व्यापार

गोल्ड स्टारको विराटनगर सो–रुमको भ्यालेन्टाइन्स अफर

विराटनगर । भ्यालेन्टाइन्सलाई लक्षित गर्दै सेन्ट्रल मलमा रहेको गोल्ड स्टारको आधिकारिक सोरुम विराटनगरले भ्यालेन्टाइन्स अफर ल्याएको छ ।  फेव्रूअरी ९ देखि सुरु भएको भ्यालेन्टाइन्स अफरमा ग्राहकले कुनैपनि गोल्ड स्टारको दुई जोर जुत्ता किन्दा १४ प्रतिशत छुट पाउने छन् । त्यसैगरी यस अफर अन्तरगत गोल्ड स्टा�. . .


ग्यालभोलुम रंगिन जस्तापाता उत्पादनका लागि आरतीले चार अर्ब लगानी थप्दै

विराटनगर । आरती स्ट्रिप्स प्रालिले ग्यालभोलुम रंगिन तथा सादा जस्तापाता र सीआर सीटको दुई प्लान्टसहित ४ अर्बको लगानी थप्दैछ । यही फागुनबाट नयाँ दुई प्लान्ट सञ्चालन गर्ने भएको हो । यो थप लगानीसमेत आरतीको कुल लगानी १६ अर्ब रुपैयाँ पुगेको छ । ग्यालभोलुम जस्ता पातामा जिंकसहित आल्मुनियम, सिलिकन पनि थप गरेर �. . .


“भ्यालेन्टाइन्सलाई लक्षित गरेर क्विकरफुडले ल्यायो फुड–एन्टाइन्स”

विराटनगर । पश्चिमी सँस्कृतिलाइ सहजै अंगाल्दै आएका नेपाली “भ्यालेन्टाइन्स डे” अर्थात “प्रेम दिबसमा” रमेको छर्लगै देखिन्छ। हाम्रो सहर विराटनगर पनि सुस्तरि–सुस्तरि बेहुलि झै सुसज्जित झैं बेग्लै खुसीमा मुस्कुराइ रहेको छ। ती खुशी र मुस्कानमा आफ्नो सेवाको रस भर्न क्विकरफुडले भ्यालेन्टाइन्सलाइ लक्षि�. . .


विराटनगर भन्सार हुँदै पाँच अर्ब बराबरको भटमासको तेल निर्यात

विराटनगर । चालु आर्थिक वर्षमा विराटनगर नाकाबाट पुस मसान्तसम्ममा यस नाकाबाट झन्डै ५ अर्ब बराबरको भटमासको तेल भारततर्फ निर्यात भइसकेको हुँदा वर्षभरिमा १० अर्बको निर्यात हुनसक्ने देखिएको छ । भारत सरकारले गत वर्षदेखि नेपालबाट त्यसतर्फ जाने पाम तेलमा रोक लगाएपछि उद्योगीहरू भटमासको तेलको निर्यातमा केन. . .


विराटनगर हिमालय रोडको स्वरुप परिवर्तनमा व्यापारी नै असन्तुष्टि

विराटनगर । विराटनगरको मुख्य बजारमा रहेको हिमालय रोडको सौन्दर्यकरण गरिने भन्दै महानगरले एमजी रोड अर्थात भारतको सिक्कीम राज्य गान्तोकमा रहेको महात्मा गान्धी रोडको स्वरुपमा परिवर्तन गर्ने योजना बनाएपछि स्थानिय व्यापारीहरुले भने असन्तुष्टि जनाएका छन् । आवर विराटनगरले यस अघि नै हिमालय रोडलाई एमजी रो. . .


भायानेटले ल्यायो ईएमआई अफर, पैसा किस्तामा तिर्न सकिने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटले किस्तामै शुल्क तिर्न सकिने सुविधा ल्याएको छ । ईएमआई अफर अन्तर्गत ग्राहकहरुले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा रकम एक मुष्ट नतिरी ईएमआई अर्थात् मासिक किस्ताबन्दीमा सरल रुपमा तिर्न सक्नेछन् । कम्पनीले आफ्ना वार्षि�. . .


विराटनगर भन्सारबाट खाद्यन्न आयात बढ्यो

विराटनगर । चालु आर्थिक वर्षको ६ महिनामा नेपालको पूर्वी नाका विराटनगरबाट खाद्यान्नको आयातमा वृद्धि भएको छ। विराटनगर भन्सार कार्यालयको तुलनात्मक तथ्यांकले चालु आवमा गहुँ, मकै, धान र चामलको आयातमा वृद्धि देखिएको हो। विराटनगर नाका हुँदै चालु आर्थिक वर्ष गहुँको आयात चार गुणा बढेको छ । गत आर्थिक वर्षको दो. . .


भारतीय गाडीमा लोड गरिएको पन्ध्रसय किलो माछाका भुरा मोरङ प्रहरीको नियन्त्रणमा

विराटनगर । भारतबाट अवैध रुपमा भित्र्याइएको १५०० केपी माछाका भूरा मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । मोरङको जहदा–७ डुमरियास्थित नेपाल–भारत दशगजा क्षेत्रबाट भारतीय नम्बर प्लेट डब्लुबी २५जे०७५४ पिकअफ भारतीय गाडीसहित मोरङ प्रहरीले नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार दशगजा क्षेत्रमा प्रवेश ग. . .


गरीखानेको कथा : इटहरीमा दैनिक २ सय बढिलाई खान खुवाउने नबिन स्टाफ होटेल

इटहरी । सुनसरीको इटहरी बालग्राममा बिगत १४ बर्षदेखि दैनिक सयौ यात्री , सर्वसाधारण तथा सवारी कर्मचारीलाई खाना खुवाउदै आएको छ ूनबिन स्टाफ होटेलू । केहि सिमित लगानीबाट २०६२ सालमा सुरु गरिएको उक्त स्टाफ होटेलमा अहिलेसम्म हजारौले खाना , खाजा खाएका छन् । बिहान ९ बज्न पाएको हुदैन नबिन होटेल अगाडी मोटरसाइकल , न�. . .


किसानलाई झुक्याएर अलैंची डकैती गरेको आरोपमा चारजना पक्राउ

विराटनगर । खोटाङबाट अलैंची लिएर आएका युवालाई इटहरीमा झुक्याएर ठगी गरेको आरोपमा चारजना पक्राउ परेका छन् । खोटाङ साकेला–२ का रन्जीत राईसहितले ल्याएको १४० मन अलैंची झुक्याएर बिक्री गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गर्नेहरुलाई बिहीबार सार्वजानिक गरेको छ �. . .


मोरङको खुल्ला सीमाबाट गुलियो चिनीको तितो व्यापार, प्रहरी पक्रन्छ तर तस्करी रोकिन्न

विराटनगर । चालु आर्थिक वर्षको छ महिनाको अवधीमा  एक नम्बर प्रदेश मातहतका प्रहरी कार्यालयले भन्सार चोरी निकासीतर्फ प्रहरीले ८० जनालाई नियन्त्रणमा लिइसकेको छ । यस अवधीमा ७ करोड ९९ लाख ८ हजार १०५ रुपँैया प्रहरीले बरामद गरेको अवैध मालवस्तुबाटै राजश्व संकलन भएको छ । नदिजन्य पदार्थको अवैध दोहोन गर्ने ११९ �. . .


इन्फिनिक्सले बजारमा ल्यायो गेम चेन्जर नोट–८ आई स्मार्टफोन

विराटनगर । इन्फिनिक्स मोबाइलले नयाँ प्रविधि र सुविधासहितको नोट–८ आई बजारमा ल्याएको छ । प्रयोगकर्ताहरुले अविश्वसनीय गेमिंङ्ग र फोटोग्राफीको अनुभव प्रदान गर्ने योजनासहित नयाँ प्रविधिको नोट–८ आईलाई बजार भित्र्याएको हो । ग्राहकले २१ ह्जार ४१० मा नयाँ इन्फिनिक्स नोट ८ आइ १५ माघ (२८ जनवरी) देखि दराजमार�. . .