विराटनगर । प्रतिथान मूल्य अंकित सामाग्रीको समेत कम मूल्यांकन गरेर भन्सार जाँचपास गरिएको दुई ट्याक्टर कपडा राजश्व कार्यालय, भन्सार राजश्व गस्ती र नेपाल प्रहरीको टोलिले विराटनगरबाट नियन्त्रणमा लिइएको छ । भन्सार भित्रैको संस्थागत संलग्नतामा र मिलेमतोमा विराटनगर–६ का अकबर अलीले भित्र्याएको कपडा आइत�. . .
विराटनगर । मोरङ व्यापार संघको ६५ औं साधारणसभा आगामी साउन १७ गते गर्ने निर्णयसँगै नयाँ नेतृत्वका लागि चर्चा सुरु भएको छ । उद्योगी–व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य संघ अर्थात् मोरङ व्यापार संघ स्थापनाको ७० वर्ष पुगेको छ । नेपालमा ऐतिहासिक र पहिलो उद्योग वाणिज्य संघको रुपमा परिचित व्यापार स. . .
विराटनगर । संकटको समयमा समेत मोरङका करदाताले कर बुझाउन उत्साहजनक सहभागीता देखाएका छन् । आन्तरिक राजश्व कार्यालय विराटनगरले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७÷२०७८ मा २८ प्रतिशतले कर असुली बृद्धि गरेको छ । गत आवका लागि ८ अर्ब ८४ करोड ४६ लाख २२ हजार लक्ष्य तोकिएकोमा ८ अर्ब ९३ करोड ३७ लाख ७६ ह. . .
विराटनगर। विराटनगरमा बनेको आइसीपी (एकीकृत जाँच चौकी)को गोदाम चुहिएका कारण आयात–निर्यातका मालवस्तु राख्न असजिलो भएको छ । आईसीपीको आयात–निर्यातका सामान राख्ने गोदामको छाना र भित्ताबाट पानी चुहिएका कारण असजिलो भएको हो । आइसिपीको व्यवस्थापन गरिरहेको ट्रान्स नेपाल फ्रेट सर्भिसेजले नेपालका व्यवस्था�. . .
विराटनगर । उद्योग संगठन मोरङले २० जना व्यवसायीक यूवालाई उद्यमीमा रुपान्तरण गर्ने योजना अगाडी सारेको छ । खुल्ला रुपमा आवेदन माग गरेर नविन व्यवसायीक सोच विचार तथा अवधारणा भएका युवाहरुलाइ १८ महिना भित्र उद्यमशील बनाउने योजना सारिएको हो । संगठनले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको शुभारम्भ गर्दै साउन. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले निर्यातमूलक उद्योगहरुले भोग्दै आएका नीतिगत र प्रकृयागत समस्या समाधानका लागि सरकारसँग अनुरोध गरेका छन् । निर्यात व्यापारलाई बढावा दिदैं व्यापार घाटा सन्तुलनमा ल्याउनका लागि प्रक्रियागत झन्झट समाधानका लागि उद्योगीहरुले आग्रह गरेका हुन् । उद्योग संगठन मो�. . .
विराटनगर । मोरङ व्यापार संघको ६५ औं साधरणसभा साउन १७ गते हुने भएको छ । व्यापार संघको कार्यसमिति बैठकले साधारणसभा निर्णय गरेको हो । २०७६ जेठमा चयन भएको कार्यसमितिको पदावधी सकिन लागेको हो । अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वको समितिपछि नयाँ नेतृत्व हुने भएको छ । संघको बरिष्ठ उपाध्यक्षमा नविन रिजाल रहेका. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले सीमा क्षेत्रबाट हुने अवैध कारोबारलाई नियन्त्रण गरेर स्थानीय बजार व्यवस्थापनका लागि वातावरण सहज बनाईदिन नेपाल प्रहरीसँग आग्रह गरेका छन् । मोरङ व्यापार संघले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी) अरुणकुमार बिसी र जिल्ला प्रहरी कार्यालय मोरङका प्�. . .
विराटनगर । निजी लगानीमा मोरङको कटहरी गाउँपालिकामा सञ्चालित नेपालकै पहिलो टायर उत्पादक कम्पनी ग्रीन टायर उद्योगले तीनवर्षमा आयातको ५ प्रतिशत हिस्सा प्रतिस्थापन गरेको छ । कोरोनाको कारण लगानी विस्तारमा समस्या परेपनि वार्षीक नौ अर्ब बराबरको आयातलाई ५ प्रतिशतले प्रतिस्थापन गर्दै घरेलु कच्चा पदार्थक�. . .
विराटनगर । तत्कालिन कोरोना माहामारीको समयमा विराटनगर हस्पिटल चौकस्थित नामै नखुलेको फार्मेसीका संचालक शंकर यादवले चिकित्सकको सिफारिस विपरित बिरामीका नाममा औषधी थमाउने र खरिद भन्दा बढीको बिल बनाउने गरेको भनेर केही समय अगाडी आवर विराटनगर डटनेटबाट भिडियो सहितको समाचार प्रशारण गरेका थियो । सिरहा जिल. . .
बिराटनगर । न्यू गौरब अटोे सेन्टरले नेपालमा पहलो पटक ब्लुटुथ कनेक्टेड स्कुटर सार्वजनिक गरेको छ । उक्त स्कुटरलाई बुधबार डेमोक्रेटिक लयर्स एशोसिएशनका अध्यक्ष अधिवक्ता रुपेश कोईरालाले अनावरण गरी सार्वजनिक गरेका थिए । मार्भल्स अभेन्जर्सबाट प्रेरित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड आकर्षक रंग इन्भिन्सि�. . .
विराटनगर । औद्योगिक उत्पादनका क्षेत्रमा काम गर्ने श्रमिक तथा कामदारलाई प्राथमिकतामा राखेर कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउँन सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी–व्यवसायी तथा ट्रेड यूनियनका प्रतिनिधिले माग गरेका छन् । अर्थतन्त्रमा सकारात्मक हिस्सा ओगट्ने मजदुरहरुलाई खोपको प्राथमिकतामा न�. . .