व्यापार

सुनसरीमा खुल्यो मकैबाट छ प्रकारका उत्पादन दिने उद्योग

विराटनगर । सुनसरीको दुहबी नगरपालिकामा कृषि उत्पादनमा आधारित मझौला उद्योग सञ्चालनमा आएको छ । यो उद्योगबाट मकैका छ प्रकारका उत्पादनहरु एकै पटक गर्न सकिन्छ । सुनसरीको इटहरी नगरपालिकाका युवा उद्यमी गौरवजङ्ग राणाले १० करोड लगानीमा लालीगुराँस एग्रो इन्डस्ट्रिजको स्थापना र सञ्चालन गरेका हुन् । बिहीबार. . .


मकैबाट मदिरा उत्पादन गर्न थाले उद्योगी

विराटनगर । विराटनगरका मदिरा उद्योगले मकैबाट कच्चा पदार्थ उत्पादन गर्न थालेका छन्। मकैको मूल्य सस्तिएपछि उद्योगले चामलको सट्टा मकैबाट कच्चा पदार्थ उत्पादन गर्न थालेका हुन्। मदिरा उद्योगीहरुले भारतबाट मकै आयात गर्दै आएका छन् । मदिरामा मकै प्रयोग हुन थालेपछि भारतबाट अस्वभाविक रुपमा आयात समेत बढेको. . .


विराटनगरको रोयलमा सिङ्गै खसीको बिरयानी

विराटनगर । विराटनगरको ट्राफिक चौकस्थित रोयल बिरयानी हाउसमा साउदी अरबको लोकप्रिय परिकार ‘‘मटन मन्दी बिरयानी’ अर्थात सिङगै खसीसहितको बिर्यानी पाउन थालेको छ । बिरयानी पारखीहरुको लागी पछिल्लो समय रोयल बिर्यानी हाउस सबैको गन्तव्य बन्दै जान थालेपछि नयाँ परिकार थपिएको हो । मुस्लिम समुदायको परम्परागत प�. . .


भारतमा राहत बाँडिएको चामल नेपाल भित्रिएपछि मूल्य घट्यो, आयात बढ्यो

विराटनगर । भारतमा राहत बाँडिएको चामल नेपाल भित्रिएपछि चामलको मूल्य घट्न थालेको छ । भारत सरकारले त्यहाँको निरपेक्ष गरीबीको रेखामुनि रहेका जनतालाई वितरण गरेको राहतको चामल नेपाल भित्रिन थालेको व्यापारीहरुको दावी छ । सस्तो चामल भित्रन थालेसँगै चामल पैठारीको तथ्याङ्क दोब्बरभन्दा बढीले बढेको छ । चामल �. . .


प्रदेशका राजधानीमा बुथ राखेर महासङ्घको निर्वाचन गराउन मोरङका उद्योगी–व्यवसायीको माग

विराटनगर । मोरङका दुई मुख्य उद्योगवाणिज्य संस्थाले सातै प्रदेशका राजधानीमा प्रदेशस्तरीय बुथ राखेर नेपाल उद्योगवाणिज्य महासङ्घको निर्वाचन गराउन माग गरेका छन् । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले महासङ्घका अध्यक्ष भवानी राणालाई पत्राचार गर्दै महासङ्घको नेतृत्वका लागि आगामी मङ्सिर १३ गते गर�. . .


विराटनगरका यातायात व्यवसायीलाई दशैंमा घरघाटा

विराटनगर । विराटनगर बसपार्कबाट धनगढी, दाङको तुलसीपुर र नेपालगञ्जका लागि तीनवटा बस छुट्दै आएका थिए । प्रत्येक बसमा ३५ देखि ४० जना यात्रु हुन्थे । गन्तव्यमा पुगेर फर्कदा समेत उतिकै यात्रुको चाप थियो । कोरोना संक्रमणसँगै चैत ११ पछिको बन्दाबन्दी र साउनदेखि सञ्चालनमा आएका सार्वजानिक सवारीले दशैंमा समेत . . .


सरकारले कृषि सुधार शुल्क सच्याएपछि उद्योगी उत्साहित, पीठोको मूल्य घट्यो

विराटनगर । सरकारले गहुँ आयात गर्दा लाग्ने कृषि सुधार शुल्क घटाएसँगै गहुँ र मैदाको बजार मूल्य पनि घटेको छ । सरकारले गत असोज १५ गतेको मन्त्रिपरिषदको बैठकबाट गहुँको कृषि सुधार शुल्कलाई साविककै ५ प्रतिशतमा कायम गरेपछि त्यसको प्रभावमा बजारमा देखिएको हो । चालु आर्थिक वर्षको बजेट भाषणमा गहुँको कृषि सुधार �. . .


विराटनगर भन्सारले लक्ष्य अनुसार राजश्व संकलन गरेन

विराटनगर । विराटनगर भन्सार कार्यालयले चालु आवको प्रथम त्रैमासिक अवधिमा लक्ष्य भन्दा कम राजस्व संकलन गरेको छ। भन्सारले लक्ष्यको तुलनामा ७९ दशमलव २४ प्रतिशतमात्र प्रगति गर्न सकेको हो। कोरोनाको विश्वव्यापी कहरका कारण उपभोगमा कमी आएसँगै राजस्व दिने मुख्य वस्तुको आयातमा पनि ह्रास आएपछि कार्यालयको ल�. . .


बिद्युत प्राधिकरणमा पुनः भ्रष्टचार मौलायो, ६५ करोडको बिदेशी तार खरिद प्रक्रियालाई सर्वोच्चले रोक्यो

विराटनगर। नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हट्ने बित्तिकै प्राधिकरणमा भित्र भएको एउटा ठूलो घोटलाको प्रचञ्च सर्वोच्च अदालतले रोकिदिएको छ । प्राधिकरणले ६५ करोड रुपैँया खर्चेर विदेशी बिजुलीको तार खरिद गर्न लागेपछि सर्वोच्च अदालतले त्यसलाई तत्कालका लागि रोकिदिएको हो । सर्. . .


आरसी कोलाका ७ प्रकारका उत्पादन बजारमा; कोरोना महामारी, लकडाउन र निषेधाज्ञाले उत्पादनमा ढिलाई

विराटनगर । अमेरिकन ड्रिङ्क्सका रूपमा नाम कमाएको आरसी कोलाका ७ प्रकारका नेपाली उत्पादन बजारमा आउन थालेका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ मा पर्ने सुनाचुरीमा स्थापित भेन्चुरा बोटलर्स प्रालि नामको उद्योगले ७ प्रकारका उत्पादन बजारमा पठाएको हो । भेन्चुरामा उत्पादित चियो पेयमा आरसी कोला, �. . .


भारतमा प्रतिबन्धित मागुर माछा आयात गर्न पाउनु पर्ने विराटनगरका व्यापारीको माग

विराटनगर । गत साउनदेखी पशु सेवा विभागले रोक लगाएको मागुर प्रजातिको माछा निर्वाध रुपमा आयात गर्न पाउनु पर्ने विराटनगरका माछा व्यापारीहरू माग गरेका छन् । विराटनगरका २ दर्जन बढी माछा व्यापारीले पत्रकार सम्मेलन गर्दै आयात खुल्ला गर्नका लागि माग राखेका हुन् । भारत सरकारले सन् २००० यता मागुर प्रजातिको म�. . .


लकडाउनमा पनि खुले नयाँ उद्योग, लगानी बढाउँदै राहत माग्दै उद्योगी

विराटनगर । कोरोना भाईरस महामारीका कारण उद्योग कखकारखाना संकटमा परेको गुनासो बढेपनि सुनसरी–मोरङ औद्योगिक करिडोरमा दुई दर्जन नयाँ उद्योगहरु यहि बीचमा खुलेका छन् । कोरोना सन्त्रास सुरु हुनुपूर्व लगानी गरिएका मात्रै नभई कोरोना संक्रमणको असर देखिएपछि आवश्यक पर्ने सामाग्री उत्पादन गर्ने विकल्पका उद्�. . .