्रिलहरु, रमाइलो अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझ�. . .


विराट जुत्ताचप्पल व्यापार मेला विवाद : आफैंले उद्धघाटन गरेर आफैं बन्द गर्न निर्देशन

विराटनगर । गत चैत्र ५ गते विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगरमा जारी एक महिने विराट जुत्ताचप्पल व्यापार मेलाको उद्धघाटन गरेका थिए । जारी जुत्ताचप्पल मेलाले १९ औं दिनसम्म सन्तोषजनक नै कारोबार समेत गरिरहेको थियो । तर, १९ औँ दिनमा आईपुगेर विराटनगर महानगरपालिकाले जारी जुत्ताचप्पल व्या�. . .


धरानका सब्जि बजारमा एनआईसीको क्यूआर कोड सेवा

विराटनगर । एनआईसी बैंकद्वारा धरानको सब्जी बजारमा क्यूआर कोड सेवा विस्तार गरिएको छ । अनलाइन बैकिङ्ग प्रणालीबाट भुक्तानी गर्न सहज बनाउने उद्देश्यले त्यहाँका व्यापारीहरुलाई क्यूआर कोड सेवा उपलब्ध गराइएको हो । सब्जि बजारका एकसय व्यापारीलाई एकैदिन क्यूआर कोड सवा उपलब्ध गराइएको छ । कार्यक्रममा नेपाल �. . .


उद्योग संगठन मोरङद्वारा दुईवर्षे कार्ययोजना कार्यन्वयनमा, स्वेदशी उत्पादन प्राथमिकतामा

विराटनगर । उद्योग संगठन मोरङले आगामी २ बर्षे कार्यकालका लागी कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । संगठनमा अध्यक्ष सुयश प्याकुरेलको संयोजकत्वमा नयाँ कार्यसमिति निर्वाचित भएपछि दुई वर्षे नयाँ कार्ययोजना कार्यन्वयनमा ल्याइएको हो । गत गत फागुन २८ मा सम्पन्न ४८ औ बार्षिक साधारण सभाबाट प्याकुरेल नि�. . .


सप्तकोशीको स्टिमर : दैनिकी फेरिए–बिगत छोडिए

विराटनगर । सप्तकोशी नदिमा स्टिमर सञ्चालनमा आएसँगै होटल व्यवसायी सुष्मा राईको दैनिकी फेरिएको छ । आम्दानीसँगै फेरिएको दैनिकी सप्तकोशीको जल यातायातमा रमाउन आउनेहरुलाई मिठो खुवाएर स्वागत गर्नेमा रुपान्तरण भएको हो । विराटनगर, धरान, इटहरीका साथै भारतबाट पर्यटकहरू जलयात्रामा रमाउन सप्तकोशी पुग्छन् र उ. . .


विराटनगरका उद्योगीलाई प्रधानमन्त्रीको सुझाव : देशभित्रैको उत्पादनलाई उपयोग र निर्यातमा भर परौं

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो देश मेरै उत्पादन’ अभियान नारा र सामान्य लोगोमा मात्रै सिमित राख्न नहुने बताउनु भएको छ । उद्योग संगठन मोरङको नवनिर्वाचित कार्यसमितिको पदास्थापन तथा मेरो देश मेरै उत्पादन अभियानको भर्चुअल माध्यमबाट शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री ओलीले देश भित्रक�. . .


विराटनगरको मुख्य रानी नाका सुनसान : इस्लामपुर, मटेर्वा र दरैयामा थेगिनसक्नु भीडभाड

विराटनगर । भारतमा कोरोना संक्रमणको दोस्रो लहर चलेको हल्लासँगै नेपाल–भारत सीमा क्षेत्र विराटनगरको रानी नाकामा कडाई गरिएपनि सहायक नाकाको मानव लर्को भने रोक्न नसकिने छ । दैनिक किनमेलका लागि सीमापारी बजार जोगबनी पुग्ने मात्रै नभई लामो अवधीका लागि भारत पुगेर फर्कनेले समेत सहायक नाका नै प्रयोग गर्ने गरे. . .


विराटनगर–१५ बर्माटोलबाट २ लाख ३७ हजार मूल्य बराबरको सामान नियन्त्रणमा

विराटनगर । विराटनगर–१५ बर्मा टोलबाट प्रहरीले २ लाख ३७ हजार मूल्य बराबरको सामान वेवारिसे अवस्थामा बरामद गरेको छ । सीमा सुरक्षामा बसेका प्रहरीसँगको सेटिङमा अवैध रुपमा नेपाल आयात गरिएको सामान प्रदेश १ प्रहरी कार्यालयको टोलिले नियन्त्रणमा लिइएको हो । भारतको जोगबनी बजामार खरिद गरिएको सामान भन्सार छली . . .