व्यापार

विराटनगर महानगरलाई भाटभटेनीको पाँचलाख सहयोग

विराटनगर । भाटभटेनी सुपरमार्केटले विराटनगर महानगरपालिकालाई पाँच लाख रुपैँया सहयोग उपलब्ध गराएको छ । महानगरपालिकाले सार्वजानिक नीजि साझेदारीबाट पीसीआर मेशिन खरिद गर्ने प्रक्रिया बढाएकोले भाटभटेनीले सहयोग उपलब्ध गराएको जनाएको छ । सुपरमार्केटका व्यवस्थापक बिनोद भट्टराईका अनुसार महानगरले भाटभ�. . .


कोरोनाबाट समस्यामा परेका ऋणीलाई नबिल बैंकद्वारा ०.२५ प्रतिशत छुट

विरटनगर । नबिल बैंक लिमिटेडले आफ्ना ऋणीलाई शुन्य दशकलव २५ प्रतिशत छुट दिएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीबाट आफ्ना ऋणी गम्भीर समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो । ग्राहक मैत्री पहिचान बनाएको नबिल बैंकले साउनमा आफ्ना सबै ऋणी ग्राहकहरूलाई ०.२५ प्रतिशत ब्याज दर घटाएको छ । यस�. . .


कोरोना कहर :बेखर्ची भए महिला उद्यमी !

विराटनगर । मोरङ बुढीगंगा गाउँपालिका–३ को चम्पा शुज–सेन्टर लकडाउन सुरु भएसँगै प्रायः बन्द छ । आठ वर्ष अगाडी पाँच हजार रुपैँया बीउ पूँजीबाट सुरु भएको उद्योगमा अहिलेको लगानी दश लाख रुपैँया पुगेको छ । तर, चालु सिजनमा लकडाउनको प्रभाव परेपछि उद्योगका उत्पादनले बजार पाउन नसक्दा बन्द गर्नुपर्ने बाध्यतामा प�. . .


औद्योगिक कच्चा आयात कम हुँदा भन्सार राजश्व घट्दै

विराटनगर । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा लक्ष्यका तुलनामा ८०.५४ प्रतिशत प्रगति गरेको छ । औद्योगिक कच्चा पदार्थ भित्रने मुख्य नाकाका रूपमा परिचित विराटनगर भन्सारले साउन महिनामा २ अर्ब २४ करोड ३२ लाख रुपैयाँ सङ्कलन गर्दै ८० दशमलव ५४ प्रगति हात पारेको हो । कोेभिड–१९ �. . .


नेरुडेको कोरोना कोषमा आर्थिक सहयोग

विराटनगर । प्रदेश १ को राजधानी बिराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १४ लाख ५५ हजार १ सय १८ रुपैया २९ पैसा जम्मा गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थाको संस्थागत सामाज�. . .


सुनचाँदीको भाउ फेरि उकालो , आजको मूल्य यस्तो

सुनचाँदीको भाउ फेरि उकालो लागेको छ । बुधबार एकै दिन तोलामा ६ हजार २ सयले गिरावट आएको दिनपछि बिहीबार र शुक्रबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार) का लागि छापावल सुनको भाउ तोलाको ९८ हजार ६ सय कायम गरेको छ । बिहीबार तोलाको ९७ हजार ८ सय पुगेको थियो । बिहीबारको तुलनामा शु. . .


आज फेरी सुनको भाउ बढ्यो , आजको भाउ यस्तो

नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि हुनु स्वभाविक हो । यही क्रममा हिजो (बुधबार) प्रतितोला ६ हजार २ सय रुपैयाँले घट्यो सुनको भाउ आज (बिहीबार) पुन: बढेको छ । गत साता मात्रै मूल्यमा रेकर्ड कायम गरेको सुनको भाउ हिजो (बुधबार) एकै दिन ६ हजार २ सय रुपैयाँले झरेको थियो । आज (बिहीबार) छापावाल सुन प्रतितोला २४ सय रुपै. . .


आरती स्ट्रिप्सका मजदुरलाई उद्योगमै ‘आईसोलेशन’ गरिने

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका अन्तर्गत टंकीसिनवारीमा सञ्चालित आरती स्ट्रिप्स प्रा.लि.मा कार्यरत १८ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि उद्योगमै आईसोलेशन गरिने भएको छ । बुढीगंगा गाउँपालिकाले उद्योगमा कार्यरत मजदुरलाई उद्योग परिसर भित्रै आईसोलेशनमा राख्ने निर्णय गरेको हो । उद्योगमा �. . .


घाटामा गएका उद्योगलाई बैंकको सूक्ष्म निगरानीमा नराख्न उद्योगीको आग्रह

विराटनगर । कोरोनाका कारण घाटा बेहोरेका उद्योग तथा व्यवसायलाई बैंकबाट सूक्ष्म निगरानीमा नराख्ने प्रावधान मिलाउन विराटनगरका उद्योगी–व्यवसायीले राष्ट्र बैंकसँग आग्रह गरेका छन् । आर्थिक वर्ष २०७६÷२०७७ मा घाटा बेहोरेका औद्योगिक प्रतिष्ठानलाई दुईवर्षसम्म सूक्ष्म निगरानी नराख्ने व्यवस्था मिलाउन उद�. . .


उद्योगी–व्यवसायीको माग : मजदुरको सामुहिक परीक्षण गर्न माग

विराटनगर । विराटनगरका उद्योगीले कोरोनाको महामारी उद्योगसम्म फैलिए राज्यले थेग्नै नसक्ने समस्या आउनेतर्फ सजग हुन आग्रह गरेका छन् । सतर्कताको लागि अहिलेदेखि नै पूर्ण तयारी थाल्न उनीहरुले माग गरेका हुन् । महामारी बढ्दै जाँदा आपूर्ती बन्द हुन सक्ने, उद्योगबाट उत्पादन रोकिने र त्यसबाट ठूलो समस्या बजा�. . .


कर्मचारीको कोरोना बीमा र सुरक्षा उपायसहित क्विकर फुड पुनःसूचारु

विराटनगर । रेष्टु–राँको तयार खाना र अत्यावश्यक खाद्यान्न डेलिभरी गर्ने क्विकर फुडले कोरोना भाइरस (कोभिड–१९) बाट आफ्ना कर्मचारीहरूलाई सुरक्षाका लागि कोरोना बीमा गरेको छ । क्विकर फुडले ओरियन्टल इन्स्योरेन्स कम्पनीसँग आफ्ना सम्पूर्ण कर्मचारीहरूको कोभिड–१९ बिमा गराएको हो। प्रतिव्यक्ति १ लाख रुपैय�. . .


किसानको पोखरीका ताजा माछा : कटहरीमा खुल्यो बिक्री केन्द्र

किसानले उत्पादन गरेको माछा आफैं मूल्य तोकेर बिक्री गर्न मोरङको कटहरी–२ मा प्रशोधन तथा बिक्री केन्द्र संचालनमा ल्याइएको छ । किसानको समूहले स्थापना गरेको बिक्री केन्द्र बिहीबारदेखि शुरु भएको हो । पोखरीमा बिक्री हुनेभन्दा सस्तो मूल्यमा किसान आफैंले जिउँदो माछा बिक्री गर्न थालेका हुन् । नेकपाका केन्�. . .