दमक । झापाको दमक बाट भायनेटले आफ्नो २५ औं सेवा केन्द्र सुभारम्भ गरेको छ । कम्पनीले आफ्नो अफ्टिकल फाईवरबाट सेवा सुरु गरेको हो । दमक नगरपालिका ५ बिकास टोलमामा भायनेट दमक सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । दमक ५ का वडा अध्यक्ष इन्द्र गुरूङ्गले त्यो केन्द्रको उद्घाटन गर्नु भएको थियो । अध्यक्ष गुरुङले बज. . .
विराटनगर । मोरङ प्रहरीले विराटनगर–१४ जतुवा नहरबाट भारतबाट अवैध रुपमा भित्रयाइएको प्याज बरामद गरेको छ । ्प्रहरीले भन्सार छलेर नेपाल भित्र्याएको १८० केजी प्याज बरामद गरेको हो । नौ वटा बोरामा रहेको प्याजको बजार मूल्य १२ हजार ६०० हुन आउने मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । जिल्ल�. . .
एन्जु शिवाकोटी विराटनगर । मंसिरको अन्तिम साताबाट जाडो बढेसँगै न्यानो लुगाको माग बढेको छ । बढ्दो जाडोसँगै जाडोबाट बच्न न्यानो कपडा माग विराटनगरमा बढ्न थालेको हो । विराटनगरका कपडा पसलमा कपडा किन्न आउनेहरुको चाप दिनप्रतिदिन बढ्न थालेको व्यापारीहरु बताउँछन् । गतबर्षको तुलनामा यसबर्ष जाडोको लुगाको म�. . .
विराटनगर । केएल दुगड ग्रुपले विराटनगरमा स्काईवर्थ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । शुक्रबार सर्भिस सेन्टरको उद्घाटन कर्पोरेट हेड किरण डाँगाले गरेका हुन्। के.एल. दुगड ग्रुपको स्मार्ट एप्लाइन्सेस भित्रका इलोक्ट्रोनिक सामानहरूको सर्भिस गर्ने गरि सेन्टर स्थापना गरिएको रिजनल सेल्स मेनेजर राजा अन्�. . .
विराटनगर । नेपाल–भारत सीमा क्षेत्र नजिक रानीमा एक धुर तीन कनुवा जग्गाको विषयमा स्थानीयबीच विवाद देखिएको छ । सार्वजानिक जग्गा व्यक्तिले हडप्न खोजेको भन्दै विराटनगर १५ र १६ का स्थानीयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर गुनासो गरेका छन् । स्थानीय गोपाल प्रसाद साहका अनुसार ३२ वर्ष अगाडी २०४५, ना�. . .
विराटनगर। भारतमा भुषण पावर कम्पनि टाट पल्टिएपछि त्यसैको विङ्ग्सको रुपमा रहेको विराटनगरको आरती स्ट्रिप्सका उत्पादनको बजार समेत नराम्रोसँग खुम्चिएको छ । बहुराष्ट्रिय कम्पनि भुषणले भारतीय बैंकबाट लिइएको ऋण तिर्न नसकेपछि भारतभरका सबै उद्योगहरु लिलामीमा गएपछि त्यसको असर आरती स्ट्रिप्सका उत्पादनको �. . .
विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको ११ औं जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको १९ औं जिल्ला भेला हुने भएको छ । तीन बर्षको निर्धारित अवधिमा हुने अधिवेशन कोरोना महामारीका कारण ८ महिना ढिलो आउँदो मङ्सिर २९ गते हुने भएको हो । गत मङ्सिर ८ गते बसेको जिल्ला कार्यसमितिको बैठकले महासंघको जि�. . .
विराटनगर । भारतबाटै अवैध रुपमा नेपाल भित्र्याएको ८० केजी माछा मोरङ प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । प्रहरीले विराटनगर १२ बखरीबाट सुनसरी बर्जु गाउँपालिका–३ का दिपक राम र रोहित कुमार रामले ल्याउँदै गरेको माछा नियन्त्रणमा लिइएको हो । भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरेर भि�. . .
विराटनगर । मोरङ प्रहरीले धनपालथान गाउँपालिका–१ गडेरीयाबाट भारततर्फ अवैध रुपमा चोरि निकासी गर्ने तयारीमा रहेका ४७ वटा गाई र गोरु नियन्त्रणमा लिइएको छ । नेपालबाट भारततर्फ भन्सार छलि अबैध रुपमा गाई गोरु लगि रहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटि�. . .
विराटनगर । घ्युमा ‘बेकरी सटेनिङ्ग’ (वनस्पतिजन्य चिल्लो पदार्थ) मिसावट गरेर उपभोक्तालाई बिक्री गर्ने गरेको पाइएपछि विराटनगर–९ कलेज रोडमा सञ्चालित विराट गोल्छा घ्यु प्याकेजिङ उद्योगले उत्पादन गरेको २०० केजी घ्यू नष्ट गरिएको छ । उद्योगले उत्पादन गरेको विराट गोल्छा घ्युको नमूना संकलन गरेर परीक्षण गर�. . .
विराटनगर । समुन्द्री मार्गमा कन्टेनर ढुवानी गर्ने सिपिङ कम्पनीहरूले तीन गुणासम्म भाडादर बृद्धि गरेपछि त्यसको असर नेपालको औद्योगिक कच्चा आयातमा परेको छ । समुन्द्री मार्ग हुँदै ढुवानी हुने औद्योगिक कच्चा पदार्थ र व्यापारिक मालवस्तुको मूल्यमा निक्कै ठूलो असर देखिने भएको हो । उद्योग वाणिज्य महासंघ �. . .
विराटनगर । भान्सामा प्रयोग हुने खानेतेलको मूल्य निरन्तर बृद्धि भईरहेको छ । पछिल्लो तीन महिनाको अवधिमा लिटरमै २५ रुपैयाँसम्म तेलको मूल्य बढेको हो। उत्पादकहरुले अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्यवृद्धि भएको दावीसहित तोरी, सूर्यमुखी र भटमासको गरी तीन प्रकारकै तेलको मूल्य बढाएका हुन्। तीन . . .