विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले कोभिड १९ का कारण धरासयी भएका उद्योग, व्यवसायीलाई बैंकले धम्कीपूर्ण भाषा प्रयोग गरेर कर्जा तथा ब्याज असुल्ने नीति लिइएको गुनासो गरेका छन् । उनीहरू कोभिड १९ का कारण धरासायी भएका उद्योग व्यवसायहरूको उत्थानका लागि नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकबाट कर्जा भ�. . .
विराटनगर । ढुवानी व्यवसायी र सरकारबीच वार्ता मिलेको छ । ढुवानी व्यवसायीले आर्थिक वर्ष २०७७-२०७८ मा पनि ग्राहकसित मूल्य अभिबृद्धि कर नलाग्ने सरकारले वार्तामा सहमति दिएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । अर्थ मन्त्रालयका प्रतिनिध र ढुवानी व्यवसायीबीच बुधबार वार्ता भएको हो । वार्तामा चालु आर्�. . .
एन्जु शिवाकोटी विराटनगर । सामान्यतयाः हामी साइकल छोटो दुरीको यात्रामा सहज र छिटो बनाउनको लागी प्रयोग गर्छौ. । कहिले काँही हामी सामान पनि साइकलमा बोक्ने गर्छौ । कोही रहरले साइकल चलाइरहेका हुन्छन् त कोही बाध्यताले साइकल चलाउछन् । विराटनगर यस्ता धेरै व्यक्ति छन् । जो साइकलमा व्यापार गर्दछन् । कोही साग. . .
विराटनगर । प्रदेश नम्बर १ भरिका ४२ वटा व्यावसायिक संघसंस्थाले बैंकमा हाल कायम रहेको ब्याजदरमा ५ प्रतिशतले घटाउनु पर्ने माग गरेका छन् । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको अगुवाईमा प्रधानमन्त्री, प्रदेश नम्बर १ का मुख्यमन्त्री र नेपाल राष्ट्र बैंकलाई छुट्टाछुट्टै ज्ञापनपत्र दिँदै बुझाउँदै व्यवस�. . .
काठमाडौं । मूल्यमा नयाँ रेकर्ड कायम गर्दै आएको सुनचाँदीको भाउ सामान्य घटेको छ । बिहीबारको तुलनामा सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ भने चाँदीको १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार (आज) का लागि छापावाल सुन प्रतितोला ९० हजार ५ सय कायम गरेको छ । बिहीबार तोलाको ९१ हजा�. . .
विराटनगर । आन्तरिक राजश्ज विभागको अनलाइन सर्भर इन्ट्रिग्रेटेड ट्याक्स सिस्टम (आईटीएस) मा समयमै कर नबुझाउने व्यवसायीक फर्म तथा उद्योगको नाममा स्वतः बिलम्ब शुल्क जोडिन्छ । लकडाउनको कारण देखाउँदै गत फागुन महिनायता करदाता कर बुझाउन पन्छिदै आएका छन् । विश्वव्यापी कोरोना भाईरस महामारीको आतंक नेपालमा अल�. . .
विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिकामा एक अर्ब २५ करोडको लगानीमा साढे तीनवर्ष अगाडी खुलेको हाइटेक कार्पेट (गलैंचा) इन्डस्ट्री बन्द भएको छ । कोरोना संक्रमणपछि गलैंचा बजारमा आएको मन्दिका कारण उत्पादन सुरु भएको साढे तीनवर्षमा गलैंचा उद्योग बन्द भएको हो । नेपालकै सबैभन्दा ठूलो लगानीमा उद्योग सञ्चा�. . .
एन्जु शिवाकोटी विराटनगर । सानो लगानीमा सञ्चालनमा ल्याइएका विराटनगरका होस्टेल व्यवसाय धमाधम बन्द हुन थालेका छन् । लामो समयसम्म लकडाउनको प्रभाव परेपछि थोरै पूँजीमा सुरु गरिएको होस्टेल व्यवसाय बन्दाबन्दीमा घरभाडा बुझाउनै मुस्किल भएपछि बन्द हुन थालेका हुन् । विराटनगरमा माध्यमिक तथा उच्च शिक्षा अध�. . .
विराटनगर । मोरङका उद्योगी–व्यवसायीले बैंक तथा वित्तिय संस्था र बीमा कम्पनिको मनोमानी मौद्रिक नीतिमार्फत सच्याउन पर्ने माग गर्दै सरकारलाई सुझाव दिइएका छन् । बैंकहरुले ऋण नविकरणमा आफूखुशी र मनपरी कमिसन असुल्ने गरेको भन्दै उद्योगी–व्यवसायीले त्यसलाई रोक्न निश्चित रकमको सीमा तोकिनु पर्ने बताएका हु�. . .
विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणपछिको लकडाउनले थलिएको सुनसरी–मोरङ औद्योगिक करिडोर पुनः चलायमान बन्दै गएको छ । सरकारले आह्वान गरेको तीन महिने बन्दाबन्दीपछि त्यसलाई चिर्दै उद्योगहरु खुल्न थालेका हुन् । यद्यपी पूर्ण क्षमतामा सञ्चालन, उत्पादन र व्यवस्थापनको स्थिति आईनसकेको भएपनि पछिल्ला दि. . .
विराटनगर । ट्रक व्यवसायी संघले असार १६ गते अर्थात् सोमबारदेखि देश व्यापी हड्तालमा उत्रने चेतावनी दिएपछि सरकारले त्यसको अघिल्लो दिन आइतबार (भोलि) नै वार्तामा बोलाएको छ । गत असार ८ गते देशभरिका ४२ वटा ट्रक व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदैै हड्तालमा उत्रने जनाउ दिएपछि सर. . .
विराटनगर । भारतीय भन्सार कार्यालय जोगबनीमा इन्टरनेटको सर्भर बिग्रदाँ पाँच दिनदेखि नेपालबाट पैठारी र निकासी अवरोध भएको छ । विराटनगर–१८ बुधनगरको आईसीपी र भारतको आईसीपी जोडिएको छ । त्यहि भारतीय आईसीपी परिसरमा रहेको जोगबनी भन्सारको इन्टरनेट सर्भर फेल हुँदा भारतसित हुने आयात–निर्यातमा समस्या भएको हो �. . .