विराटनगर । प्रदेश १ का झापा, मोरङ र सुनसरीका ६६ इँटा उद्योग बन्द भएका छन्। भारतीय मजदुरहरू भट्टामा नआएपछि इँटा उद्योगहरु एकै पटक बन्द भएका हुन् । कोरोना संक्रमणका कारण भारतबाट काम गर्नका लागि नेपाली इँटा उद्योगमा उनीहरु आउन सकेका छैनन् । निर्माणका कामका मुख्य सामाग्री मानिने इँटा उत्पादन नहुँदा त्य�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विराटनगरका प्रतिष्ठित उद्योगी राजेन्द्र राउत निर्विरोध निर्वाचित हुनु भएको छ । प्रदेश १ बाट राउतको मात्रै उमेद्वारी परेपछि बिहीबार उहाँ निर्विरोध निर्वाचित हुनु भएको हो । राउतको उमेद्वारी दर्तापछि अन्य प्रतिस्प्रर्धी कसैले पनि उमेद्वार. . .
विराटनगर । नेपाल–भारतको सिमाना एक महिनाभित्र खुल्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडले यही एक महिनाभित्र सीमा क्षेत्र खुलिसक्ने जानकारी दिएका हुन्। पछिल्लो निर्णयअनुसार सरकारले मंसिर ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमानाका बन्द राखेको छ। राज्यमन्त्री दुगडसँग मंगलबार मोरङ. . .
विराटनगर । विराटनगरमा नेपाल कै प्रख्यात नेपमेड्स अनलाइन फर्मासी संचालनमा आएपछी घरबाटै औषधि लगायतका सामग्री अर्डर गर्नेको संख्या बढेको छ। कोरोना भाइरसको त्रास साथै सहज तरिकाले औषधि लगायतको सामग्री प्रबिधिको प्रयोगबाट उपलब्ध भएपछी अनलाइन ग्राहकको संख्या बढेको संचालक नागार्जुन श्रेष्ठले बताए । द�. . .
विराटनगर । सरकारले धान खरिद गर्ने सहकारीहरुलाई अनुदान दिने योजनासहित धानको समर्थन मूल्य तोकिदिएपनि किसानको धान खरिदमा सहकारीले चासो दिएनन् । मोरङमा धान खरिदका लागि सहकारीलाई सूचिकृत हुन आह्वान गरिएपनि ईच्छुक सहकारी नभएका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यन्वयन इकाई मोरङले गत क�. . .
विराटनगर । उद्योग संगठनका पूर्व अध्यक्ष्ँ स्व. महेन्द्र गोल्छाको ११ औं वार्षिक स्मृतिमा उद्योग संगठन मोरङले स्मरण गरेको छ । संगठनको हाता भित्र अवस्थित स्व. गोल्छाको शालिकमा उद्योग संगठन, मोरंङका अध्यक्ष भीम घिमिरे, पूर्व अध्यक्ष्ँ सुशिल धनावत, दिनेश गोल्छालगायत पदाधिकारी एवं संगठनका कार्यकरिणि समि�. . .
विराटनगर । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले कोभिड–१९ को बावजुद ११.११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको छ। ११.११ सुरू भएको पहिलो घण्टा भित्र दराजले रु २.२२ करोडको बिक्री दर्ता गर्यो, जुन गत वर्षको भन्दा ६० प्रतिशतले बढी हो। अभियान दौरान दराजमा ५.२ लाख प्रयोगकर्ताहरूको उपस्थिति थियो र सात �. . .
विराटनगर। आन्तरिक राजश्व विभागले १९ वर्षपछि आयकर फिर्ता प्रक्रिया सुरु गरेको छ । विभागले मातहतका राजस्व कार्यालयलाई आयकर फिर्ता प्रक्रियाका बारेमा परिपत्र गर्दै ऐन बनेको १९ वर्षपछि प्रक्रिया सुरु गरेको हो । विद्यमान आयकर ऐन २०५८ सालमा लागु गरिएको थियो। ऐनबमोजिम फिर्ता गरिनु पर्ने आयकरको रकमको फि�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको आगामी मंसिर ११, १२ र १३ गते हुन गईरहेको महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि विराटनगरका उद्योगी एवं समाजसेवी राजेन्द्र राउतले उमेद्वारी दिनु भएको छ । केन्द्रीय महाधिवेशनका क्रममा हुने निर्वाचनमा महासंघका वर्तमान प्रदेश नंं १ का उपाध्यक्ष एवं मोरंग व्यापा�. . .
विराटनगर । औद्योगिक क्षेत्रमा जाने र आउने सवारी तथा ढुवानीका साधनसँग मोरङको बुढीगङ्गा गाउँपालिकाले रकम असुल्न थालेपछि उद्योगीहरु रुष्ट बनेका छन् । गाउँपालिकाले सवारी र ढुवानीका साधनसँग रकम असुल्न ठेक्का दिएको र पचास रुपैयाँदेखि डेढ सय रुपैयाँसम्म लिने गरेपछि उद्योगीहरु रुष्ट बनेका हुन् । शुल्क . . .
विराटनगर । कुनै बेला पूर्वी नेपालको तराई क्षेत्रमा लोकप्रिय जुटको खेती हराउँदै गएको छ । जुट बाली लगाउने किसानको संख्या घट्दै गएपछि जुट उद्योगीले नै यसको खेति अध्ययन सुरु गरेका हुन् । सुनसरीमा रहेको अरिहन्त मल्टिफाइबर्स र विराटनगरको रघुपति जुट मिल्सका सञ्चालक राजकुमार गोल्छाले पहिलो पटक जुट खेति आफ�. . .
विराटनगर । लकडाउनभरिको बीमा समयाअबधी बढाउनुपर्ने लगायत ९ बुँदे माग राख्दै सार्वजनिक यातायात केन्द्रिय महाँसघ नेपाल प्रदेश न. १ ले कार्तिक २३ गतेदेखी गरेको अनिश्चत यातायात बन्द तत्काल स्थगित गरेको छ । विश्व ब्यापी कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दिको कारण सार्वजनिक यातायात केन्�. . .