धीरेन्द्रप्रसाद साह राजविराज, फागुन २० गते । तराईतिर मैथिलीमा भनिन्छ, माघ गुजरे, आम मजरे अर्थात माघ सकेर फागुन लागेपछि आँपमा मुजुरा(मञ्जर) लाग्ने गरिन्छ । आँपमा मुजुरा लाग्न सुरु भएपछि व्यापारीहरुको बगैचा चहार्ने दैनिकी बनेको छ । सप्तरीका विभिन्न आँप बगैचामा मुजुरा किन्न व्यापारीहरु यसरी चाहार्ने ग�. . .
काठमाडौं फागुन १९। आज साताको दोस्रो दिन नेपाली बजारमा सुनचाँदीकै भाउ स्थिर भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार प्रतितोला ७८ हजार रुपैंयामा कारोवार भएको छापावाल सुन आज पनि सोही मूल्य निर्धारण भएको महासंघले जनाएको छ । त्यसैगरी आईतबार प्रतितोला ७७ हजार ७ सय रुपैंयामा कारोवार �. . .
विराटनगर फाल्गुन १८ , बिराटनगरको मोबाइल एण्ड मोबाइलमा सामसुङका नयाँ फोनको प्रि-बुकिंङ सुरु भएको छ । पसलले सामसुङका एस २० र एस २० + को प्रि-बुकिंङ सुरु गरिएको जनाएको छ । ग्राहकको सुबिधालाई मध्यनजर गर्दै मोबाइल एण्ड मोबाइलले बिभिन्न अफर समेत ल्याउदै आएको छ । मोबाइल एण्ड मोबाइलमा सबै ब्याण्डका मोबाइलह�. . .
नेपाली बजारमा आइतबार पनि सुनको मूल्य घटेको छ । शुक्रबार घटेको सुनको मूल्यमा आइतबार पनि कमी आएको हो । शुक्रबारको तुलनामा आइतबारको मूल्य प्रतितोला १२ सय रुपैयाँले कम छ । आज छापावाल सुन प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भइरहेको हो । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७९ हजार २ सय रुपैयाँ थियो । �. . .
विराटनगर फाल्गुन १६। एनआईसी एशिया बैंक लिमिटेडको रानी मिल्स एरीया शाखा विराटनगरले चमत्कारिक बचत खाताबाहक ग्राहकलाई औषधी उपचार बीमा रकम भुक्तानी गरेको छ । बैंकको चमत्कारिक बचत खाता योजना अन्तर्गत विराटनगर निवासी पूर्णिमा श्रेष्ठलाई औषधी उपचार बापतको बीमा दावी रकम ६१ हजार ५२९ रुपैयाँ हस्तान्तरण �. . .
विराटनगर फाल्गुन १४ । विराटनगर ३ स्थिच एयरपोर्ट मोडमा आधुनिक टायल्स, मार्बल्स, धारा तथा बाथरुमको सामग्रीको विक्री सेवा दिने रोयल मार्बल प्रालिको शोरुम संचालनमा आएको छ । टायल्स तथा मार्बल्स विक्री गर्दै आएको भारतीय प्रसिद्ध संस्था सोमानी सेरोमिक्समा भ्वाइस प्रेसिडेन्ट सुजित कुमार मोहन्तीले रोयल �. . .
काठमाडौं । सुनको भाउमा निरन्तर वृद्धि भइरहका बेला डलरको भाउ पनि बढ्न थालेको छ । प्रति अमेरिकी डलरको भाउ १ सय १५ रुपैयाँभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि प्रति डलर सटही दर १ सय १५ रुपैयाँ ४९ पैसा तोकेको छ । करिब २ महिनाको अवधिमा डलर पुनः १ सय १५ पुगेको हो । आजका लागि खरिददर प्रति डल�. . .
पछिल्लो समय निरन्तर उकालो लागिरहेको सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुन तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । आइतवार ७८ हजार ८ सयमा किनबेच भएको सुन सोमबार तोलामा १५ सयले बढ्न पुगेको महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुन ८० हजारमा कारोबार. . .
पछिल्लो केही दिनयता सुनको भाउ बढ्नेक्रम जारी छ । आज पनि सुनको भाउ बढ्ने क्रम रोकिएको छैन । सुनको भाउ आइतबार तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार आठ सय रुपैयाँ पुगेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ आज शनिबारको भन्दा १८ डलरले बढेर प्रतिऔंस १६ सय ४४ डलर पुगेको छ । प्र. . .
काठमाडौं । एनएमबि बैंकले आफ्नो ‘एनएमबि तलब खाता’ र ‘एनएमबि सुपर तलब खाता’मा परिष्कृत विविधताका साथ नयाँ खाता योजनाहरु सञ्चालनमा ल्याएको जनाएको छ । यस योजना अन्तर्गत खातावालहरुलाई रु.१८ लाखसम्मको कुल वीमा सुविधा प्रदान गरिने भएको छ । दुई नयाँ योजनाहरुमध्ये ‘एनएमबि प्रिमियम तलबखाता’मा ग्राहकहरुल. . .
काठमाडौं, फागुन ९ । नेपाली बजारमा सुनको मूल्यमा दिनहुँ नयाँ कीर्तिमान बन्नेक्रम शुक्रबार पनि जारी रह्यो ।शुक्रबार छापावाल सुनको मूल्य तोलाको ७८ हजार १०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसदिन सुनको मूल्य तोलामा ५०० ले बढेर तोलाको ७८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँद�. . .
काठमाडौँ, फागुन ८ गते । सुनको मूल्यले बुधबार पुनः नयाँ रेकर्ड कायम गरेको छ । मङ्गलबारभन्दा प्रतितोला चार सय रुपियाँले वृद्धि भई बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य ७७ हजार एक सय रुपियाँ पुगेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ७६ हजार आठ सय रुपियाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले. . .