काठमाडौं । केही दिनयता सुन र चाँदीको मूल्य घट्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि छापावाल सुन प्रतितोला ७० हजार ६ सय र तेजाबी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँ कायम गरिएको छ । यो साताभर नै सुनको मूल्य घट्ने क्रम जारी रह्यो । गएको शुक्रबार सुन प्रतितोला ७२ हजार रुपैयाँ थि�. . .
काठमाडौं, २६ भदौं । एनआईसी एशिया बैंकले कर्मचारी लक्षित ‘सुपर चमत्कारीक तलव बचत खाता’ योजना सार्वजनिक गरेको छ । कर्मचारीहरुको मासिक तलब बचत गर्न उत्प्रेरित गर्ने उद्देश्यले बैंकले तलब खाता सञ्चालनमा ल्याएको हो । ‘सुपर चमत्कारीक तलव बचत खाता’ शून्य मौज्दातमा खोल्न सकिने छ । बैंकले ६.५० प्रतिशत ब्या�. . .
बिराटनगर भदौ २४, बिराटनगरको सेन्चुरी बैंक र फिलगुड रेस्टुरेन्टबीच सम्झौता भएको छ । सम्झौता अनुसार उक्त रेस्टुरेन्टमा सेन्चुरी बैंकको कुनै पनि डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि भुक्तानी गरेमा उक्त ग्राहकको लागि १०% सम्म छूटको व्यवस्था गरिएको छ । सम्झौता पत्रमा रेस्टुरेन्टका निर्देशक निर्जल कुमा. . .
विराटनगर, भदौ २५ । विराटनगरमा यमाहा माेटरसाइकको महामेला सुरु भएको छ । आउदै गरेको दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी यमाहा माेटरसाइककाे ‘महामेला सुरु गरेको हो । विराटनगरस्थित जैन भवनमा सोमबारबाट सुरु मेला बिहीबारसम्म सञ्चालन हुनेछ । चार दिनसम्म सञ्चालन हुने मेलामा एक्सचेन्ज अफरसहित विभिन्न य�. . .
काठमाडौँ । मंगलबार सुनको मूल्य घटेको छ । सुनचाँदीको बजारमा मंगलबार छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्�. . .
काठमाडौं । हिजो (आइतबार) को तुलनामा आज सुनको मूल्य केही बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ७१ हजार चार सय रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला ७१ हजार पाँच सय रुपैयाँ रहेको छापावाल सुन आज तोलामा दुई सय रुपैयाँ बढेको हो । �. . .
बिराटनगर । इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले चाड पर्व (दसैँ, तिहार र छट) अफर ल्याएको छ । कम्पनीले आज (आइतबार)देखि ल्याएको अफरमा वर्ल्डलिंकको ग्राहक बन्दा वा सेवा नविकरण गर्दा सहभागी हुन पाइने कम्पनीका बिराटनगर शाखा प्रमुख श्री प्रेम प्रसाद घिमिरेले बताए । घिमिरेका अनुसार. . .
काठमाडौं । सानिमा बैंकले गैर आवासीय नेपालीहरुका लागि नयाँ खाता योजना ल्याएको छ । बैंकले दाबी गरेअनुसार उच्चतम प्रतिफल दिने सानिमा एनआरएन मुद्दती खाता ल्याइएको हो । यो खाता गैरआवासीय नेपालीहरुले अमेरिकी डलर, पाउन्ड स्टर्लिङ वा युरो मुद्रामा खोल्न सक्छन् । विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खो�. . .
काठमाडौं : आइतबार सुन तोलामा ५ सयले घटेको छ। शुक्रबार १४ सयले घटेर तोलाको ७२ हजार रुपैयाँमा कारोबार भएको सुन आज ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ। यस्तै बिहीबार सुन तोलामा १ सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार भने १ हजार रुपैयाँले �. . .
काठमाडौं भदौ १९ , बिहीबार सुन तोलामा १ सय रुपैयाँले घटेको छ। बुधबार १ हजार रुपैयाँले बढेर ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सयले घटेर ७३ हजार ४सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको भाउ भने स्थिर छ। आज चाँदी तोलाको ९४० रुपैयाँमा कारोबार भइरहेको छ।ए. . .
बिराटनगर भदौ १६ , दशैं तिहारमा नयाँ बाइक चढ्न चाहानेहरुको लागि खुसीको खबर रहेको छ । दशैँ र तिहारको अवसरमा होण्डा कम्पनिको कुनै पनि मोटरसाइकल वा स्कुटर किन्दा "विल अफ फर्चुन" अफर पाउन सकिने भएको छ । अफर अन्तर्गत हरेक हप्ता लकी ड्र मार्फत १० जनाले १० लाख सम्मको पुरस्कार जित्न सक्नेछन । दशै तथा तिहारका अफर. . .
बिराटनगर भदौ १७, बिराटनगरको ट्राफिक चोकमा रहेको होटेल सुभले रक्तदान कार्यक्रम आयोजना गरेको छ । होटेलकि संचालिका स्वेता तुलाधरको जन्मदिनको अवसर पारेर आइतबार उक्त रक्तदान कार्यक्रम होटेल परिसरमा राखिएको थियो । कार्यक्रममा २५ जनाले रक्तदान गरेको होटेलकि संचालिका तुलाधरले जानकारी दिईन । होटेलले �. . .