विराटनगर । नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक भायानेटले एक रुपैँयामा सेट–अप बक्सको अफर ल्याएको छ । आफ्ना ग्राहकलाई सेवा र अफर प्रदान गर्ने कुरामा भायानेट सधैं अगाडी रहेको भायानेटले एक रुपैँयामा सेट–अप बक्स अफर सार्वजानिक गर. . .
काठमाण्डौं । अफ्रिकी मुलुक जाम्बियाले नेपालमा उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्यसहित वाणिज्य दूतावास स्थापना गरेको छ । जाम्बिया सरकारले नेपालका लागि वाणिज्यदूतमा व्यवसायी ई. देशबन्धु बस्नेतलाई नियुक्त गरेको छ । बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एवं द्विराष्ट्रिय तथा एनआरएनए फोरमका स�. . .
विराटनगर । ढुवानी व्यवसायमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लाई खारेज गरेर ५ प्रतिशत सेवा शुल्क लगाउनुपर्ने माग पूर्वका व्यवसायीले गरेका छन्। ढुवानीको भ्याट कार्यान्वयनमा प्रक्रियागत झन्झट धेरै भएको र व्यापारीले भ्याटको रकम फिर्ता लैजादा सरकारले राजस्व पनि प्राप्त गर्न नसकेको भन्दै व्यवसायीले. . .
विराटनगर । ओरिजन्स अफ मुजाम्बिक रहेको ४० टन रहरको दाल तीन महिना अगाडी विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएको थियो । मालवस्तु आयात–निर्यातमा अपनाउनु पर्ने कानुनी प्रक्रिया पूरा भएपनि ४० हजार केजी रहर दाल प्याकेजिङ गरिएका दुईहजार ७०० बोराको लेवलमा त्रुटी भेटिएपछि कारवाही गर्ने विषयमा अन्यौलता बढ�. . .
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले आज देखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ । एक सय रुपैयाँ अंकित मूल्यको प्राथमिक सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन पाइनेछ । कम्पनीले जारी पुँजी २ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ६६ करोड रुपैया�. . .
एन्जु शिवाकोटी विराटनगर । संखुवासभा भोटखोलाकी डोल्मा शेर्पा वर्षेनी हिमाली भेगबाट जीविकोपार्जनका लागि मधेश झर्ने गर्छिन् । गतबर्ष झै उनी यसबर्ष पनि जडिबुट्टी लिएर माघको अन्तिम साता मधेश झरेकी थिइन् । उनीले इटहरीमा एउटा भाडाको कोठा लिएकी छन् । हरेक दिन आफुले ल्याएका जडिबुट्टी लिएर विराटनगर आउने गर�. . .
विराटनगर । सरकारले लजिष्टिक नीति ल्याउने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लजिष्टिक नीतिको मस्यौदा तयार गर्नका लागि सुझाव संकलन समेत सुरु गरेको छ । विराटनगरमा सोमबार नीतिको विषयमा सरोकारवाला पक्षसँग सुझाव संकलन गरिएको छ । मन्त्रालयका सचिव दिनेश भट्टराईले सरकारले आपूर्ति प्रण�. . .
विराटनगर । आगामी आर्थिक वर्ष २०७८÷२०७९ को बजेटमा पूर्वका माग समेट्न विराटनगरमा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा उद्योगी–व्यवसायीले माग गरेका छन् । नेपाल राजश्व परामर्श समितिले आइतबार विराटनगरमा आयोजना गरेको आर्थिक वर्ष २०७८÷२०७९ का लागि राजश्वमाथिको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्य. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघले द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तार गरेको छ । महासंघका केन्द्रिय सदस्य एवं फोरमका सभापति देशबन्धु वस्नेत संयोजकत्वमा उक्त फोरम विस्तार गरेको हो । बिहीबार एक कार्यक्रमबीच फोरम विस्तार गर्दै क्षेत्रगत रुपमा तीन जना उपसभापतिहरु चयन गरेको. . .
विराटनगर। किसान, घरेलु तथा साना उद्यमीबाट उत्पादित बस्तुको बजार प्रवर्द्धन गर्ने उद्देश्यसहित विराटनगरमा साप्ताहिक सन्ध्याकालिन हाट बजार लगाउने तयारी गरिएको छ । मोरङ र सुनसरीका कृषकको लागतअनुरूपको प्रतिफल दिलाउन बजार लगाउने तयारी गरिएको हो । नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले विराटनगर�. . .
विराटनगर । विराटनगर भन्सार एजेन्ट संघमा तेस्रो कार्यकालको अध्यक्षमा पनि पुनः विजेन्द्र परासर निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का प्रत्याशी प्रविण जोशीलाई १ मत अन्तरले पराजित गर्दै परासर संघको तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित परासरले निर्विवाद ढंगले भन्सार ज�. . .
विराटनगर । आठ वर्ष अगाडी उत्पादन भई दुईवर्षलाई उपभोग्य समयावधी कायम गरेर प्याकेजिङ गरिएको ४० टन रहरको दाल भएको गोदाममा उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले शिलबन्दी गरेको छ । सन् २०१३ मा प्याकेजिङ गरिएको रहरको दाल सन् २०१५ सम्म मात्रै उपभोग्य अवधी तोकिएको थियो । पाँच वर्ष अगाडी म्. . .