व्यापार

ट्रक व्यवसायीलाई सरकारले वार्तामा बोलायो, आइतबार वार्ता हुने

विराटनगर । ट्रक व्यवसायी संघले असार १६ गते अर्थात् सोमबारदेखि देश व्यापी हड्तालमा उत्रने चेतावनी दिएपछि सरकारले त्यसको अघिल्लो दिन आइतबार (भोलि) नै वार्तामा बोलाएको छ । गत असार ८ गते देशभरिका ४२ वटा ट्रक व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदैै हड्तालमा उत्रने जनाउ दिएपछि सर. . .


जोगबनी भन्सारमा सर्भर समस्या, विराटनगर भन्सारको राजश्व खुम्चियो

विराटनगर । भारतीय भन्सार कार्यालय जोगबनीमा इन्टरनेटको सर्भर बिग्रदाँ पाँच दिनदेखि नेपालबाट पैठारी र निकासी अवरोध भएको छ । विराटनगर–१८ बुधनगरको आईसीपी र भारतको आईसीपी जोडिएको छ । त्यहि भारतीय आईसीपी परिसरमा रहेको जोगबनी भन्सारको इन्टरनेट सर्भर फेल हुँदा भारतसित हुने आयात–निर्यातमा समस्या भएको हो �. . .


मोहीको धुलो आयातमा रोक, बिस्कुट तथा कन्फेक्सनरी उत्पादन कटौती गरिदैं

विराटनगर। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धूलो दूध (मिल्क पाउडर) सँगसँगै मोहीको धुलो (ह्वे पाउडर) को आयातमा रोक लगाएपछि बिस्कुट लगायतका खाद्यवस्तुको कच्चा पदार्थको अभाव हुन थालेको छ । ह्वे पाउडर पैठारीमा अवरोध भएपछि बिस्कुट, कन्फेक्सनरी, बेकरी उत्पादन, क्रिम, चिज बल, नुडल्स, कुरकुरे जस्ता स्न्�. . .


विराटनगरका साना तथा मझौला होटल : सञ्चालन गर्ने की जायजेथा बुझाउने ?

एन्जु शिवाकोटी विराटनगर । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम नियन्त्रणका लागि चैत्र ११ गतेबाट लकडाउन जारी गरेको थियो । लामो समयदेखि जारी लकडाउनका कारण साना तथा मझौला होटल भने सबैभन्दा धेरै अफ्ठ्यारोमा परेका छन् । कतिपय होटल बन्द हुने अवस्थामा पुगेका हुन् । हाल लकडाउन केही खुकुलो बन्दै गएप. . .


प्रदर्शनीस्थल निर्माणमा संघ र संगठनबीच साझा समझदारी

विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघबीच अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनीस्थल निर्माणको काम संयुक्त प्रयासमा गर्ने सहमति भएको छ । उद्योग संगठन मोरङले ९५ वर्षका लागि लिजमा लिएको विराटनगर–४ स्थित मन्दिरको जमिनमा प्रदेश सरकार, विराटनगर महानगरपालिकाको सहकार्यमा अन्तर्राष्ट्रिय �. . .


युवा उद्यमी मञ्च विराटनगरद्धारा मुख्यमन्त्री युवा कार्यक्रम गर्न प्रस्ताव

विराटनगर । युवा उद्यम मञ्च विराटनगर च्याप्टरले मुख्यमन्त्री युवा स्वरोजगार कार्यक्रम ल्याउन प्रस्तात गरेका छन् । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षदेखिको नीति तथा कार्यक्रममा नै युवा स्वरोजगारको योजना समेट्नु पर्ने मञ्चले प्रस्ताव गरेको हो । मुख्यमन्त्री युवा उद्यमशीलता विकास कार्यक्रममा च्या�. . .


असार १६ गतेपछि ढुवानी व्यवसायी हड्तालमा उत्रने

विराटनगर । ढुवानी व्यवसायीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । मूल्य अभिबृद्धि करको बिरोध गर्दै उनीहरुले ढुवानीमा ब्यवसाय ठप्प पार्ने चेतावनीसहित ज्ञापन पत्र बुझाएका हुन् । देशभरका जिल्लाका ४२ वटा ट्रक व्यवसायी सङ्घले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन. . .


विराटनगरका उद्योगी–व्यवसायीको माग : ‘वान विन्डो ट्याक्सेशन’

नवराज कट्टेल विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीले स्थानीय तहलाई बुझाउनु पर्ने करको दर घटाउनु पर्ने माग गरेका छन् । स्थानीय तहमा बुझाउनु पर्ने करलाई दाात्यिवको रुपमा लिइएका उद्योगी–व्यवसायीले यसको आकार निर्धारण गर्दा बिचार गर्नुपर्ने सुझाव दिइएका हुन् । मोरङ व्यापार संघ र उद्योग स�. . .


विराटनगरको आरके सिटी सेन्टरमा सोर्माको नयाँ खाना परिकार

विराटनगर । विराटनगरको हाटखोलामा फागुनदेखि सञ्चालनमा आएको आरके सिटी सेन्टरले नयाँ प्रकारको खाजाको परिकार ल्याएको छ । सोर्मा नामक चिकेनको आईटमबाट बन्ने स्वादिष्ट परिकारहरु उपलब्ध हुने गरी सेन्टरले सोमबारबाट औपचारिक रुपमा विराटनगरका स्वादका पारखीहरुका लागि ल्याएको हो । आरके सेन्टर अगाडी रोडसाईडम�. . .


छैन पैसा : सस्तो चप्पल खोज्ने धेरै

विराटनगर । सुनसरी–मोरङ औद्योगिक क्षेत्रका जुत्ता–चप्पल उद्योग आंशिक सञ्चालनमा आएका छन् । लकडाउनपछि सञ्चालनमा आएका उद्योगका उत्पादनको माग नभएका कारण आंशिक सञ्चालनमा ल्याइएको हो । लकडाउनसँगै सबै खालका हाट बजार समेत बन्द भएपछि लकडाउन अगाडी कै उत्पादन बिक्री हुन सकेको छैन । बन्दाबन्दीपछि बढी मूल्य �. . .


विद्यार्थीहरूका लागि क्लियर टिभीको माध्यमबाट ई-कक्षा प्रसारण सुरु

काठमाडौं- इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा.लि.ले विद्यार्थीहरूका लागि क्लियर टिभीको माध्यमबाट ई-कक्षा प्रसारण सुरु गरेको छ। ई-कक्षा क्लियर टिभीको २९३ नम्बर च्यानलमा प्रसारित छ। क्लियर टिभीले कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई यस्तो समयमा उपयोगीमुलक शैक्षिक सेवा दिनका �. . .


अब बाईक र स्कुटर पनि अनलाइन बिक्री सुरु , टिभिएसको यस्तो योजना

काठमाडौं– जगदम्बा मोटर्स नेपालले  आफ्ना सबै बाइकहरु तथा स्कूटरहरुको अनलाइनमार्फत बिक्री सेवा शुरु गरेको छ । https://tvsnepal.com/shop यो साइटमा गएर ग्राहकहरुले यसको उत्कृष्ट विशेषताका साथ बिक्री सम्बद्ध सबै प्रकारका कार्यहरुका बारेमा जानकारी लिन सक्नेछन् । जसमा ग्राहकहरुले विशेषताहरुका बारेमा स्पष्ट जानकारी प�. . .