काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार मंगलबार बजारमा छापावाला सुन प्रतितोला ७० हजार आठ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सोहि स्थिर मूल्यमा सुनको कारोबार भएको महा�. . .
एजेन्सी । सात वर्षपछि पहिलोपटक एप्पलले चार्जिङ केबललाई पूर्ण रुपमा हटाउने भएको छ । कम्पनीले आगामी आइफोन मोडलका लागि चार्जिङ केबल र पोर्ट हटाइ पूरै वायरलेस प्रविधि अपनाउने एप्पलका वरिष्ठ विश्लेषकले टीएफ इन्टरनेस्नल सेक्युरिटीसँग बताएका हुन् । उनका अनुसार आइफोनका सबैभन्दा महङ्गा मोडललाई बाँकीबाट छ. . .
काठमाडौं मङ्सिर २४ । पाँच दिनदेखि सुनको मूल्य निरन्तर ओरालो लागेको छ । गत बिहीबार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको सुन त्यसयता निरन्तर ओरालो लागेर मंगलबारसम्म आइपुग्दा प्रतितोला ७० हजार ८ सय रुपैयाँमा झरेको छ । यसैबीच नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुन प्रतितोला ७० . . .
काठमाडौँ, मङ्सिर २३ गते । साताको दोस्रो दिन आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला रु ५०० ले घटेको सुनको मूल्य आज पनि प्रतितोला रु २०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार तोकेको छ । आइतबार छापावाला सुन प्रतितोला �. . .
बिराटनगर मङ्सिर २३ , बिराटनगरको सेन्ट्रल मलमा रहेको सेन्ट्रल मल्टिप्लेक्स सिनेमा हलको पहिलो वार्षिकोत्सवको अवसरमा बिशेष छुट दिने भएको छ । एक बर्ष अघि विशाल ग्रुप , देवनगरा ग्रुप र हाइलाइफ ग्रुपको संयुक्त लगानीमा सिनेमा हल संचालनमा ल्याइएको थियो। पहिलो वार्षिकोत्सवको अवसरमा डिसेम्बर ८ देखि १४ डि�. . .
काठमाडौं । साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य ह्वातै बढेको छ । सोमबार र मंगलबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँ स्थिर मूल्यमा कारोबार भएको सुन बुधबार एकै पटक प्रतितोला ८ सय रुपैयाँ वृद्धि भएको हो । महासंघका अनुसार बुधबार बजारमा छापावाल सुन प्रतितोला ७२ हजार २ सय र तेजावी सुन प्रतितोला ७१ हजा�. . .
काठमाडौं । ग्लोबल आइएमई बैंकको कारोबार आज साँझ ६ बजेदेखि भोलि राति १२ बसेसम्म बन्द हुने भएको छ । जनता बैंक गाभेर एकीकृत वित्तीय कारोबार गर्न दुबै बैंकको प्रणाली मिलाउनुपर्ने भएकाले बन्द हुने भएको बैंकले जनाएको छ । जनता बैंकलाई मर्ज गरेपछि ग्लोबल आईएमई बैंकले मंसिर २० गतेबाट एकीकृत कारोबार सुरु गर्दै�. . .
बिराटनगर मङ्सिर १७ , मेरोघर र एनएमबी बैंकले संयुक्त रूपमा ‘अब बन्छ हजुरको घर’ अफर सुरू गरेका छन् । ग्राहकलाई आवासीय घर बनाउन सहज सेवा र वित्तीय सुविधा दिने यस्तो योजना नेपालमै पहिलो पटक अघि सारिएको हो । योजनाअन्तर्गत, जग्गाधनीहरुले घर बनाउन एनएमबी बैंकबाट सहज ब्याजदरमा कर्जा लिएर २५ बर्षसम्मको अवधिम�. . .
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसनले दक्षिण एशियाली खेलकुद (साग) हुने सबै खेलस्थानमा खेल अवधिभर उच्च गतिको इन्टरनेट निःशुल्क उपलब्ध गराउने भएको छ । प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बरबाट लगइन गरेर दैनिक १ जीबी डाटा दैनिक रुपमा निःशुल्क प्रयोग गर्न पाउने भएका हुन् । वर्ल्डलिंकले यसका लागि फेसबुकको प्ल. . .
मेगा बैंक नेपाल सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले सन् २०१९ का लागि अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०१९, नेपाल’ बाट मेगा बैंकलाई सम्मान गरेको हो । फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने ९० वर्ष भन्दा बढी इतिहास बोकेको विश्वव. . .
काठमाडौँ, मङ्सिर १३। नेपालमा आयोजना भइरहेको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को टिकट अनलाइनबाट सहजै उपलब्ध हुने भएको छ । दुई दशकपछि नेपालमा भइरहेको साग खेलका सबै टिकट अनलाइनबाट बिक्री गर्नका लागि टिकटिङ पार्टनरमा इसेवालाई नियुक्त गरिएको छ । यससँगै राजधानी काठमाडौँमा हुने भलिबल, फुटबल, बास्केटबल र क्. . .
भेषराज बेल्बासे काठमाडौँ, मङ्सिर १२ गते । सर्वसाधारणले अत्यधिक विश्वास गर्दै आएको बैङ्किङ क्षेत्रमा पछिल्लो समय देखिएका विभिन्न बैङ्किङ सुरक्षा समस्याले बचतकर्तालाई द्विविधामा पार्न थालेको छ । बैङ्ककै कर्मचारीको प्रत्यक्ष संलग्नता तथा गलत मनोवृत्ति र प्रविधिले भिœयाउँदै आएका विकृतिले यस्ता सम. . .